मुख्य समाचार
मानसरोवर जाँदै प्रधानमन्त्री प्रचण्ड
चीनको औपचारिक भ्रमणमा रहेका उनी बुधबार तिब्बतको ल्हासा पुगेका थिए ।
तिब्बतमा प्रधामन्त्री प्रचण्ड र सिपिसीका सचिव वाङबीच भेटवार्ता
भेटवार्तामा प्रधानमन्त्रीको भ्रमण दलमा रहेका सदस्यहरु सहभागी थिए।
सम्पूर्ण जनतालाई राष्ट्रपति पौडेलले दिए ‘कुमारी इन्द्रजात्रा पर्व,२०८०’ को शुभकामना
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले कुमारी इन्द्रजात्रा पर्व, २०८० को अवसरमा स्वदेश तथा विदेशमा...
ईः को १९९ घण्टा पुरा हुँदै (तस्बिरहरू)
काठमाडौँ । ईः को आज १९९ घण्टा पुरा हुँदै छ । स्वतन्त्र युवाहरू मध्य...
सालकको खपेटासहित चार जना पक्राउ
काठमाडौँ । काठमाडौं महानगरपालिका–२६ सामाखुशीबाट दुर्लभ वन्यजन्तु सालकको खपेटा ९ सय ग्राम १२ मिलिग्रामसहित...
नयाँखिम्ती खिम्ती सबस्टेसनको २२० केभी क्षमता वृद्धि, विद्युत् खेर नजाने, निर्यात बढ्ने
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले रामेछाप जिल्लाको मन्थली नगरपालिका–१३ साँखे (फुलासी) स्थित २२० केभी...
राहत शिक्षकद्वारा माइतीघर सडकखण्ड अवरोध हुँदा प्रहरीसँग मुटभेड (तस्बिरहरू)
काठमाडौँ । राहत शिक्षकद्वारा माइतीघर सडकखण्ड अवरोध भएको छ । आन्दोलनलाई निरन्तरता दिँनेक्रममा सडक...
मिटरमा जान नमान्ने ट्याक्सीलाई ५ हजार जरिवाना
मिटर प्रणालीमा सञ्चालन नहुने ट्याक्सीको जरिवाना रकम बढाइएको हो ।
बाइकमा सवार अजितलाई साथीले हाने पछाडिबाट गोली
घटनालगतै चारै जना युवक मोटरसाइकलमै चढेर फरार भएका छन् ।
‘सीएहरुको डरलाग्दो पलायनले समस्या आउनसक्छ’
घरजग्गा र सेयर बजारमा बन्देजको नीति अघि सार्दा अर्थतन्त्रमा समस्या आएको हो ।
गाडीले हानेका सशस्त्रका हवलदारको निधन, गाडी लगेर चालक फरार
बाजुरामा कार्यरत सशस्त्र प्रहरीका हवल्दार नरेन्द्र सिंह महराको गाडीको ठक्करबाट मृत्यु भएको हो...
१९औँ एसियाली खेलकुद : जुडो र रग्बीमा नेपालको यात्रा समाप्त
१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत जुडो र रग्बीमा नेपालको यात्रा समाप्त भएको छ ।...
सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति
काठमाडौं । मणिपाल शिक्षण अस्पताल, पोखरा लगायतका स्थानमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका...
काँग्रेसले भन्यो– शिक्षासम्बन्धि विधेयक परिमार्जन हुन्छ
काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसले संसदमा पेश गरिएको शिक्षासम्बन्धि विधेयक परिमार्जन गर्ने...
इमान्दारिताका साथ काम गर्दा कुनै तन्त्रले केही फरक पार्दैनः बालेन
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले स्वास्थ्यकर्मीहरुलाई देशभित्रै बस्ने वातावरण मिलाउन सरकारसंग आग्रह...
समाजवाद जागरण यात्राका लागि माधव नेपालको नेतृत्वमा बन्यो समिति
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा दुई हजार एक सदस्यीय...
ओली भन्छन्– महानगरबाट गरिबी लखेट्नु पर्छ, गरिब होइन
काठमाडौं । काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोलले अभियन्ता ईशान श्रेष्ठ ‘ईः’ सँग भेटेलगत्तै एमाले...
उपमेयर डंगोलले भेटिन् अभियन्ता ईः
मंगलबार बिहान सभागृह पुगेर उनले ईःको स्वास्थ्यबारे चासो राखेकी थिइन् ।
काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस शिवखोलामा खस्यो
कर्णाली प्रदेश ०२-००१ ख ०३६२ नम्बरको बस शिवखोलामा बस दुर्घटना भएको हो ।
डेंगी संक्रमणबाट तीन जनाको मृत्यु
डेंगी सङ्क्रमणबाट तनहुँमा यसवर्ष तीन जनाको मृत्यु भएको छ ।