मुख्य समाचार

दुई वर्ष समाजवादी मोर्चा र बाँकी समय काँग्रेसले सरकारको नेतृत्व गर्नुपर्छः गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले समाजवादी मोर्चालाई दुई वर्ष सरकारको नेतृत्व गर्न...

केएमसीमा फेरी कुटिए डाक्टर , स्वास्थ्यकर्मी आन्दोलनमा (तस्बिरहरू)

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा अध्ययनरत चिकित्सकलाई बिरामीका आफन्तले कुटपिट गरेका छन् ।

प्रधानमन्त्री मुड फ्रेस गरेर आए, जनताको मुड अफ गराएः रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा बैठक अवरुद्ध पारेको छ । आइतबार बसेको...

पेट्रोलियमको मूल्य बढ्नुमा सरकारको कुनै भूमिका छैन : गंगा दाहाल

चाडपर्वको मुखमा भएको मूल्य वृद्धिको कारण परेको मर्कालाई राहत दिने उनको भनाई छ ।

सडक दुर्घटनाको क्षति कम गर्नुपर्ने आवश्यकता छ : गृहमन्त्री

सार्वजनिक यातायात नबढाएसम्म सडकको स्थिति राम्रो भएपनि धान्न नसक्ने उनको भनाई छ ।

कोशी एमाले उपाध्यक्षमा चेम्जोङ सर्वसम्मत

उपाध्यक्षमा चेम्जोङको एकल उम्मेदवारी परेका कारण उनी सर्वसम्मत उपाध्यक्ष बन्ने भएका हुन् ।

कुशलकी आमा भन्छिन्- देशको नाम राख्यो, निकै खुसी छु

कतै छिट्टै नै खेलबाट बाहिरिनुपर्ने हो कि भन्ने चिन्ता उनलाई लाग्ने गर्छ ।

खाना पकाउने ग्यासको मूल्य २१ सय नाघ्यो (नयाँ मूल्य सूची)

सरकारले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर २१५ रुपैयाँले बढाएको हो ।

साउदी अरबमा नेपालीलाई किन दिइयो धमाधम एक्जिट भिसा ?

दूतावासले उनीहरूलाई चाँडोभन्दा चाँडो नेपाल फर्कन अनुरोध गरेको छ ।

साफ–यू १९ को उपाधि भारतलाई, पाकिस्तान ३–० ले पराजित

साफ–यू १९ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ।

चिकित्सकहरुको आन्दोलन आज पनि जारी (तस्बिरहरू)

काठमाडौँ । आफूहरू असुरक्षित महसुस गरिरहेको भन्दै आन्दोलनमा उत्रिएका आवासीय चिकित्सकहरूले आज पनि आन्दोलन...

एमाले कर्णाली अधिवेशन : शाही र सिंहले फिर्ता लिए अध्यक्षको उम्मेदवारी

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षमा उम्मेदवारी दिएका राजबहादुर शाही र प्रेमबहादुर सिंहले...

प्रधानमन्त्रीको चीन भ्रमण आर्थिक दृष्टिले फलदायी : अध्यक्ष ढकाल

नेपालबाट चीनतर्फ सेवा तथा वस्तु निर्यात निकै कम रूपमा छ ।

चाडपर्वमा दुग्धजन्य परिकारको प्रयोग बढाउन आग्रह

दुग्धजन्य उत्पादन, दही, बटर, घ्यू, पनिरजस्ता वस्तुको खपत गर्न आग्रह गरेको हो ।

प्रधानमन्त्रीको चीन भ्रमण पूर्णरूपमा सफल : परराष्ट्रमन्त्री साउद

दुई देशबीच भएका समझदारी नेपालको हितका पक्षमा रहेको उनको भनाइ थियो ।

विमानस्थलबाट फेरि सुन बरामद : झण्डै तीन किलो ल्याउने महिला पक्राउ

त्रिभुवन विमानस्थलबाट झण्डै तीन किलोग्राम सुनसहित एक महिला पक्राउ परेकी छन् । 

अनमोल केसी अस्पतालमा भर्ना

अभिनेता केसीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले साँगाबाट पक्राउ गरेको थियो ।

कांग्रेसले कार्की नेतृत्वको सरकारलाई विश्वासको मत नदिने

कोशी प्रदेश संसदीय दलको शुक्रवार बसेको बैठकले कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको कोशी...

ब्याडमिन्टनको मेन्स टिममा नेपाल पराजित

काठमाडौँ । प्रिन्स दाहाल सम्मिलित नेपालको पुरुष ब्याडमिन्टन टोली हानझाओमा जारी १९औँ एसियाली खेलकुदको...

देश र जनताको हितका निम्ति नेकपा एस अग्रपंक्तिमा उभिन्छ : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश र जनताको...

1 2 277 278 279 972 973