मुख्य समाचार

पत्थरीको अप्रेसन गर्दा किड्नी झिकिदिएको घटना ७ लाखमा मिल्यो

डाक्टरले किड्नी निकाल्दा बिरामीको ज्यान गएको थियो................

मंगलबार तपाईँको क्षेत्रको मौसम कस्तो ?

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ ।

देउरालीले बचतकर्ताहरूलाई बाँड्यो ४५ करोडको घडेरी

सहकारीले ठुला बचतकर्तालाई ४५ करोड बराबरको १६५ घडेरी पास गरिदिएको छ ।

मट्टितेल छर्केर आफैँलाई जलाएकी सुना साउदको मृत्यु

उनले घरमा कोही नभएको बेला आफ्नै शरीरमा मट्टितेल छर्केर आत्मदाहको प्रयास गरेकी थिइन् ।

समीक्षा अधिकारीले दिइन् प्रहरीमा निवेदन

इज्जत प्रतिष्ठामाथि आँच आउने कार्य गर्नेलाई खोजेर कारबाही गर्न माग गरिएको छ ।

छैन भारी वर्षा (तीन दिनको पूर्वानुमान)

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ ।

भैरहवाबाट हङकङ र नयाँ दिल्लीमा उडान गर्दै नेपाल एयरलाइन्स

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही भदौ १२ गतेदेखि भैरहवास्थित गौतमबुद्ध...

ठेक्का लगाएर समयमा नै निर्माण सम्पन्न नगर्नु पनि भ्रष्टाचार होः मन्त्री गुरुङ

काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले पूर्वाधार निर्माणका सरकारी आयोजनाहरु ठेक्का लगाएर समयमा नै...

सर्वोच्च अदालतमा भोलिबाट ‘पेशी तारेख अटोमेशन सिस्टम’ शुरु हुने

काठमाडौं । सर्वोच्च अदालतले भाद्र ११ गते (भोलि) देखि ‘पेशी तारेख अटोमेशन स्टिम’ शुरु...

आईटीको सुधार नगरी विकास सम्भव छैन : मन्त्री बस्नेत

मन्त्री बस्नेतले संसारभर आईटी क्षेत्रमा विकास गरेका देशहरू धेरै अघि बढिरहेको उल्लेख गरेका हुन्...

खेलकुदमन्त्री लिम्बू वीर अस्पतालमा भर्ना

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई डेङ्गु संक्रमण भएको छ ।

अदालत खुल्नासाथ अभियोजन दर्ता गरिँदै

काठमाडौं । सरकारी वकिलको कार्यालय काठमाडौँले ललिता निवास प्रकरणबारे आज अदालतमा अभियोजन दर्ता गर्ने...

सुनसरीको धरानमा बढ्यो चहलपहल

शुक्रबार रातिदेखि लगाएको २४ घण्टे निषेधाज्ञा गएराति १२ बजेदेखि हटेको छ ।

पार्टी प्यारो भएकाले राष्ट्रपति बनिन : माधव नेपाल

उनले पार्टीमा आलोचना बढ्ने भएकाले राष्ट्रपति नबनेको खुलासा गरेका हुन् ।

कहिले सुध्रिन्छ मौसम ? (तीन दिनको पूर्वानुमान)

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ ।

माओवादी सचिव भन्छन्–समाजवादी मोर्चा आगामी दिनमा एउटै पार्टी बन्न सक्छ

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिव एवं गण्डकी प्रदेशका इन्चार्ज देवेन्द्र पौडेलले समाजवादी...

प्रतिनिधिसभा अन्तर्गतका समिति सभापतिमा भोलि उम्मेदवारी प्रस्ताव दर्ता, पर्सि निर्वाचन

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गत गठित १० वटा विषयगत समितिको सभापति निर्वाचनका लागि कार्यतालिका सार्वजनिक भएको...

सन्दीप लामिछाने विरुद्ध बलात्कार आरोपमा जाहेरी दिने युवतीद्वारा आत्महत्याको प्रयास

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको बलात्कार मुद्दाकी पीडित किशोरी ‘गौशाला २६’ ले आत्महत्या प्रयास...

हङकङलाई १३ रनले हराउँदै नेपालले जित्यो महिला टी–२० सिरिजको उपाधि

काठमाडौँ । चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको उपाधि नेपालले जितेको छ । शनिबार...

ओलीले सर्वदलीय बैठकमा पनि हामीलाई निषेध गरे, अब हामी औँलो बाङ्गो पार्छौँ : माधव नेपाल

काठमाडौँ । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमाले...

1 2 290 291 292 972 973