मुख्य समाचार

सात बुँदे सहमतिमा राहत शिक्षकको असन्तुष्टि, आन्दोलन जारी राख्ने

काठमाडौं । सरकार र शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरुले असहमति जनाएका छन् । सरकारसँग...

राष्ट्रपति पौडेल बुढेसकालमा पद पाएकाले सरकारप्रति कृतज्ञ हुुनुहुन्छः ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अपराधको राजनीतिकरण...

विद्यालय शिक्षा विधेयक सच्चाउने गगन थापाको प्रतिवद्धता

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति...

भिडिओ एक्स-रे गर्दा गर्भ रहेको खुलेपछि बाहिरियो सामूहिक बलात्कारको घटना

पीडित २० वर्षीया विवाहित युवती एक छोरीकी आमासमेत हुन् ।

क्यान्सर पीडित पूर्वमन्त्री ‘मायालु’को निधन

डडेलधुरामा जन्मिएका उनी गणतन्त्रका लागि आवाज उठाउने अग्रणी नेताहरुमध्ये एक हुन् ।

पूर्वप्रेमीले गरे रेवती र ९ महिने बालिकाको हत्या

आमा-छोरीको जलाएर विभत्स हत्या गर्ने बस्नेतनै रहेको निष्कर्षमा प्रहरी पुगेको छ ।

दुई समुदायबीच फेरि झडप, मलंगवामा अनिश्चितकालिन कर्फ्यु

केही उच्छृंखल व्यक्तिहरुले आगजनी, तोडफोड, ढुंगामुडा र प्रदर्शन गरेका हुन् ।

देशभर बदली, यी तीन प्रदेशमा ठूलो पानी पर्ने

झारखण्ड आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा रहेको छ ।

पढाउन छाडेर आन्दोलनमा उत्रिए शिक्षक

शिक्षकहरू आन्दोलनमा होमिएपछि देशभरको सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएको छ ।

झापा पुगेर ओलीले बाबु भेटे, विशाल भट्टराईलाई सपिङ गरिदिए

बुबाको मुख हेर्ने दिन काठमाडौंमै रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार झापा पुगेर...

शिक्षकहरूको आन्दोलन बारे ओलीको टिप्पणी-दुवै पक्ष गम्भीर हुनुपर्छ

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरूको आन्दोलनको समस्यालाई वार्ताबाट समाधान...

एक्लै भेट्यो भने तपाई जस्तो गृहमन्त्री कोही छैन भन्छन्, संसदमा गाली गर्छन्ः गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशमा भ्रष्टाचारबिरोधी र सुशासनको अभियानलाई सफल नबनाए...

मन्त्री र कर्मचारीलाई ढोग्नुपर्ने अवस्थाबाट देश बन्छ ?

सांसद पार्टीप्रति मात्र होइन देश र जनताप्रति समर्पित हुनुपर्ने उनको भनाई छ ।

थकाई मार्न नगरपालिकाले दियो सार्वजनिक बिदा

विद्यालयलगायत सम्पूर्ण सरकारी तथा गैर सरकारी संस्थाहरूलाई बिदा गरिएको छ ।

नेपालले ‘एसियाली सहकार्य संवाद’लाई उच्च प्राथमिकतामा राखेको छ : मन्त्री साउद

पालले क्षेत्रीय प्रक्रियालाई उच्च प्राथमिकतामा राखेको छ, यसभित्र एसियाली सहकार्य संवादसमेत पर्दछ ।

प्रधानमन्त्री प्रचण्ड र नर्वेका प्रधानमन्त्रीबीच राष्ट्र संघको मुख्यालयमा भेटवार्ता

प्रधानमन्त्री दाहालले राष्ट्र सङ्घको फोरममा भेटघाट तथा संवादलाई निरन्तरता दिइरहेका छन् ।

सामुदायिक विद्यालयमा कति छन् शिक्षक ?

नियुक्ति गर्ने शिक्षक सेवा आयोगले तर कारवाही गर्ने भने पालिकाले यो निकै विभेदकारी हो...

वर्तमान संविधान माओवादीसँग डराएर बनाइएको होः दमननाथ ढुंगाना

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले २०७२ सालमा जारी भएको नेपालको संविधानमा बीपी तत्त्व नभएको...

शिक्षक दलको बफादार कार्यकर्ता हुनु हुँदैन: डा.विद्यानाथ कोईराला(अन्तर्वार्ता)

काठमाडौँ । सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकमा शिक्षकको हकहीतका विषयहरु उल्लेख नभएको भन्दै सामुदायिक...

टीकापुर घटनाका बन्दी रिहा, रेशम र रञ्जिताले गरे स्वागत

काठमाडौं । टीकापुर घटनामा जेल सजाय भोगिरहेका ४ जना बन्दी संविधान दिवसका दिन रिहा...

1 2 280 281 282 972 973