मुख्य समाचार
सुन काण्डका मुख्य दोषी नसमाते संसदमै आमरण अनसन बस्छु : सांसद शर्मा
काठमाडौँ । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सुन तस्करी काण्डका मुख्य नाइकेलाई समातेर कारवाही...
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
नेपाली बजारमा बुधबार पनि सुनको मूल्य बढेको छ ।
राति बाइक दुर्घटनामा परेका रहेछन् अनुसन्धान विभागका इन्स्पेक्टर, बिहान पुलमुनि मृत भेटिए
उनी पुलमुनि मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको अवस्थामा आज बिहान फेला परे....
यस्तो छ आजको संसद् बैठकको कार्यसूची
प्रतिनिधिसभाको बैठक सङ्घीय संसद् भवन नयाँबानेश्वरमा दिउँसो १ बजे बस्नेछ ।
आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
फेरि भारी वर्षा (तीन दिनको पूर्वानुमान)
मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ ।
पूर्वमिस नेपाल माल्भिका सुब्बाले गरिन् श्रीमानसँग सम्बन्ध विच्छेद
पूर्वमिस नेपाल तथा सञ्चारकर्मी माल्भिका सुब्बाले श्रीमान रियाज श्रेष्ठसँग सम्बन्ध विच्छेद गरेकी छन्।
फौजदारी मुद्दालाई राजनीतिक भनेर दाेषी छोड्दा देशको छवि धमिलियाे : शेखर कोइराला
काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भ्रष्टाचारमा शून्य सहनशीलता नअपनाए नेपाली कांग्रेसको औचित्य...
उपसभापति र महामन्त्री सामूहिक रुपमा अघि बढ्नुपर्छ : चन्द्र भण्डारी
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्रकान्त भण्डारीले विगतमा संस्थापन इतर समूहबाट निर्वाचित...
रास्वपा संयोजकमाथि पत्रकारलाई ‘थुनेर’ कुटेको आरोप, महासंघद्वारा भर्त्सना
संयोजक खड्काले पत्रकारलाई अपहरण गरी बन्दी बनाई कुटपिट गरेका हुन् ।
दुईतर्फी खुल्यो नारायणगढ-मुग्लिन सडक
पहिरो पन्छाइएसँगै नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको हो ।
भिमगिठेका इन्चार्ज (वरिष्ठ सई) उज्ज्वल पौडेल मृत फेला
इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज होटेलमा मृत भेटिएका हुन् ।
उपत्यकामा एकैदिन १०१ मा अनुगमन, १० फार्मेसी सिल
एकैदिन काठमाडौँ उपत्यकामा एक सय एकवटा औषधि पसलको अनुगमन गरेको छ ।
सुन तस्करीका लागि हङकङमा कार्यालय रहेको खुल्यो !
नेपाल र भारतका सुन कारोबारी मिलेर कार्यालय खोली तस्करीलाई सहयोग गरिरहेको पाइएको छ ।
प्रहरीका १२२ सईहरू वरिष्ठ सईमा बढुवा, पहिलो नम्बरमा डमबहादुर (सूचीसहित)
डमबहादुर धिंगाल एक नम्बरमा हुँदा विमला दाहाल पाँचौँ नम्बरमा छन् ।
आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
कांग्रेस बैठक स्थगित, पर्सि सभापतिले जवाफ दिने
साउन २ गतेदेखि सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठक सभापति शेरबहादुर देउवाले मात्र बोल्न बाँकी राखेर...
सभामुख घिमिरे र चिनियाँ कम्युनिष्ट पार्टीका नेता युआनबीच भेटवार्ता
काठमाडौँ । सभामुख देवराज घिमिरे र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय राजनीतिक...
पहिरोमा पुरिएर ४ वर्षीय छोरासहित अञ्जुको मृत्यु
काठमाडौँ । बैतडीमा पहिरोले घर पुरिदा आमाछोराको मृत्यु भएको छ । पुर्चौंडी नगरपालिका २...
धान सप्रियोस् भनेर ‘हरेरी पूजा’
अहिले अधिकांस थारुबस्तीमा हरेरी पूजा गर्न थालिएको छ ।