मुख्य समाचार
वर्तमान सत्तारुढ गठबन्धन स्वार्थका लागि होइनः वर्षमान पुन
काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले सैद्धान्तिक कुरा मिलेका कारण नै वर्तमान सत्तारुढ...
बोरामा हालेर भारत लगिँदै गरेका दुई बालबालिकाको उद्धार
बोरामा हालेर लैजाने भारतीय नागरिक २२ वर्षीय ताबरेज आलमलाई पक्राउ गरिएको छ ।
सर्पले डसेका १६ वर्षीय किशोरले स्टेचरमै गुमाए ज्यान
उनी सिद्धभगवती माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत थिए ।
समाजवादी मोर्चाले भन्यो- संशय चिर्दै सातै प्रदेशमा घोषणासभा गर्छौँ
समाजवादी मोर्चाले यही ८ गतेदेखि प्रदेश स्तरमा घोषणा सभाको आयोजना गर्ने भएको छ ।
उपसभामुख दनुवार काठमाडौँ उडिन्, एमाले र राप्रपाका ८ सांसद बिदामा
उनी बिहान यति एयरलाइन्सको फ्लाइटबाट काठमाडौं उडेकी हुन् ।
प्रदेशसभामा मुख्यमन्त्री थापाले विश्वासको मत लिने कार्यसूची
कोशीका मुख्यमन्त्री उद्धव थापाले आज प्रदेशसभा बैठकबाट विश्वासको मत लिने कार्यसूची छ ।
श्रमिकको पारिश्रमिक १७ हजार, समय सान्दर्भिक छ ?
अहिले सरकारले बढाएको पारिश्रमिक बढाउने पक्षमा रोजगारदाता छैनन् ।
आज चार प्रदेशमा भारी वर्षा (तीन दिनको पूर्वानुमान)
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित छ ।
आज नागपञ्चमी : यस्तो छ धार्मिक विश्वास र महत्त्व ?
आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ ।
थाईल्याण्ड दूतावासले भन्योः भिजिट भिसामा यी तीन देश नजानू
थाईल्याण्डस्थित नेपाली दूतावासले भिजिट भिसामा तीन देश नजान सुचित गरेको छ। दूतावासले म्यानमार, कम्बोडिया...
सीआईबीले कहिले बुझाउँदै छ ललिता निवासको अनुसन्धान प्रतिवेदन ?
काठमाडौँ । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान...
सुन तस्करीको अनुसन्धान सिआईबीले नै टुंगोमा पुर्याउँछ : गृहमन्त्री
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ६१ किलो सुन तस्करीको अनुसन्धान नेपाल प्रहरीको...
प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको संसदीय सुनुवाई भोलि
काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाई सोमवार (भोलि) देखि शुरु हुने भएको...
‘गृहमन्त्रीज्यु ! केही त गडबड छ, ठूलै गडबड छ ।’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ललिता निवास जग्गा प्रकरणमा सीआईबीलाई निर्णयकर्ता...
बाल यौन दुर्व्यवहार गर्ने ‘हेडसर’ जेल चलान
बाल यौन दुर्व्यवहार मुद्दामा प्रधानाध्यापकलाई ९ महिना कैद सजाय फैसला भएको छ ।
चिनियासँग भेटियो भारतीय आधारकार्ड र नेपाली नागरिकता
सुन तस्करीमा पक्राउ परेका चिनियासँग भारतीय आधारकार्ड र नेपाली नागरिकता फेला परेको हो ।...
नयाँ बसपार्क, ढुङ्गेधारा र बसुन्धरामा बन्नेभयो अन्डरपास
चक्रपथको कङ्लकी-महाराजगन्ज खण्डको तीन ठाउँमा ‘अन्डरपास’ निर्माण हुने भएको छ ।
वर्तमान निर्वाचन प्रणाली फेरिनुपर्छ : लीलामणि पोखरेल
उनले अहिलेको निर्वाचन प्रणाली पुँजीपति वर्गका लागि मात्रै रहेको बताएका हुन् ।
फेरि भारी वर्षा, कहाँ-कहाँ छ जोखिम ?
हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास र पूर्वतर्फ सरदर स्थानको दक्षिणमा...
पोर्चुगलमा एक नेपाली युवाले चार तलाबाट हामफाले, अर्का सुतेकै अवस्थामा मृत भेटिए
युरोपेली मुलुक पोर्चुगलमा दुई दिनमा दुई नेपाली युवाको निधन भएको छ। एक युवाले चार...