मुख्य समाचार
ओलीले सर्वदलीय बैठकमा पनि हामीलाई निषेध गरे, अब हामी औँलो बाङ्गो पार्छौँ : माधव नेपाल
काठमाडौँ । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमाले...
वैज्ञानिकको टोलीले मोरङमा फेला पार्यो नयाँ जातको कछुवा
मोरङको बेलबारीस्थित बेतना सिमसारमा नयाँ जातको कछुवा फेला परेको छ ।
दरबार हाइस्कुलले सुरुगर्यो ‘रोवोटिक्स कोडिङ’ कक्षा
ऐतिहासिक दरबार हाइस्कूलमा 'रोवोटिक्स कोडिङ’ कक्षा सुरु भएको छ ।
बिक्री नहुने डर, काँचै स्याउ बेच्न बाध्य छन् कृषक
डोल्पा । उत्कृष्ट स्याउ पाइने डोल्पाको ठूलीभेरी, त्रिपुरासुन्दरी नगरपालिकाको विभिन्न ठाउँमा स्याउ खरिद गर्नका...
शिक्षिका राजेश्वरीको ‘सुसाइड नोट’- सिन्दूर दिन्छु भन्यौँ, मृत्यु उपहार पाएँ
प्रहरीले मिलापत्र गराएको २४ घण्टा नबित्दै राजेश्वरीले भने आत्माहत्याको बाटो रोजिन् ।
देशभर वर्षा, कहाँ छ जोखिम ? (तीन दिनको पूर्वानुमान)
सातवटै प्रदेशमा बिहानैबाट वर्षा भइरहेको छ भने कोसी र मधेसमा भारी वर्षा छ ।...
रौतहटमा एक महिलाको शव फेला
रौतहटमा एक अपरिचित महिलाको शव भेटिएको छ। जिल्लाको गढिमाई नगरपालिका १ सनमपुरमा आज शुक्रबार...
बागमती प्रादेशिक क्रिकेट संघको अध्यक्षमा पारस खड्काको उम्मेदवारी घोषणा
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले प्रादेशिक क्रिकेट संघ बागमती...
धरानमा तय गरिएका सम्पूर्ण कार्यक्रम स्थगित गर्न सबै राजनीतिक दलहरू आग्रह (पत्रसहित)
सुनसरी । सम्भावित दुर्घटनालाई लिएर धरानका सबै राजनीतिक दलहरूले संयुक्त वक्तव्य जारी गर्दै सद्भावको...
मुलुकको इज्जतका लागि तस्करी नियन्त्रण गर्नुपर्छ : ओली
मोरङ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको इज्जत जोगाउन तथा अर्थतन्त्र र...
ट्रम्प जेलमा हाजिर, २ लाख डलरको जमानतमा रिहा
छोटो प्रक्रियापश्चात् २ लाख डलरको जमानतमा उनी रिहा भए ।
यी पाँच प्रदेशमा झरी, कहिले सुध्रिन्छ मौसम ?
आज दिनभर झरी जारी रहनेछ भने शनिबारदेखि मौसममा सुधार आउनेछ ।
अब विद्यार्थीले उमेर, नाम र जात सच्याउन पाउने
अब यसअघिका जुनसुकै समयका प्रमाणपत्र पनि सच्याउन सकिनेछ ।
म ब्ल्याक लिस्टमा परेको छैन : समीक्षा अधिकारी
भोग्न पर्ने भोगी सके, सहन पर्ने सही सके, प्लिज मलाई नगिजोल्नुस् ।
नेपाल अन्तर्राष्ट्रिय तस्कर र भ्रष्टाचारको केन्द्र बन्दै गयो : शेखर कोइराला
नेपाली काँग्रेसका नेता डा। शेखर कोइरालाले नेपाल अन्तर्राष्ट्रिय तस्कर र भ्रष्टाचारको केन्द्र बन्दै गएको...
भीम रावलको व्यंग्यः ‘सुनको भारी सुटुक्क नपसोस्, गुणकारी शासन बनोस्’
काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले नेपालको संस्कृति भनेको देशको लागि मुटु...
कमल थापाको अबको मुख्य एजेण्डा राजसंस्था पुनःस्थापना
राजसंस्था पुनः स्थापनाको एजेण्डा पार्टीले महत्वपूर्ण एजेण्डाको रुपमा अघि बढाउनेछ ।’
संसदीय समिति सभापतिको निर्वाचन भदौ ११ गते हुने
काठमाडौं । संसदीय समिति सभापतिको निर्वाचन भदौ ११ गते हुने भएको छ । बिहीवार...
रविलाई प्रश्न- के तपाईँ हिन्दुविरोधी मिसनमा हो ?
तपाईँले स्वीकार गरेको विषयलाई बहुसङ्ख्यक जनताले अस्वीकार गर्छन् र गरी छाड्छन् ।
गौराले सामाजिक एकता प्रगाढ बनाउँछ : प्रधानमन्त्री
गौराले सामाजिक एकता र सांस्कृतिक अन्तरघुलनलाई प्रगाढ बनाउने काम गरेको छ ।