मुख्य समाचार
सुन काण्डमा पक्राउ रोहन १६ महिनामा ४१ पटक नेपालभारत ओहोरदोहोर
काठमाडौँ । अध्यागमन विभागको टोलीले पक्राउ गरेको भारतीय नागरिक रोहन अडुकियाले १६ महिनामा ४१...
नक्कली नोट छाप्ने अखडाबाट ९ जना पक्राउ, १५ लाख बराबरका नक्कली नोट बरामद
प्रहरीले भक्तपुरको चाँगुबाट ठूलो मात्रामा नक्कली नोट बरामद गरेको छ ।
उड्नै लागेको दुई चिनियाँ विमानस्थलबाट समातिए
जहाजबाट चीन भाग्न लाग्दा एक महिला र एक पुरुष चिनियाँ नागरिक पक्राउ परेका हुन्...
धनगढीको ‘मेरी स्टोप’मा गर्भपतन गराउन जाँदा प्रिती थापाको मृत्यु
औषधि खाएपछि रक्तस्राव भएपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो ।
शर्मालाई भेट्न पुगेका प्रसाईँले भने- प्रमाणपत्रको विषयमा बहस गर्न मसँग आउन्
सांसद सुनील शर्मा पक्राउ परेपछि व्यवसायी दुर्गा प्रसाईंले विरोध जनाएका हुन् ।
‘आँखा पाकेका’लाई उडानमा कडाइ (सूचना)
आँखा नपाकेको वा अरुलाई नसर्ने सुनिश्चिता गर्ने प्रमाण पेश गर्न अनुरोध गरिएको हो ।...
राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन्।
चालकलाई प्रवेश पास प्रदान गर्न चीन सकारात्मक
काठमाण्डौँ । रसुवागढी नाका हुँदै चीनको केरुङ जाने ट्रक कन्टेनरका चालकलाई चीन प्रवेश अनुमति...
पक्राउ परिन् मिटरब्याजी सुजाता
सिरहामा मिटरब्याजी आरोपमा ३५ वर्षीया सुजाता साह पक्राउ परेकी छन् ।
लगातार चौथो दिन घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?
नेपाली बजारमा लगातार सुनको भाउ चौथो दिन पनि घटेको छ ।
राष्ट्रपति उम्मेदवार रहेका एक पत्रकारको गोली हानी हत्या
एजेन्सी । इक्वेडरमा राष्ट्रपति पदका एक उम्मेदवारको गोली हानी हत्या गरिएको छ । केही...
सुन तस्करी क्विन्टलमा होइन, टनमा भएको छ ?
राज्य संयन्त्रमा बसेर अन्तर्राष्ट्रिय एयरपोर्टलाई कब्जा गरेर तस्करी गर्न पाउने कि नपाउने ?
जोगियो राष्ट्रिय दुग्ध विकास बोर्ड
सरकारले राष्ट्रिय दुग्ध विकास बोर्ड खारेजी फिर्ता लिएको छ ।
रविको ‘र्यापिड एक्सन टिम’को काम अवैध, छैन वाकिटकीको अनुमति
रविले घोषणा गरेका कार्यक्रम एकपछि अर्को कानुनी अड्चनमा फसेका छन् ।
आज भारी वर्षा, कहाँ-कहाँ छ जोखिम ?
नेपालमा मनसुनी वायु र विहारमा रहेको न्यून चापीय प्रणालीको प्रभाव छ ।
टेकु र सङ्खुवासभा घटनाबारे छानबिन समिति गठन
एक अधिवक्ताले दिएको अभिव्यक्तिका विषयलाई लिएर साउन १७ गते प्रहरी परिसर टेकुमा भएको धर्नामा...
क्षतिपूर्ति नदिने दुई मेनपावर व्यवसायीको लाइसेन्स खारेज
वैदेशिक रोजगार विभागले श्रम करारबमोजिम काम नदिई अलपत्र परेको र पीडितलाई क्षतिपूर्ति नदिएको भन्दै...
भाइरल प्रमुख प्रशासकीय अधिकृत निरौलासहित २० उपसचिव र १८ अधिकृतको सरुवा
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २० जना उपसचिव र १८ जना...
एमालेको अवरोधपछि शुक्रबार १ बजेसम्मका लागि संसद बैठक स्थगित (तस्बिरसहित)
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि प्रतिनिधिसभा सदंसको बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ...
नेपाल टेलिकमको १० लाखको रिचार्ज कार्ड हरायो
५० रुपैयाँ दरका करिब १० लाखको रिचार्ज कार्ड ढुवानीको क्रममा हराएको छ ।