मुख्य समाचार

दुबईबाट काठमाडौँ आएका यात्रुको ल्यापटप विमानमै छुटेपछि…

नेपाल एयरलाइन्सको ल्यापटप धनीलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।

मनसुनी वायुको प्रभावले भारी वर्षा (तीन दिनको पूर्वानुमान)

मनसुनको न्यून चापीय रेखा (Axis of Monsoon Trough)  सरदर स्थानको दक्षिणतिर छ ।

धरौटी राख्ने मस्यौदाप्रति एक्यानको आपत्ति

सरकारले संघीय शिक्षा ऐन ल्याउने तयारी गर्दै गर्दा त्यसमा समावेश शैक्षिक परामर्श व्यवशायमा धरौटी...

नेपालमा सफल व्यवसाय गर्नेले जुनसुकै देशमा गएर व्यापार गर्नसक्छ : सांसद चौधरी

काठमाडौँ । नेपाली काँग्रेसका सांसद विनोदकुमार चौधरीले नेपालमा सफल रूपमा व्यवसाय गर्नेले विश्वका जुनसुकै...

महानगरले यी काम गर्दा सुध्रियो एसइईको नतिजा

काठमाडौंमा ३.६१ देखि ४.० जीपीए ल्याउनेको संख्या ७८ प्रततिशतले बढेको छ ।

अन्ततः हर्क साम्पाङले भने- अदालतलाई सम्मान गर्छु

उच्च अदालतले व्यक्तिको जग्गामा वृक्षारोपण नगर्नू भन्ने आदेश दिएको हो ।

धरानको चर्च र मन्दिर विवादमा प्रशासनको चासो

विजयपुर धार्मिक संरक्षण समन्वय समितिले प्रजिअ हुमकला पाण्डेलाई ज्ञापनपत्र बुझाएको छ ।

के हो हेपाटाइटिस, कसरी बँच्ने ?

हेपाटाइटिस मुख्यतः पाँच प्रकारका हुने गर्छन् ।

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

फेरि भारी वर्षा, कहाँ-कहाँ छ जोखिम ?

पहिरो तथा आकस्मिक बाढी आउने भएकाले उच्च सतर्कता आग्रह छ ।

काठमाडौँ महानगरपालिकाले दियो नगरवासीलाई कर छुट सुविधा

काठमाडौँ महानगरपालिकाले चालु आवका लागि करदातालाई कर छुट सुविधा उपलब्ध गराएको छ।

प्रकृति मास्नेहरू समाजविरोधी हुन् : मन्त्री किराँती (भिडिओ)

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले प्रकृतिलाई अस्वीकार गर्ने मानिस प्रकृति विरोधी भएको...

तपाईँको नाक चिलाइरहन्छ ?, यस्तो छ समाधान (डा. बिपीन कोइरालाको अन्तर्वार्ता)

विराटनगर । गर्मीको समयमा नाक बन्द हुने, चिलाउने समस्या पछिल्लो समय धेरै मानिसमा देखिन्छ...

राष्ट्रियसभा पनि छिर्‍यो सुन प्रकरण

एमालेले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गरेको हो ।

एनएमबी बैंकबाट १५ लाख लुट्नेमध्येका एक भारतीय युवक पक्राउ

डाँका गरी नम्बर नखुलेको मोटरसाइकलमा उनीहरू फरार भएका थिए ।

प्रहरी चौकी इन्चार्ज पौडेलको होटल संचालकबाटै हत्या

मृतक पौडेल केही समयअघि भीआईपी पिएसओमा काठमाडौंमा कार्यरत थिए ।

आज भारी वर्षा, कहाँ-कहाँ छ जोखिम ? (तीन दिनको पूर्वानुमान)

मनसुनी वायुको साथै बंगालको खाडीको न्यून चापीय क्षेत्रको प्रभाव छ ।

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

सुन काण्डका मुख्य दोषी नसमाते संसदमै आमरण अनसन बस्छु : सांसद शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सुन तस्करी काण्डका मुख्य नाइकेलाई समातेर कारवाही...

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

नेपाली बजारमा बुधबार पनि सुनको मूल्य बढेको छ ।

1 2 305 306 307 973 974