मुख्य समाचार

एमालेका सार्वजनिक कार्यक्रममा केपी ओलीको फोटो अनिवार्य राख्नुपर्ने

ओलीबाहेक अन्य कोही कसैको पनि फोटो प्रयोग गर्न नपाउने निर्णय गरेको हो ।

ओभरसियर पढेका युवकले ‘साधु’ बन्न आफ्नै लिङ्ग काटेपछि…

आफ्नै लिङ्ग काटेर घाइते भएका युवकको चितवन मेडिकल कलेजमा शल्यक्रिया गरिएको छ ।

आज यी दुई प्रदेशमा भारी वर्षा (तीन दिनको पूर्वानुमान)

जलवास्पयुक्त हावाको प्रभाव रहेकाले मनसुनको गतिविधि सक्रिय भएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरण: थुनामा पठाउने आदेशविरुद्धका रिट एकैसाथ राखेर हेर्न आदेश

उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको...

गठबन्धन सरकार पूरा समय रहन्छ : अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले अहिलेको कांग्रेस–माओवादीसहितको गठबन्धन सरकार पूरा समय रहने बताएका छन्।

विकासशील मुलुकमा स्तरोन्नति हुँदा बढी फाइदा लिने तयारी छ : उपाध्यक्ष श्रेष्ठ

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठले अल्पविकसित मुलुकबाट विकाससिल मुलुकमा स्तरोन्नति हुँदा...

साथीमार्फत घुस लिने इन्जिनियर नगद र चेकसहित पक्राउ 

वाल निर्माण कार्यको भुक्तानी बापत इन्जिनियर चौधरीले साथीमार्फत घुस लिएलगत्तै पक्राउ परेका हुन् ।

लक्षित वर्गको निःशुल्क उपचारका लागि बन्यो मस्यौदा

सहजीकरणका लागि महानगरपालिकामा चिकित्सकसहितको निःशुल्क उपचार सेवा एकाई हुनेछ ।

रास्वपाले माग्यो ७ अनुशासन आयोग प्रमुख, योग्यता कति ?

अध्ययन र अनुभव भएको महिलालाई प्राथमिकता दिइनेछ ।

४२० बोरा मल बोकेको ट्रक ‘हाइज्याक’ भएपछि…

कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालयका लागि पठाएको मलको ट्रक नै ‘हाइज्याक’ भएको छ...

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

फेरि भारी वर्षाको सम्भावना, कहाँ छ जोखिम ?

कोशी र बागमती प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

प्रधानसेनापतिसँग तिब्बत सैनिक कमाण्डका मेजर जनरलको शिष्टाचार भेट

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मासँग चिनियाँ जनमुक्ति सेनाको तिब्बत सैनिक कमाण्डका मेजर जनरल युई...

नेपाल–भियतनाम सिधा उडानका लागि पहल गर्ने राजदूत न्गुयेनको प्रतिबद्धता

काठमाडौँ । नेपालका लागि भियतनामी राजदूत न्गुयेन थान हाईले नेपाल र भियतनामबीच सिधा हवाई...

सामाजिक सुरक्षाको दायराबाट अब कोही पनि बाहिर हुने छैनन् : प्रधानन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा सामाजिक सुरक्षाको दायराबाट कोहीपनि बाहिर नहुने बताएका छन्...

सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकम पूर्वाधार विकासमा लगानी गर्नुपर्छ : निजी क्षेत्र

काठमाडौँ । निजी क्षेत्रले सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकम मुलुकको पूर्वाधार निर्माणमा लगानी...

काठमाडौँ–तराई द्रुतमार्गको डिपिआर संशोधन, दूरी, लागत र समय घट्ने

काठमाडौँ । काठमाडौँ तराई–मधेश द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) संशोधन गरिएको छ । लागत...

कस्तो छ कीर्तिपुर बर्न अस्पताल भर्ना भएका चन्द्र भण्डारीको स्वास्थ्य ? 

नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी अस्पताल भर्ना भएका छ ।

अस्पतालले रिफर गर्‍यो तर आएन जहाज, चार बालकले गुमाए ज्यान

हवाई सेवा प्रभावित हुँदा गम्भीर प्रकृतिका बिरामीलाई अन्यत्र लैजान सकिएको छैन ।

एशिया कपअघि नेपालीले पाकिस्तानमा अभ्यास गर्ने

नेपाली टिम पाकिस्तानसँग खेल्नुअघि प्रशिक्षणका लागि ५ भदौमा कराँचीमा पुग्नेछ ।

1 2 296 297 298 972 973