मुख्य समाचार
कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ६ र ७ गते (सूचनासहित)
ग्रेडवृद्धि परीक्षामा सहभागी हुन चाहनेले भदौ २२ भित्र ६ सय रुपैयाँ शुल्क बुझाइसक्नुपर्नेछ ।
पेट्रोल, डिजेल/मट्टितेलमा नयाँ मूल्य (निगमको विज्ञप्ति)
पेट्रोल, डिजेल र मट्टितेलमा बढेको मूल्य आजदेखि लागू भएको छ ।
बुधबार तपाईँको क्षेत्रको मौसम कस्तो ?
जलवास्पयुक्त हावाको प्रभाव रहेकाले मनसुनको गतिविधि सक्रिय भएको हो ।
आँखा पाक्ने रोगको सङ्क्रमण घट्दै
आँखा पाक्ने रोग (कन्जिङटिवाईटिस) का बिरामी घट्दै गएका छन्। रोग फैलिएपछि अस्पतालमा एकाएक वृद्धि...
कक्षा १२ को नतिजा सार्वजनिक
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ...
३१ लाखसहित विमानस्थलबाट ३ जना चिनियाँ पक्राउ
काठमाडौँ। ३१ लाख ८० हजार रुपैयाँसहित चीन जान लागेका तीनजना चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ परेका...
कक्षा १२ को नतिजा आज साँझ ५ बजे सार्वजनिक हुने
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझ ५...
अब वर्षा कमहुँदै जान्छ : मौसम पूर्वानुमान महाशाखा
काठमाडौँ । गत शुक्रबार रातिदेखि परेको अविरल वर्षा हिजो सोमबारबाट केही कम भएको छ...
एकैपटक ९५८ प्रहरी निरीक्षकको सरुवा, को कहाँ ? (सूचीसहित)
केही दिनअघि मात्रै प्रहरी प्रधान कार्यालयले सरुवा मापदण्ड लागू गरेको थियो ।
पूर्वाधार विकास बैंकको औचित्यबारे अध्ययन गर्नुपर्छ : मुख्यसचिव अर्याल
सरकार र निजी क्षेत्र दुई वटाकै लगानी आवश्यक रहेको मुख्यसचिव अर्यालको भनाई छ ।
क्याबिनेटमा पुग्यो संघीय निजामती विधेयक
अब बस्ने मन्त्रिपरिषद् बैठकले सो विधेयकलाई स्वीकृत गर्नेछ ।
मुगुको चिप्लेगौडामा बोलेरो पल्टिदा पाँच जनाको मृत्यु
चिप्लेगौडामा भएको जीप दुर्घटनामा परेर मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।
२,३२२ जना परीक्षार्थीको नाम छात्रवृत्तिका लागि म्याचिङ् लिष्टमा (सूचीसहित)
काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले वेभसाइटमा सूची सार्वजनिक गरेको हो ।
काठमाडौँमा खुला दूध बिक्री गर्न रोक लगाइने
काठमाडौं महानगरले खुला दूध र पानीपुरी, चटपटे बिक्री गर्न रोक लगाउने भएको हो ।...
नेपाल र भट्टराईसँग नपक्रेर सरकारी वकिलको रोहबरमा बयान लिइने
बयान सरकारी वकिलको कार्यालयमा वा सिआइबीकै कार्यालयमा हुन सक्छ ।
आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
कागबेनीको बाढीले २९ घरमा पूर्ण क्षति
मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनीको बाढीले पु¥याएको भौतिक संरचनाको आज प्रारम्भिक विवरण सङ्कलन...
प्रधानमन्त्रीले माफी र गृहमन्त्रीले राजीनामा नदिए आमरण अनशन बस्छु : डा. सुनिल शर्मा (भिडिओ)
सत्तारुढ नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग...
राजनीतिक नेतृत्वको दबाबमा कर्मचारीले ठेक्का निकाल्ने काम बन्द गरियोस् : निर्माण व्यवसायी
उनीहरूले सोमबार पनि सडक विभागको कार्यालयमा धर्ना दिएका हुन् ।
हर्क साम्पाङका समर्थक रमेश बान्तवा राईलाई साइबर ब्युरोले समात्यो
प्रहरीले आइतबार राती धरान-५ देउरालीस्थित घरबाट रमेश बान्तवा राईलाई पक्राउ गरेको हो ।