मुख्य समाचार

बागमतीले सखाप पार्‍यो ७ हजार मुरी धान फल्ने खेत

लुकुनीबेसी पुग्दा केही दिनअघिसम्म फाँटमा लहलह फलिरहेको धान देख्न पाइन्थ्यो ।

आज कति छ विदेशी मुद्राको विनिमय दर ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

मैले परिवार र आफ्नो प्रवाह नगरी खोलामा हामफालेँ : चनिकलाल

नख्खु खोलाको उर्लँदो बाढीमा हामफालेर दुई जनाको ज्यान बचाएका चनिकलाल निकै चर्चामा छन् ।

कर्मचारीमाथि अभद्र व्यवहार गरिएको भन्दै वायुसेवा सञ्चालक संघको आपत्ति,कारबाही गर्न माग

काठमाडौं । वायु सेवा कम्पनीका कर्मचारीहरुमाथि अभद्र व्यवहार गरिएको भन्दै वायुसेवा सञ्चालक संघले आपत्ति...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राष्ट्रपतिको एक महिनाको तलब

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले हालै गएको बाढीपहिरो प्रभावितलाई राहत स्वरुप आफ्नो एक महिनाको...

एकीकृत समाजवादीका सांसदले १५ दिनको तलब राहत कोषमा दिने

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सांसदहरूले बाढी पहिरो प्रभावितका लागि १५ दिनको पारिश्रमिक...

न्यायपालिका पुरुषप्रधान छ, बहुलवादी हुन सकेको छैन : सञ्चारमन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले न्यायपालिका समावेशी हुन नसकेको बताएका छन्...

विपद्बाट ६ अर्ब रुपैयाँ बराबरको बालीनाली नोक्सानी भयो : कृषिमन्त्री अधिकारी

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले असोज ११ र १२ गते आएको...

भारी वर्षाको सम्भावना छ, सुरक्षित रहनू : विपद्‌ प्राधिकरण

ठूलो पहिरो जान सक्ने र कुनै पनि खोलामा एक्कासी बाढी आउने जोखिम यथावत छ...

वर्षाले १७ अर्बको क्षति, पूर्ववत अवस्थामा फर्काउन के छ तयारी ?

चाडबाडको मुखमै क्षतिग्रस्त भएको विपी राजमार्ग पूर्ववत् अवस्थामा कहिले सञ्चालनमा आउने हो कुनै ठेगान...

अब उज्यालोमै नारायणगढ पुग्ने गरी काठमाडौंबाट बस छुट्ने

काठमाडौंबाट छुटेको सवारीसाधन उज्यालोमै नारायणगढ पुग्ने गरी यातायात व्यवस्थापन गरिएको हो ।

बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २२८ पुग्यो, २५ जना बेपत्ता

अविरल वर्षाले निम्त्याएको प्रकोप (बाढी-पहिरो र डुबान)बाट ज्यान गुमाएकाको संख्या २ सय १७ पुगेको......

सोह्र श्राद्धको अन्तिम दिन, भोलिदेखि दशैं सुरू

आज पितृपक्षको समाप्तिसँगै भोलिदेखि दुर्गापक्ष अर्थात् बडा दसैँ सुरु हुँदैछ ।

मनसुन थप सक्रिय, फेरि धेरै वर्षाको सम्भावना

कोशी प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

क्यानडासामु निरीह नेपाल, बेहोर्‍यो अर्को हार

नेपालले यसअघि क्यानडा भ्रमणका क्रममा घरेलु टिमविरुद्ध खेलेका दुवै वान डे पनि गुमाएको थियो...

बाढी पहिरोले कुन-कुन ठाउँमा छ सडक अवरुद्ध ?

काठमाडौं । यही असोज १० देखि १२ गतेको मनसुनी विपद्का कारण अवरुद्ध भएकामध्ये विभिन्न...

साविककै पदीय हैसियतमा रही काम गर्ने वातावरण मिलाइदिनुस् : मुकुल ढकाल

काठमाडौं । डा.मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान विपरित कारबाही गरेको भन्दै...

ढोरपाटनका मेयरलाई पुर्पक्षका लागि थुनामा पठाइयो

बागलुङ । ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । मंगलबार...

कसैले तर्साउन खोजेर हामी तर्सिनेवाला छैनौँ : बार अध्यक्ष घिमिरे

काठमाडौँ । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्याय परिषद्को विषयलाई सर्वोच्च अदालतले आफ्नो...

खोज उद्धार र राहतसँगै अवरुद्ध सडकमार्ग तत्काल सुचारु गर्न कांग्रेसको माग

काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलले बाढी, पहिरोमा परेका नागरिकको खोज उद्धार र राहतसँगै...

1 2 28 29 30 973 974