मुख्य समाचार

सुक्खा पहिरोले गोरखा-आँबुखैरेनी सडक अवरुद्ध

मझुवा देउरालीस्थित प्रहरी चौकी नजिकैको उकालोमा आज बिहान सुक्खा पहिरो खसेको हो ।

साउदीमा १७७ नेपालीलाई २९ करोडको जरिबाना

साउदी अरबमा आफू काम गरिरहेको कम्पनी छोड्दै हुनुहुन्छ, भने होसियार !

अब कर्मचारीको अवकाश उमेर हद ६० वर्ष

कर्मचारीको अनिवार्य अवकाश उमेर हद ६० वर्ष लागू हुने भएको छ ।

कहाँको मौसम कस्तो ? (तीन दिनको पूर्वानुमान)

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ ।

अमेरिकी संसदीय प्रतिनिधिमण्डलले भेटे राष्ट्रपति पौडेललाई

संयुक्त राज्य अमेरिकाको संसदीय प्रतिनिधिमण्डलले बिहिबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेको छ। मार्क पोकनको नेतृत्वमा...

रक्षा मन्त्री खड्का छाउनी अस्पतालमा भर्ना, प्रोस्टेटको शल्यक्रिया सफल

अस्पतालका कमाण्डाण्ट प्राविधिक सहायक रथी प्राध्यापक डा भरतबहादुर भण्डारी नेतृत्वको चिकित्सक टोलीले उनको प्रोष्टेटको...

बागमती नदीमा २५ किलोमिटर र्‍याफ्टिङ गरिने

काठमाडौँ । र्‍याफ्टिङ खेल प्रबर्द्धन गर्ने तथा बागमती नदीलाई स्वच्छ राख्ने उद्देश्यले वागमतीमा र्‍याफ्टिङ...

गाईजात्रा संस्कृति : दिवङ्गत आफन्तको सम्झना

जात्रामा सहभागी केहीले जात्राको पोसाकका मुकुण्डो लगाई विभिन्न वाद्यबाधन सामग्री बजाउँदै नाच प्रदर्शन...

काठमाडौँका यी सडकमा आज र भोलि सवारी चलाउन रोक

आज गाईजात्रा र भोलि गुँलागा दुतिया मनाउने भएकाले सवारी साधन चलाउन रोक लगाएको छ...

श्रीमान्‌सँग ठाकठुकपछि कञ्चनले पेट्रोल छर्केर आफ्नै शरीरमा लगाइन् आगो

आफ्नै कोठामा भित्रबाट चुकुल लगाई शरीरमा पेट्रोल छर्की आगो लगाएकी हुन् ।

त्रिविको भिसी कार्यालय अगाडि नेवि संघको होम (तस्बिरहरू)

इन्जिनियरिङतर्फको शुल्क घटाउन माग गर्दै भिसी कार्यालय अगाडि नेविसंघले होम लगाएको हो ।

गुडिरहेको जिपमाथि पहिरो खस्दा तीन जनाको मृत्यु

पाल्पाको रिब्दिकोटमा गुडिरहेको जिपमाथि सुक्खा पहिरो खस्दा तीन जनाको मृत्यु भएको छ ।

एमाले नेताहरूसमेत बोकेर जनकपुर उडेको बुद्ध एयरको जहाज काठमाडौं फिर्ता

२३ मिनेट उडेपछि विमानमा खराबी आयो भन्ने सूचना दिइयो ।

बजारमा आँखामा राख्ने औषधी ‘आइड्रप’को अभाव

देशभर फैलिएको आँखा पाक्ने सङ्क्रमणले गर्दा बजारमा औषधीको अभाव भएको छ ।

सूचना खोज्न हङकङ जाँदै सिआइबीका एसएसपी

६० किलो सुन प्रकरणमा थप सूचना संकलन गर्न हङकङ जाने भएका हुन् ।

मुल्तानमा पाकिस्तानको सामना गर्दै नेपाल

नेपाल र पाकिस्ताानबीचको खेल दिउँसो ३ः१५ मा मुल्तान क्रिकेट रंगशालामा क्रिकेट हुनेछ ।

डोल्पाबाट बेपत्ता सेनाका मेजर अझै भेटिएनन्

नेपाली सेनाको डोल्पामा तैनाथ नन्द बक्स गण अन्तर्गत रहेको दुनै ब्यारेक, भदालेमा खटिएका सेनानी...

पाँच वर्षभित्र प्रमाणपत्रमा उमेर, नाम र थर सच्याउन पाइने

काठमाडौं । सरकारले गृह मन्त्रालयको प्रस्तावमा ‘उमेर, नाम र जात सच्याउने नियम, २०१७’ लाई...

मनमा अत्यधिक निराशाको भावना छ ? ११६६ कल गर्नुस्

कुनै पनि बेला फोन गर्न र मनोपरामर्शकर्तासँग परामर्श सेवा लिन सकिनेछ ।

हामीले नेपालको क्रिकेट हेरिरहेका छौँ : मोहम्मद रिजवान

विश्व क्रिकेटका एक उत्कृष्ट विकेटकिपर मोहम्मद रिजवानले नेपाली क्रिकेट टोलीका खेलाडीलाई भेटेका छन् ।

1 2 289 290 291 972 973