मुख्य समाचार
जो आत्तिदै ट्याक्सी चढेर हत्याको सूचना दिन चौकी पुगे…
घटनालगत्तै उनी आफैं ट्याक्सी चढेर तीनकुनेस्थित प्रहरी वृत्त नयाँबानेश्वर पुगेका थिए ।
बारअध्यक्ष भन्छन्- नेपालमा जेलको अवस्था नरक जस्तो छ
दिमाग ठिक भएको मान्छे पनि आधा जति त्यहाँभित्र गइसकेपछि डिप्रेशनमा जान्छ ।
बङ्गलादेशले भारतलाई ६ रनले हरायो
सुपर फोर खेलमा भारतमाथि ६ रनको रोमान्चक जित हात पारेको छ ।
मूल्यवृद्धिसँगै पेट्रोलमा प्रतिलिटर १८३ तिर्नुपर्ने (विज्ञप्ति)
सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।
चिकित्सक कुटपिट गर्नेलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
हेटौँडा रहेको सञ्चो अस्पतालका चिकित्सकमाथि अस्पताल हाताभित्रै कुटपिटमा संलग्न रहेको आरोपमा पक्राउ परेका चार...
तेस्रो जनआन्दोलनको तयारीमा छौँः कमल थापा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीले तेस्रो जनआन्दोलनको तयारी...
स्वास्थ्यमन्त्री र बालेन शाहको अभिव्यक्तिप्रति आयोगको आपत्ति
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले स्वास्थ्यमन्त्री मोहन बस्नेतदेखि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको...
शिक्षकको हकहितमा नभएको भन्दै शिक्षा विधेयक जलाइयो (तस्बिरहरू)
काठमाडौँ । सरकारले प्रतिनिधि सभामा दर्ता गराएको विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण...
सबैका लागि न्याय सुनिश्चित गर्न लाग्नेछुः प्रश्तावित न्यायाधीश शर्मा
काठमाडौं । सर्वोच्च अदालतका प्रश्तावित न्यायाधीश विनोद शर्माले सबैका लागि न्याय सुनिश्चित गर्न आफू...
रेनु दाहालले भनिन्– अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला म बनाउँछु
नारायणगढ । धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम...
माछालाई लगाएको करेन्ट गंगारामलाई लाग्यो
पानी तान्ने मोटरको तारबाट करेन्ट लगाई माछा मार्ने क्रममा अचानक आफैलाई लागेको हो ।...
सुरुभयो लगत संकलन, क-कसले निवेदन दिन पाउँछन् ?
राष्ट्रिय भूमि आयोगले विभिन्न जिल्लामा लगत संकलन थालेको छ ।
काठमाडौं र ललितपुरमा तीन दिन बिजुली अवरुद्ध हुने (सूचनासहित)
आजदेखि लगातार तीन दिनसम्म विद्युत आपूर्ति प्रभावित हुने भएको छ ।
जनप्रतिनिधिलाई रोकेको प्रकरणमा भारतीय पक्षले माग्यो माफी
नेपाली जनप्रतिनिधिलाई भारतीय सीमा सुरक्षा बलले फर्काइदिएकोमा माफी मागिएको छ ।
ढाकाकुमार श्रेष्ठबारे भ्रम फैलाएको आरोपमा पोखरामा एकजना पक्राउ
राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद डा। ढाकाकुमार श्रेष्ठबारे सामाजिक सञ्जालमा भ्रामक सूचना सम्प्रेषण गरेको आरोपमा...
चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ : प्रधानमन्त्री दाहाल
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही गरिने जानकारी दिएका छन् ।...
बालेन शाह टाइम म्यागेजिनको १०० उदयीमान सूचीमा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह विश्वप्रसिद्ध टाइम म्यागेजिनले प्रकाशन गरेको एक सय...
क्यानको अधिवेशन असोज ५ र ६ गते काठमाडौंमा हुने
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको केन्द्रीय साधारण सभा तथा अधिवेशन असोज ५ र...
व्यवस्थापन पढेका विद्यार्थीलाई रोजगारी पाउनै मुस्किल
काठमाडौं । विज्ञहरुले विश्वविद्यालयबाट उत्पादित जनशक्तिलाई रोजगारीसँग जोड्न सरकारले उपयुक्त नीति अवलम्वन गर्नुपर्ने आवश्यकता...
सुन प्रकरणको अनुसन्धान नरोकिने
सिआइबीले सुन तस्करी प्रकरणको मुद्दा अदालतमा गएपनि अनुसन्धान नरोक्ने भएको छ ।