मुख्य समाचार

सरकारले वृद्धि गरिएको हवाई भाडादर नियन्त्रण गर्छ : यातायातमन्त्री

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारले हालै वृद्धि गरिएको हवाई भाडा...

हेटौँडा–भैसे,सिमभन्याङ–पालुङ–नौबिसे, हेटौँडा–सिन्धुली–धरान चतरा सडक खुल्यो

बागमती । वर्षासँगै पहिरो खसेर अवरुद्ध भएका सडकमध्ये मकवानपुरको हेटौँडा–काठमाडौँ र हेटौँडा–धरान चतरा जोड्ने...

पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा खसेको ठूलो ढुङ्गा हटाइएपछि विमलनगर–ऑबुखैरेनी खण्ड दुईतर्फी...

गृह तानिए काभ्रे र धादिङका सिडिओ

विपद् जोखिम तथा न्यूनीकरणमा तत्परता नदेखाएको भन्दै धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारीलाई गृह...

अधुरै रह्यो अन्तर्राष्ट्रिय सम्मेलनमा जाने जुम्ल्याहा दाजुबहिनीकाे सपना

आमा सीता भट्टराईको चाहना थियो- छोरा दीपेश र छोरी दीपिका एस्ट्रोनोमी ओलम्पियाड विजेता बनून् ।

दसैँ टीकाको शुभसाइत कुन देश/स्थानमा कहिले ? (सूचीसहित)

पञ्चाङ्ग निर्णय समितिले नेपालसहित ३२ देशका लागि बडादसैँको टीकाको साइत सार्वजनिक गरेको हो ।...

खोटाङमा पहिरोले ३३ घर पुरिए, तराईसँग सम्पर्क विच्छेद

फोक्सिङटारको पुल बगाएपछि पूर्वी तराईसँगको सिधा यातायात सम्पर्क विच्छेद भएको छ ।

पूर्वानुमानमा सफलता, विभागले गरेको पूर्वानुमान मिल्यो

काठमाडौं उपत्यकाका ११ स्थानमा हालसम्मकै रेकर्ड ब्रेक गर्ने वर्षा भएका कारण ठूलो जनधनको क्षति...

दुई दिनको पानीले दुईतिहाइको सरकारको औकात देखायो : रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार, गठबन्धन र गठबन्धनमा आवद्ध राजनीतिक दल र कार्यकर्ताहरु रवि, रास्वपा...

झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो

काठमाडौं । काठमाडौं र धादिङको सिमानामा पर्ने धादिङको धुनिबेँसी नगरपालिका–९ झ्याप्ले खोलामा सडकको पहिरो...

प्रधानमन्त्री ओली अमेरिकाबाट स्वदेश फर्किँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ७९...

सिधा कुराको सामग्रीले सर्वोच्चको मानहानी,तोकियो कैद र जरिवाना

काठमाडौं । सर्वोच्च अदालतले ‘सिधाकुरा’ले प्रशारण गरेको सामग्रीले अदालतको मानहानी भएको ठहर गरेको छ...

माओवादी केन्द्रले भन्यो – सरकार विपद् पूर्वतयारीमा चुक्यो

काठमाडौ । नेकपा (माओवादी केन्द्र) ले विपद्बाट प्रभावितहरुको खोज तथा उद्धारमा सरकार गम्भीर नभएको...

अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छ : मन्त्रालय

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अविरल वर्षाका कारण क्षति भएका सडक यथाशीघ्र...

अन्तर्राष्ट्रिय फोरमका लागि हिँडेका दिपेश–दीपिका आमासँगै झ्याप्ले खोलामा अस्ताए

रुपन्देही । देशकै ठूलो सामुदायिक विद्यालय बुटवलस्थित कालिका मानवज्ञान माविका अध्ययनरत जुम्ल्याहा दुई दाजु...

यात्रुको चाप बढेपछि विमान कम्पनीले सस्तो दरका टिकट बिक्री गर्न छाडे

काठमाडौं । यात्रुको चाप बढेपछि विमान कम्पनीहरूले सस्तो दरका टिकट बिक्री गर्न छाडेका छन्...

झ्याप्लेखोलाबाट आज मात्रै २१ शव निकालिए,मृतकको सङ्ख्या ३५ पुग्यो

धादिङ । धादिङको धुनिबेंसी नगरपालिका–९ झ्याप्ले खोलामा पहिरोबाट आइतबार मात्रै २१ जनाको शव निकालिएको...

विपद्ले कृषि क्षेत्रमा भएको क्षतिको तथ्याङ्क सङ्कलन गर्न निर्देशन

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले हालैको बाढीले कृषिक्षेत्रमा भएको क्षति...

दशैंको टीकाको अन्तर्राष्ट्रिय साइत सार्वजनिक, कुन देशमा कति बजे ?

काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले दशैंको टिकाको अन्तर्राष्ट्रिय साइत सार्वजनिक गरेको छ ।...

ढोरपाटनका मेयर नेपालीलाई काठमाडौं ल्याइयो

काठमाडौं । बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई शनिबार काठमाडौं ल्याइएको छ । भारतको...

1 2 30 31 32 974 975