मुख्य समाचार

१६ दिनदेखि बेपत्ता मेजर पण्डितको शव भेरी नदीमा भेटियो

काठमाडौं । १६ दिनदेखि बेपत्ता रहेका डोल्पाको दुनैस्थित नन्दबक्स ब्यारेकमा कार्यरत नेपाली सेनाका सेनानी...

त्रिवि शिक्षण अस्पतालले भन्यो– नेम्वाङलाई ल्याउँदा कुनै चाल थिएन, आँखाको नानी फुलिसकेको थियो

काठमाठौं । त्रिवि शिक्षण अस्पतालले नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङलाई अस्पताल ल्याउँदा जीवनसम्बन्धी कुनै...

विमानस्थलबाट एक किलो सुन बरामद

काठमाडौँ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो अवैध सुन बरामद गरेको छ। जिल्ला...

अनेक सम्भावना बाँकी हुँदै उहाँ जानुभयो : झलनाथ खनाल

‘मिलेर काम गर्ने उपाय के हुनसक्छ भन्नेबारेमा हाम्राबीच चर्चा भइरहन्थ्यो’, उनले भने ।

प्रदेशसभा सदस्य विन्दु कुमारी यादवको निधन

उनी दुई वर्ष अघिदेखि पाठेघरको मुखको क्यान्सरबाट पीडित थिइन् ।

साहित्यकार/पत्रकार राजेन्द्र पराजुलीको निधन

बिएन्डबी अस्पतालमा उपचारका क्रममा पराजुलीको मंगलबार बिहान निधन भएको हो ।

देशले अनुभवी राजनीतिज्ञ गुमायो : सभामुख घिमिरे

उनले नेपालको संसद्ले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमाएको बताएका हुन् ।

नेम्वाङको निधनबाट राष्ट्रलाई अपुरणीय क्षति : पूर्व राष्ट्रपति भण्डारी

अप्रत्याशित र अकल्पनीय निधनको खबरले आफू स्तब्ध भएको बताएकी छन्।

माधव नेपालद्वारा स्वर्गीय नेम्वाङप्रति श्रद्धाञ्जली

शिक्षण अस्पतालमा पुगेर नेपालले स्व नेम्वाङको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन्...

नेम्वाङको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

एमालेका उपाध्यक्ष एवं संविधासभा अध्यक्ष सुवास नेम्वाङजीको निधनले स्तब्ध भएको छ ।

नेम्वाङको निधनले मर्माहत भएँ : प्रधानमन्त्री प्रचण्ड

दिवंगत कमरेड नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।

आईजीपी कुँवर दुई एआईजीसहित कोरिया प्रस्थान

नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर नेतृत्वको सात जनाको टोली कोरिया प्रस्थान गरेको छ।

एन्फा अध्यक्ष र महासचिवलाई बर्खास्तीको माग सहित निवेदन दर्ता

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई...

धरौटी बुझाउन नसक्दा तत्कालीन अमिन श्रेष्ठ कारागार चलान

नापी कार्यालय मैतीदेवीका तत्कालीन अमिन अरूणकमार श्रेष्ठ कारागार चलान भएका हुन् ।

कार्यकक्षमै रोमान्स गर्ने काजीमानलाई हाजिर गर्न रोक

प्रमुख प्रशासकीय अधिकृत काजीमान राईलाई झापाको बाह्रदशी गाउँपालिकाले फिर्ता पठाएको हो । 

ठूला दलका नेतालाई केही कुराको हतारो रहेनछ : सांसद असिम शाह

संसद् सत्ताधारी दलले आफू अनुकूल सञ्चालन गर्ने रहेछन् ।

विमानस्थल कर्मचारी आन्दोलनमा, भन्सारका सबै काम ठप्प

काठमाडौं । त्रिभुवन विमानस्थल, सिनामंगल भन्सार कार्यालय ठप्प हुने भएको छ । सो भन्सारमा...

कहाँ छ भारी वर्षाको सम्भावना ? (तीन दिनको पूर्वानुमान)

हाल सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

गौ वंश हत्याको विरुद्धमा जिल्ला प्रशासन कार्यालय अगाडि विरोध प्रदर्शन (तस्बिरसहित)

काठमाडौँ । पाल्पाको तानसेनमा गौ वंश हत्याको विरुद्धमा शान्ति र्‍याली सहित जिल्ला प्रशासन कार्यालय...

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले जिम्मेवार भुमिका खेलोस्ः एमाले

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कोशी प्रदेश सरकार गठनका लागि काँग्रेससँग छलफल...

1 2 284 285 286 971 972