मुख्य समाचार

नेपाल-चीन सम्बन्धमा नयाँ ऊर्जा थपियो : चिनियाँ प्रधानमन्त्री

यस भ्रमण द्विपक्षीय सम्बन्धको विस्तार र सुदृढीकरण गर्न थप सहयोग बनेको बताए ।

तरकारी बोकेको जीप खस्यो, दुई जनाको घटनास्थलमै मृत्यु

सल्यानको कपुरकोटमा तरकारी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बिजुलीलाई स्थानीयले तीन दिनपछि घेरा हालेर समाते

एक घरबाट स्थानीयले घेरा हाली आज बिहान करिब ६:३० बजे पक्राउ गरेको बताइएको छ।

ग्वार्को फ्लाइओभरको नयाँ डिजाइन स्वीकृत, सुरुभयो निर्माण कार्य

फ्लाइओभरको नयाँ डिजाइन स्वीकृत भएसँगै निर्माण कार्य पुनः सुरु भएको हो ।

नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गरेका छन्। चीनको औपचारिक...

पूर्वराजा शाहद्वारा तलेजु भवानीको दर्शन, स्थानीयको भव्य स्वागत

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भक्तपुरस्थित तलेजु भवानीको दर्शन गरेका छन् । आइतबार अपराह्न...

विवादपछि नेकपा समाजवादीको अपानि फिर्ता, माधवलाई सङ्कट

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेताहरूको कार्य विभाजनसहित जारी गरेको अन्तरपार्टी...

ईःसँग तत्काल वार्ता गर्न बालेनलाई गगनको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय सभागृहबाहिर लगातार छैटौं दिनसम्म उभिएर ध्यानाकर्षण...

गृहमन्त्रीको प्रश्न– मलाई उठ्, आइज्, तँ कहाँ छस् भन्न पाइन्छ ?

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धानमा सरकारले कुनै प्रकारको हस्तक्षेप नगर्ने...

शिक्षा विधेयकलाई अघि बढाउन भूमिका निर्वाह गर्छु: सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले शिक्षा विधेयकलाई अघि बढाउन सभामुखको भूमिका निर्वाह गर्ने बताएका...

फेरि रोकियो सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ

सुनुवाइको पेसी तारिख तोकिएपछि न्यायाधीश अभावका कारण मुद्दा पेसी नचढेको हो ।

आयरल्यान्ड भ्रमणबाट सभामुख स्वदेश फिर्ता

सभामुख देवराज घिमिरे आइतबार आयरल्यान्डको भ्रमण सकेर स्वदेश फर्किएका छन् ।

फेरि सेना चलाउँदै प्रधानमन्त्री प्रचण्ड

एक सहायक रथीको म्याद दुईपटक थप गरी सेनामा ‘गलत’ अभ्यासको सुरुवात गरे....

तेस्रो बिहेका लागि छोरी उखुबारीमा बाँधेर भागेकी थिइन् शर्मिला

आफ्नै कोखबाट जमाएको सन्तानलाई उखुको बोटमा बाधेर आउँदा त्यो आमाको मन कस्तो भयो होला...

कला र संस्कृतिमा विकृति बढ्यो : मदनकृष्ण श्रेष्ठ (भिडिओ)

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले नेपालको कला र संस्कृतिमा विकृति बढेको भन्दै चिन्ता व्यक्त गरेका...

क्यानको अधिवेशनमा मतदान सुरु, पारस र प्रशान्त आमनेसामने (तस्बिरसहित)

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मतदान सुरु भएको...

इन्द्रजात्राका लागि य:सिंलाई गराइयो नगर प्रवेश (तस्बिरहरु)

मल्लकालसम्म भाद्र शुक्ल एकादशीका दिन गरिने इन्द्रध्वजोत्थान शाहकालदेखि भने भाद्र शुक्ल द्वादशीका दिन गर्न...

ओलीले सम्झिए ८ वर्षअघिको नाकाबन्दीका कष्टकर दिन

उनको प्रश्न छ- तपाईँहरूले ती दिनलाई कसरी सम्झनु भएको छ ?

जो दुधे बालिकालाई उखुबारीमा बाँधेर फरार भइन्

उखुबारीमा रोइरहेको अवस्थामा भेटिएकी १४ महिने बालिकाको हात/खुट्टा बाँधिएको थियो ।

कम्प्युटर पसलबाट सुरु भएको थियो गमगढी आगलागी

मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा आगलागी भएको छ ।

1 2 279 280 281 972 973