मुख्य समाचार

दावा छिरिङ चिनियाँ नागरिक, कसले दियो काभ्रेबाट वंशजका आधारमा नागरिकता ?

छिरिङलाई स्थानीय तहको सिफारिसबिना नै नागरिकता उपलब्ध गराइएको बताइएको छ ।

महागफाडीलाई १५ लाखसहित कार पुरस्कार दिने प्रतियोगिता हुँदै

टेलिभिजन रियालिटी शो महा गफाडी घोषणा गरिएको छ।

समाजवादी विद्यार्थी मञ्च घोषणा गर्दै प्रधानमन्त्रीले भने– भ्रष्टाचारका अरु फाइल पनि खुल्दै जान्छन्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार, तस्करी र बेथितिविरुद्ध अभियाननै चलाएको बताएका छन् ।

खाँणलाई अदालतले दोषी ठहर गरेमात्रै पार्टीले कारबाही गर्छ : नेता सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पार्टी...

नयाँ बसपार्कमा यात्रुको झोला तानेर हैरानी दिनेलाई…

प्रहरीले यात्रुको झोला तानेर हैरानी दिनेलाई पक्राउ गरी कारबाही गर्दै आएको छ ।

बझाङमा निर्माणाधीन घर भत्काउने तीन जना पक्राउ

करण ओखेडाले बनाइरहेको घर शुक्रबार केही स्थानीयले भत्काएका थिए ।

खाना पकाउने एलपी ग्यासको आयातमा कमी

गत आवमा ग्यासको आयात परिणाम र परिमाण दुवैमा कमी आएको हाे ।

यसरी भित्रिएको रहेछ ठुलो परिमाणको ब्रेक सु

तीनवटा मुख्य समूहको संलग्नताको आशंका, अरर्बौं मूल्यको सुन भारतमा लगेर बिक्री गरिएको दाबी

मनसुनी वायुको प्रभावले भारी वर्षा (तीन दिनको पूर्वानुमान)

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर छ ।

पर्यटकको आकर्षण बन्दै तालबाराही सन्ध्याआरती

प्रकृति एवं संस्कृतिले भरिपूर्ण पोखराको गतिविधि हेर्न आउने पर्यटकको घुइँचो लाग्ने गरेको छ।

एकीकृत समाजवादीका तीनै तहका बैठक स्थगित

नेकपा एकीकृत समाजवादीले यसअघि तय गरेको पार्टी कमिटीका तीनै तहका बैठक स्थगित गरेको छ।...

एनआरएनए अस्ट्रेलियाको अध्यक्षमा अनिल पोखरेल निर्वाचित

एनआरएनए अस्ट्रेलियाको अध्यक्षमा अनिल पोखरेल निर्वाचित भएका छन्। शनिबार भएको निर्वाचनमा ३७ वर्षीय पोखरेल...

भ्रष्टाचारमा संलग्न जुसकुकै पार्टी, परिवार, व्यापारिक घराना भए पनि छाड्दिन : नारायणकाजी श्रेष्ठ

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार, बेथिती र ठगी प्रकरणमा संलग्नलाई कारबाहीको दायरामा ल्याइने...

दुईतर्फी खुल्यो नारायणगढ-मुग्लिन सडक

इच्छाकामना-७ को कालिखोला नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।

साइकलयात्रीलाई मुक्का हान्ने आयुषलाई १० वर्ष कैद माग

आयुषलाई १० वर्ष कैद र एक लाख जरिवाना माग्दै मुद्दा हाल्ने तयारी छ ।

बाजुरामा बाढीपहिरोले १३ परिवार विस्थापित, दर्जनौँ घर जोखिममा

बाजुराका दुई हजारभन्दा बढी परिवार अहिले पहिरोको उच्च जोेखिममा छन् ।

कालीगण्डकीमा बोलेरो खस्यो, अवस्था अज्ञात

भीरकाटेको कालीगण्डकी किनारमा जीपको सिसा भेटिएको छ ।

दुबईबाट काठमाडौँ आएका यात्रुको ल्यापटप विमानमै छुटेपछि…

नेपाल एयरलाइन्सको ल्यापटप धनीलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।

मनसुनी वायुको प्रभावले भारी वर्षा (तीन दिनको पूर्वानुमान)

मनसुनको न्यून चापीय रेखा (Axis of Monsoon Trough)  सरदर स्थानको दक्षिणतिर छ ।

धरौटी राख्ने मस्यौदाप्रति एक्यानको आपत्ति

सरकारले संघीय शिक्षा ऐन ल्याउने तयारी गर्दै गर्दा त्यसमा समावेश शैक्षिक परामर्श व्यवशायमा धरौटी...

1 2 304 305 306 973 974