मुख्य समाचार
विपद्बाट धेरै क्षति हुन नदिन पूर्वतयारलाई जोड दिनुपर्छ : प्रदीप पौडेल
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विपद्बाट धेरै क्षति हुन नदिन पूर्वतयारलाई जोड...
इतिहासमै कुनै मन्त्रीले नगरेको काम गरेको छु : पर्यटनमन्त्री
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नीतिगत रुपान्तरणमा इतिहासमै कुनैपनि मन्त्रीले...
आन्तरिक उडानका लागि आवश्यक विमान नै छैनन् : पर्यटनमन्त्री
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले आन्तरिक उडानलाई व्यवस्थित बनाउन विमानहरुको...
ललितपुरमा थप ६ जनाको शव भेटियो
वर्षाजन्य विपद्मा परी ललितपुरमा मृत्यु भएका थप ६ जनाको शव फेला परेको नेपाल प्रहरीले...
विपद् व्यवस्थापनको नीतिगत आधार नै वैज्ञानिक छैन : डाक्टर वसन्तराज अधिकारी
यस्ता घटनालाई जलवायुजन्य प्रकोप नै हो भन्न सकिन्छ तर सबै कुरा जलवायु परिवर्तनकै कारण...
तीव्र गतिमा रहेका बाइक जुध्दा दुवै चालकको मृत्यु
काठमाडौंदेखि दसैंका लागि घर आइरहेका बेला राजमार्गमा बाइक दुर्घटनामा परी उनीहरूको मृत्यु भएको हो...
बुधबार र बिहीबार भारी वर्षाको सम्भावना
नेपालबाट मनसुन बाहिरिने प्रक्षेपण गरिएकै साता ठूलो जनधनको क्षति हुने गरी भएको वर्षा भइरहेको...
बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २१७ पुग्यो, २८ जना बेपत्ता
अविरल वर्षाले निम्त्याएको प्रकोप (बाढी-पहिरो र डुबान)बाट ज्यान गुमाएकाको संख्या २ सय १७ पुगेको...
चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घट्यो
नेपाल आयल निगमले चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटाएको हो ।
क्षतविक्षत राजमार्ग : दृष्य एक, पीडा अनेक
तीन दिनसम्म निरन्तर परेको वर्षासँगैको पहिराले कतै सडक पुरिएको छ भने कतै छेउ भासिएको...
बागमती प्रदेश सरकारले विपद् प्रभावितको निःशुल्क उपचार गर्ने
बागमती । बागमती प्रदेश सरकारले बाढीपहिरो लगायतका विपद् प्रभावितको निःशुल्क उपचार गर्ने भएको छ...
मिनबहादुर गुरुङद्धारा विपद् प्रभावितलाई १ करोड ११ लाख सहयोग
काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङले विपद् प्रभावितको सहयोगका लागि एक करोड ११...
घट्यो इन्धनको मूल्य
काठमाडौं । चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल,...
विपद् प्रभावितलाई राहत उपलब्ध गराउन गृहले बनायो कार्यदल
काठमाडौं । गृह मन्त्रालयले भारी वर्षाका कारण प्रभावित ८ जिल्लामा राहत उपलब्ध गराउन कार्यदल...
बाढि पहिरोबाट प्रभावित ७ सय १३ जनाको हवाई उद्धार
काठमाडौं । नेपाली सेनाले बाढीपहिरो, डुबानलगायत प्राकृतिक विपद्मा परेका सात सय १३ जनाको हेलिकप्टरबाट...
अधिकतम भाडा नलिने वायुसेवा सङ्घको निर्णय
काठमाडौं । वायु सेवा सञ्चालक सङ्घले सडक सञ्जाल सहज रुपमा सञ्चालन नभएसम्म हवाई टिकटका...
दुर्गा प्रसाईंविरुद्ध अदालतमा मुद्धा दायर
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्धा दायर गरिएको छ...
बाढीपहिरो पीडितका लागि राहत कोष स्थापना : सांसदले दश दिनको पारिश्रमिक दिने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले बाढीपहिरो पीडितका लागि केन्द्रीय राहत कोष स्थापना...
सरकारले वृद्धि गरिएको हवाई भाडादर नियन्त्रण गर्छ : यातायातमन्त्री
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारले हालै वृद्धि गरिएको हवाई भाडा...
हेटौँडा–भैसे,सिमभन्याङ–पालुङ–नौबिसे, हेटौँडा–सिन्धुली–धरान चतरा सडक खुल्यो
बागमती । वर्षासँगै पहिरो खसेर अवरुद्ध भएका सडकमध्ये मकवानपुरको हेटौँडा–काठमाडौँ र हेटौँडा–धरान चतरा जोड्ने...