मुख्य समाचार
चितवनका गोविन्देले हान्दा माउतेको मृत्यु
पछिल्लो समय सिंह कतार पठाउन लागेको हात्ती खगेन्द्रप्रसादको रेखदेखमा खटिँदै आएका थिए ।
इन्स्पेक्टर विनुकुमारीसँग मिलेर ‘हनी ट्रयाप’ गर्ने भिमादेवी पक्राउ
बलात्कार मुद्दामा फसाइदिने भन्दै प्रभागकी इन्सपेक्टर बिनुकुमारी शाहीसँग मिलेर उनीहरुले एक व्यवसायीसँग ३० लाख...
दुई छोरी हत्या अभियोग लागेकी अस्मिता थुनामा
आमाहरूले आफ्ना सन्तानहरूलाई बचाउन ज्यानसम्म दिने अवस्थामा आफूले जन्माएका नाबालक सन्तानहरूको हत्या भएको खबरले...
आज पूर्वमा वर्षा, पश्चिममा सफा (तीन दिनको पूर्वानुमान)
अहिले कोसी र बागमती प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा...
यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान, घटाएनन् भाडा
हवाई यात्रुहरुको चाप अत्यधिक बढेपछि हवाई सेवा प्रदायक कम्पनीले उडान सङ्ख्या थपेका छन् ।
दसैँको दोस्रो दिन : ब्रह्मचारिणीको पूजाअर्चना
ब्रह्मचारिणीको हातमा कमल, अक्षमाला र कमण्डलु बनाइनुपर्छ भन्ने विधान छ ।
घटस्थापनासहित जमरा राखी बडादसैँ सुरु
बिहान ९ः१६ बजेको शुभ साइतमा घटस्थापना गरी दसैँ घर वा पूजा कोठामा जौँ रोपेर...
मैनालीले पाए मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई
गुठीको साधारणसभा बैठकले गरेको निर्णयअनुसार मदन पुरस्कार–२०८० बाट ‘मुकाम रणमैदान’ का लेखक मैनालीलाई तथा...
देशभर यी १७ मुख्य राजमार्ग अझैं अवरुद्ध (सुचीसहित)
काठमाडौं । गत असोज ११ र १२ गते भीषण वर्षासंगै आएको बाढी पहिरोका कारण...
बाढीले बगाएका २ जनालाई बचाउने चणिकलाललाई ५० हजारसहित सम्मान
काठमाडौं । एसएस फाउण्डेशनले नख्खु खोलाले बगाएकाहरुको सकुशल उद्धार गर्ने चणिकलाल तामाङलाई सम्मान गरेको...
दिदीको बिहे गर्ने र भाइ पढाउने वसन्तको सपना झ्याप्ले खोलामा अस्तायो
बरहथवा । गत शुक्रबार धादिङको धुनीबेँसी नगरपालिका–९, झ्याप्ले खोलाको पहिरोमा पुरिएर सर्लाहीको हरिपूर्वा नगरपालिका–२,...
बाढीपहिरो र डुबान प्रभावित १७ हजार भन्दा बढीको उद्धार
काठमाडौं । बाढीपहिरो र डुबान लगायत प्राकृतिक विपद्मा परेका १७ हजार १२० जनाको सकुशल...
दसैँको बिदामा पनि सर्वोच्च अदालत खुला हुने
काठमाडौं । सर्वोच्च अदालत दसैँ पर्वका अवसरमा आजदेखि बिदा हुने भए पनि बन्दी प्रत्यक्षीकरणको...
देशभरका यी सडक अझै अवरूद्ध (नामसहित)
अविरल वर्षासँगै बाढीपहिरोले साना सडकदेखि मुख्य राजमार्ग समेत विभिन्न ठाउँमा अवरुद्ध छ ।
नेपालको ४० मेगावाट बिजुली बंगलादेश निर्यात : आज त्रिपक्षीय सम्झौता
दुईपक्षीय विद्युत् व्यापारबाट त्रिपक्षीय व्यापारमा प्रवेश गर्नु नेपालको समग्र ऊर्जा क्षेत्रका लागि यो कोशेढुंगा...
कुमाख गाउँपालिका युवा परिषद्को उपाध्यक्षमा युवराज खड्का मनोनीत
कुमाख गाउँपालिका, कर्णाली प्रदेशमा स्थानीय युवा परिषद् ऐन पारित गरी परिषद् स्थापना गर्ने चौथो...
वैकल्पिक ट्रयाक खोलेर मन्थली-काठमाडौं आवतजावत
मन्थलीबाट दोलखाको किर्नेटार-चरिकोट हुँदै काठमाडौंसम्मका लागि सडकमार्गको आवागमन खुलेको छ ।
बागमतीले सखाप पार्यो ७ हजार मुरी धान फल्ने खेत
लुकुनीबेसी पुग्दा केही दिनअघिसम्म फाँटमा लहलह फलिरहेको धान देख्न पाइन्थ्यो ।
आज कति छ विदेशी मुद्राको विनिमय दर ?
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
मैले परिवार र आफ्नो प्रवाह नगरी खोलामा हामफालेँ : चनिकलाल
नख्खु खोलाको उर्लँदो बाढीमा हामफालेर दुई जनाको ज्यान बचाएका चनिकलाल निकै चर्चामा छन् ।