मुख्य समाचार
शिव शिखर सहकारीका थप तीनजना पक्राउ
शिव शिखर सहकारीका थप तीनजनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको छ । रमेश...
सरकार निर्माणमा सभामुखको भूमिका तटस्थ हुनुपर्छ : नेता कोइराला
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कोशी प्रदेश सरकार निर्माणमा सभामुखको...
अब मेलम्ची सङ्लो भएपछि मात्र काठमाडौँमा पानी
लेदोसहितको बाढी आउँदा हाल मेलम्चीको सुरुङ बन्द गरिएको हो ।
एसइईको प्रमाणपत्रमा जन्ममिति र नाम सच्याउन पाइन्छ ?
एसइईको प्रमाण पत्रमा विद्यार्थीको नाम, थर र जन्ममिति ६ महिनाभित्र सच्याउन सकिन्छ । ...
यस्तो छ आजको संसद् बैठकको कार्यसूची
नेपाल विश्वविद्यालय विधेयक, २०८०’ विधेयक टेबुल गर्ने कार्यसूची पनि छ ।
कक्षा ११ मा छात्रवृत्ति कोटा निर्धारण गर्न महानगरपालिकाको सूचना
भर्ना भएका विद्यार्थीको सङ्ख्या आषाढ मसान्तभित्र पठाउन भनिएको छ ।
यस्तो छ आगामी तीन दिनको मौसमी जानकारी
सडक तथा हवाई यातायातलगायत, स्वास्थ्य, कृषि, पर्यटन र दैनिक जीवन प्रभावित हुनेछ ।
३१ वर्षीय अभिनेता सारुक ताम्राकार मृत भेटिए
बुबा आमसँगै बस्दै आएका उनले बाबुआमा बाहिर पार्टीमा गएको समय आत्महत्या गरेका हुन् ।
विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालय गम्भीर हुनुपर्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री एवं पोखरा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च शिक्षाका लागि बर्सेनि...
पूर्वपश्चिम रेलमार्ग : आगामी वर्ष विगतका ठेक्काकै काम गरिने
काठमाडौँ । पूर्व–पश्चिम विद्युतीय रेलमार्गमा आगामी वर्ष गत वर्ष सुरु भएको ठेक्काका बाँकी काम...
एलओडी गएकी नाबालिका बलात्कृत, ५० वर्षीय सुदनबहादुर पक्राउ
काठमाडौं । ठमेलस्थित एलओडी (लर्ड अफ ड्रिंक्स) क्लब गएकी नाबालिका बलात्कार गरेको आरोपमा एक...
साँझ एसईईको नतिजा आउँदै, यसरी सकिनेछ हेर्न
राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा आज साँझ सार्वजनिक गर्ने निर्णय गरेको हो ।
गल्ती प्रधानमन्त्रीकै हो : विश्वप्रकाश शर्मा
आफ्नो अभिव्यक्तिको गम्भीर अर्थ र असर हुनसक्छ भन्ने हेक्का राख्नु पर्दैन ?
पक्राउ परेका कलाकार र युट्युबरलाई वर्ष कैद र जरिवाना माग
अब सरकारी वकिलले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गर्नेछन् ।
सानेपामा कांग्रेस जिल्ला सभापतिहरूको भेला
काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको बैठक बस्दैछ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा...
प्रधानन्यायाधीश कार्कीले किन छाडे मुद्दा हेर्न ?
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालतमा मुद्दा हेर्न छाडेका छन् ।
दस वर्षयताकै लामो र अत्यधिक गर्मी हुने दिन आज
पृथ्वी सूर्यबाट सबैभन्दा टाढाको बिन्दुमा पुगेको समयमा सबैभन्दा बढी गर्मी हुन्छ ।
आज भारी वर्षा, यी क्षेत्रमा सतर्कता आवश्यक
सडक तथा हवाई यातायातलगायत, स्वास्थ्य, कृषि, पर्यटन र दैनिक जनजीवन प्रभावित हुनेछ ।
प्रतिनिधि सभाको बैठक शुक्रबार बस्ने गरी स्थगित
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै...
नदी किनारको जग्गा ओगटेर बस्ने भूमाफियालाई कारबाही गर्नुपर्छ : सांसद गैरे
काठमाडौँ । नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले भूमाफियाहरु नदी किनारको जग्गा ओगटेर बस्न पाउने...