मुख्य समाचार
मलेखुमा ट्रकले हान्दा दुई स्कुले बालकको मृत्यु
काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको ट्रकले आज बिहान दुवैजनालाई ठक्कर दिएको थियो ।
कतार एयरलाइन्सको जहाजले गर्यो ‘ओभरसुट’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा जहाजले ओभरसुट गरेको हो ।
सार्वजनिक बिदामा नेपालको ‘विश्व रेकर्ड’ !
...जसमा वर्षभरि ३५ दिन सार्वजनिक बिदासहित नेपाल पहिलो स्थानमा छ ।
मनसुनको प्रभाव : यी पाँच प्रदेशमा भारी वर्षा
नेपालमा हाल झारखण्ड आसपासको न्यून चापीय क्षेत्रको प्रभाव छ ।
नेपाल कुनैपनि बेला शक्ति राष्ट्रहरुबीचको सिकार बन्ने खतरा छ : अध्यक्ष लिङदेन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाल कुनैपनि बेला शक्ति राष्ट्रहरुबीचको प्रतिस्पर्धाको...
कांग्रेस सह–महामन्त्रीलाई खुकुरी हान्ने श्यामबहादुर जेल चलान
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्ने श्यामबहादुर सापकोटा जेल चलान...
डाक्टर कुट्नेलाई जेल हाल्नुपर्छः गगन थापा
’जेल उइथ आउट बेल’ हुन्छ भन्ने डर हुँदैन अनि उपभोक्तालाई वैधानिक गुनासोको भर हुँदैन...
विदेशबाट फर्कँदा भन्सार नतिरी के-के ल्याउन पाइन्छ ?
चाडपर्व नजिकिएसँगै विदेशबाटबाट आउने नेपालीको संख्या बढ्न थालेको छ ।
खुस्बी रौनियारले रहेछन् सडकको बिरुवा उखेल्ने
बिरुवा उखेलेर फाल्ने २८ वर्षीया खुस्बी रौनियारलाई पक्राउ गरिएको हो ।
भारतसँग हारेसँगै नेपाल क्वाटरफाइनलबाटै बाहिरियो
नेपाली राष्ट्रिय क्रिकेट टोली एसियाली खेलकुद क्वाटरफाइनलबाटै बाहिरिएको छ ।
यी २० कम्पनी परे कालोसूचीमा (सूचीसहित)
कालोसूचीमा परेका कम्पनीले तीनदेखि एक वर्षसम्म नयाँ ठेक्का लिन पाउने छैनन् ।
मनसुनी वायुको प्रभाव, यी प्रदेशमा मेघगर्जन/चट्याङसहित वर्षा
नेपालमा हाल बिहार र उत्तर छत्तीसगण आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव छ...
एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित
प्रतिस्पर्धी विनोद ढकाललाई ७३ भोटले हराउँदै खतिवडा अध्यक्षमा निर्वाचित भएका हुन् ।
गत आर्थिक वर्षमा अख्तियारले गर्यो १८ हजारभन्दा बढी उजुरीको फर्स्यौट
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष २०७९/८० मा १८ हजारभन्दा बढी...
फेल भएकालाई न्यायाधीश नियुक्त गरेर कुठाराघात गरियो : सचेतक बर्तौला
काठमाडौं । नेकपा(एमाले)का सचेतक महेश बर्तौलाले परीक्षामा अनुत्तिर्ण भएका व्यक्तिलाई जिल्ला न्यायाधीश नियुक्ति गरेर...
झरीले पनि रोकिएन स्थानीय तहका कर्मचारीको आन्दोलन(तस्बिरहरु )
काठमाडौं । सङ्घीय निजामती सेवा विधेयकप्रति असन्तुष्टि जनाउँदै स्थानीय तहका कर्मचारीहरू आन्दोलित भएका छन्...
पोखराको आकाशमा पुगेका यति र श्रीका जहाज काठमाडौं फर्किए
जहाज पोखरा अवतरण नगरी काठमाडौं फर्केको त्रिभुवन विमानस्थलले जानकारी दिएको छ ।
९८ प्रतिशत व्यावसायिक फर्ममा भेटियो कैफियत
बजार अनुगमन गरेकामध्ये ९८ प्रतिशत व्यावसायिक फर्ममा कुनै न कुनै कैफियत भेटिएको छ ।
शिक्षकसँगको सम्झौता कार्यान्वयन गर्न ३५ अर्ब लाग्ने
शिक्षकसँगको सम्झौता कार्यान्वयन गर्न ३५ अर्ब लाग्ने भएको हो ।
बढेको ग्यास र पेट्रोलियम पदार्थको मूल्य घट्यो
खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाएको थियो ।