मुख्य समाचार
वीरगञ्जस्थित दुवै भन्सार कार्यालयको राजस्व घट्यो
पर्साको वरिगञ्जस्थित दुवै भन्सार कार्यालयले आर्थिक वर्ष २०७९र८० मा लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेनन्।
मधेशका मुख्यमन्त्रीको राजीनामा माग्दै इन्जिनियरको प्रदर्शन
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको राजीनामा माग्दै इन्जिनियरहरु मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...
सिनामंगलमा शंकास्पद वस्तु राखेको आरोपमा एक पक्राउ
काठमाडौँ । सिनामंगलस्थित एक सुन पसलको अगाडि सडकमा शंकास्पद वस्तु राख्ने एक व्यक्ति पक्राउ...
देखापरेको १९ वर्षपछि सरकारले बनायो डेंगु रोकथाम र नियन्त्रणको कार्ययोजना
नेपालमा डेंगु देखापरेको १९ वर्षपछि सरकारले स्पष्ट वार्षिक कार्ययोजना बनाई लागू गरेको छ ।
मक्कामदिनाबाट फर्किएका हजयात्रीको गुनासो- राम्रो व्यवहार भएन
हजयात्री बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएका हुन् ।
हेवाखोलामा फेला परेको शवको पहिचान खुल्यो, अन्य १८ अझै बेपत्ता
बाढी भौतिक संरचना बगाउँदा करोडौँको क्षतिको भएको छ ।
बुढीगण्डकीको फिल्ड कार्यालय उद्घाटन गर्दै प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बूढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालयको उद्घाटन गर्ने भएका...
पोखरेल र नेम्वाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर ओली उडे कम्बोडिया
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गरेका...
आजदेखि कम पानी पर्ने (तीन दिनको पूर्वानुमान)
केही दिनसम्म तराई क्षेत्रमा कम र पहाडी क्षेत्रमा हल्का वर्षा हुने प्रक्षेपण गरिएको छ...
तस्करीले ल्याएको सुन गायब गर्ने भन्सारका कर्मचारीसहित ५ जना कारागार चलान
काठमाडौँ । तस्करी गरी दुबईबाट ल्याएको सुन लुकाएको अभियोगमा पक्राउ परेका भन्सारका कर्मचारीसहित ५...
आईएसएलमा बढुवा भएको पञ्जाबसँग किरण चेम्जोङले गरे सम्झौता नवीकरण
किरण नेपालका लागि सर्वाधिक ८९ खेल खेल्ने खेलाडी हुन् ।
पेट्रोल, डीजल र एलपी ग्यास भारतमा भन्दा सस्तो
पेट्रोल १३.२७ रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिन्डर १३६.६० रुपैयाँ सस्तो पर्नेछ ।
मौसमविद् भन्छन्- ‘भोलिदेखि कम पानी पर्ने अनुमान छ’
केही दिनसम्म तराई क्षेत्रमा कम र पहाडी क्षेत्रमा हल्का वर्षा हुने प्रक्षेपण गरिएको छ...
कांग्रेस बैठक किन ‘लाइभ’ गराउन चाहन्छन् देउवा ?
सभापति देउवाले अन्तर्राष्ट्रिय प्रचलनको उदाहरण दिँदै केन्द्रीय कार्यसमितिको बैठक ‘लाइभ’ गर्ने प्रस्ताव गरेका हुन्...
काठमाडौँमा नयाँ पार्किङ शुल्क निर्धारण, प्रतिघण्टाको कति ?
दुई पाङग्रे सवारीको प्रतिघण्टा २५ रुपैयाँ र चार पाङग्रेको प्रतिघण्टा ७५ रुपैयाँ पार्किङ शुल्क...
निरन्तर वर्षा, यस्तो छ तीन दिनको पूर्वानुमान
दिउँसो भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।
ललिता निवासका बन्दीको रिटमा भोलि पनि सुनुवाइ हुने
ललिता निवास जग्गा अनियमितता प्रकरणका चार आरोपितले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा मंगलबार पनि...
आर्थिक वर्ष २०७९/८० : करिब ८० प्रतिशत बजेट खर्च
काठमाडौँ । गत आर्थिक वर्ष २०७९-८० मा सङ्घीय सरकारले वार्षिक लक्ष्यको करिब ८० प्रतिशत...
वायु सेवामा पनि भ्याट, ६ प्रतिशतले बढ्यो भाडा
सरकारले मूल्य अभिवृद्धि कर लगाएपछि वायुसेवा कम्पनीहरूले हवाई भाडा बढाएका हुन् ।
केन्द्रीय समितिको एजेण्डा तय गर्न देउवाले बोलाए पदाधिकारी
काठमाडौँ । नेपाली कांग्रेस पदाधिकारी बैठक बस्दैछ । केन्द्रीय समितिको बैठकमा पेश गर्ने एजेण्डाबारे...