मुख्य समाचार
संविधान दिवसको विरोधमा तमलोपाले गर्यो कालो झण्डा प्रदर्शन
आज उत्सव मनाइरहँदा मधेस प्रदेशको राजधानीमा संविधान दिवसको विरोध गरिएको छ ।
संविधान ऐतिहासिक उपलब्धि : कार्यवाहक प्रधानमन्त्री खड्का
वर्तमान संविधान नेपालको राजनीतिक इतिहासमा एउटा ऐतिहासिक एवं महत्त्वपूर्ण उपलब्धि हो ।
नेपाल आणविक परीक्षण प्रतिबन्धको पक्षमा : परराष्ट्रमन्त्री साउद
उनले नेपाल आणविक परीक्षण प्रतिबन्धको पक्षमा रहेको स्पष्ट पारेका हुन् ।
सरकार देखावटी रूपमा मात्रै राम्रो हो : केपी ओली
देखावटी रूपमा एउटा कुरा गर्ने र भित्रभित्र अर्को खालको व्यवहार देखाउने प्रवृत्ति छ ।
अनेक खाले शक्तिहरू संविधानविरुद्ध लागिपरेका छन् : माधव नेपाल
हाम्रो पार्टी प्रतिबद्ध छ र हामी यसमा निष्ठापूर्वक लागिरहने छौ भन्ने प्रतिबद्धता व्यक्त गर्दछु...
अब द्रुत बसमार्फत ४५ मिनेटमै सूर्यविनायक रत्नपार्क
संविधान दिवसको अवसर पारेर काठमाडौंमा पहिलो पटक द्रुत बस सेवा सञ्चालनमा आउँदैछ ।
काठमाडौँको सडकमा शिक्षकहरूको आन्दोलन
नेपाल शिक्षक महासंघले आजदेखि काठमाडौँमा आन्दोलन गर्ने भएको छ ।
आजको दिनले हामीलाई दायित्व बोध गराउनेछ : राष्ट्रपति पौडेल
आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्ने उनको भनाई छ ।
संविधानले समृद्धिको मार्गमा अघि बढ्न भनेको छ : सभापति देउवा
समुन्नत मुलुक बनाउने अभियानमा सबैलाई एकताबद्ध भएर सहभागी हुन अनुरोध गरे ।
राजनीतिलाई सत्ता र शक्तिको साधन बनाउनु हुँदैनः राष्ट्रपति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति सत्ता र शक्तिको साधन होइन भन्ने गणेशमान सिंहको...
शेखर समूहको भेलामा विश्वप्रकाश र प्रदिप नजाने
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बेलाएको गुटको भेलामा महामन्त्री विश्वप्रकाश शर्मा...
भैँसी बलात्कार गरेको आरोपमा एक झापाली पक्राउ
काठमाडौं । भैँसी करणी (बलात्कार) गरेको आरोपमा एक जना पक्राउ परेका छन् । मोरङको...
विधिपूर्वक समापन गरियो तीज
शिव-पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।
पुलिस रिपोर्ट सम्बन्धी बन्यो नयाँ व्यवस्था
‘प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका’ नयाँ बनेको छ ।
क्यान्सरविरुद्धको खोप अभियान असोज ५ गतेसम्म जारी
लक्षित किशोरीलाई खोप लगाउनका बाँकी रहेकाले समय थप गरिएको हो ।
गठबन्धन बन्दाको सहमतिलाई सबैले कार्यान्वयन गर्नुपर्छ : प्रकाशमान सिंह
काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धन बन्दाको सहमतिलाई सबैले कार्यान्वयन गरेमात्रै देश...
ऋषि पञ्चमी पर्वमा टेकुस्थित ऋषेश्वर मन्दिरमा भक्तजनको भीड
अरुन्धतीसहित सप्त ऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ ।
विद्या भूषणबाट ९६२ जना विभूषित (नामसहित)
शिक्षा क्षेत्रमा योगदान पुर्याउने ९६२ जनालाई विद्या भूषणबाट विभूषित गरिएको छ ।
कावा प्रधानमन्त्री खड्काद्वारा मन्त्रिपरिषद्का सदस्यहरूसँग छलफल
कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मन्त्रिपरिषद्का सदस्यहरूसँग समसामयिक विषयमा छलफल गरेका छन्।
अस्करमा नेपालबाट ‘हल्कारा’ पठाइने
एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेस अस्कर अवार्डको ९६औँ संस्करणमा अन्तर्राष्ट्रिय फिचर चलचित्र...