मुख्य समाचार

स्वयंसेवक परिचालनमा नियमन गरेपछि पशुपति दर्शनमा सहज

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले स्वयंसेवक परिचालनमा नियमन गरेपछि विगतका वर्षको तुलनामा यस...

राजनीतिक दलद्वारा सांसदको भूमिका ‘प्यारालाइज’ भइरहेको छ : सन्तोष परियार

काठमाडौँ । “ जिम्मेवार सांसद आउने अवस्था कहिले बन्ला ? दलले पनि सांसदलाई त्यस...

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि सुनवाइ हुन सकेन । नाबालिका बलात्कारको...

पर्व हाम्रा पहिचान र गौरव हुन् : सभापति देउवा

उनले पर्वले पारिवारिक जीवनमा सुखद् अपनत्व अभिवृद्धि गर्न सकोस् भन्दै शुभकामना व्यक्त गरे ।

तीजमा तडकभडकको शैली त्याग्न जरुरी छ : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले हिन्दू महिलाले महादेवको पूजा आराधना गरी मनाउने हरितालिका तीजका...

आज विश्वकर्मा पूजा तथा वास्तु दिवस

विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रूपमा पनि मानिन्छ ।

विराटनगरमा २ महिने निषेधाज्ञा घोषणा

काठमाडौं । जिल्ला प्रशसन कार्यालय विराटनगरले मुख्यमन्त्री कार्यालय र प्रदेश सभा आसपासको क्षेत्रलाई २...

बालबालिकाको सर्वाङ्गीण विकासको लागि अझै धेरै काम गर्न आवश्यक छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडचडी र पौडी खेल्नु आफ्नो बाल्यकालको सोख रहेको बताएका...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

काठकाडौं । सरकारले अपर अरुण जलविद्युत परियोजनाको पूर्वतयारीका लागि विश्व बैंकबाट प्राप्त हुने ६...

चिकित्सकमाथि कुटपिट भएको बिरोधमा आकस्मिक बाहेकका सेवा बन्द

काठमाडौं । हेटौंडाको सन्चो अस्पतालका दुई जना चिकित्सकमाथि कुटपिट भएको घटनाका दोषीलाई कारबाही माग...

भारतमा नेपाली महिलाको लास सुटकेसमा फेला

ती ३० वर्षीया नेपाली महिलाको एक बच्चा पनि रहेको पत्ता लागेको छ ।

नेपाली जहाजले युरोप प्रवेश पाउने अपेक्षा

यस पटक इयूले प्रतिबन्धबारेको निर्णय पुनर्विचार गर्ने आशा गरिएको छ ।

जनताको प्रिय बन्न खोज्दा कानुन निर्माण ओझेलमा : सांसद तामाङ

कसको क्षेत्रमा कति बजेट लग्छ, उही सफल सांसद हुने जनताको बुझाइ छ ।

पशुपति क्षेत्रमा मासु र मदिरा निषेध (सूचनासहित)

पशुपतिनाथ क्षेत्रभित्र सुरक्षा कायम गर्दै धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम गर्ने उद्देश्य छ...

एकैपटक सात सय ३८ कर्मचारीको जागिर चट

बुधबारदेखि लागु हुने गरी ती कर्मचारीलाई कामकाजमा नलगाउन आदेश जारी गरेको हो ।

दाजुभाइको शत्रुताले स्वाहा भयो निर्दोष परिवार !

घटनापछि दीपेन्द्र ट्याक्सी चढेर तीनकुनेस्थित प्रहरी कार्यालय पुगेका थिए ।

राजनीतिक व्यक्तित्व एवं नेतामा नैतिक शक्ति हुनुपर्छ : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिक व्यक्तित्व एवं नेतामा नैतिक शक्ति हुनुपर्नेमा जोड दिएका...

नाडा अटो शो २०२३ को पाँचौँ दिन : आधा लाख बढीले गरे अवलोकन (फोटो/भिडिओ)

काठमाडौँ । मंगलवारदेखि काठमाडौँमा नाडा अटो शो २०२३ को पाँचौँ दिन अवलोकनकर्ताको भीडले थप...

तीनकुने सामूहिक हत्या प्रकरण : छानबिन गर्न ५ सदस्यीय समिति गठन

काठमाडौं । उपत्यका प्रहरी कार्यालय रानीपोखरी काठमाडौँले तीनकुनेस्थित सामूहिक हत्या प्रकरणमाको छानबिन गर्न एसएसपी...

विदेशिएका नेपाली युवाको भविष्य नसोची देशको परिवर्तन सम्भव छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले युवालाई देशभित्रै आशा, भरोसा र सपना जागृत गराउनुपर्ने जिम्मेवारी...

1 2 282 283 284 972 973