मुख्य समाचार

प्रतिनिधि सभाको बैठक शुक्रबार बस्ने गरी स्थगित

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै...

नदी किनारको जग्गा ओगटेर बस्ने भूमाफियालाई कारबाही गर्नुपर्छ : सांसद गैरे

काठमाडौँ । नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले भूमाफियाहरु नदी किनारको जग्गा ओगटेर बस्न पाउने...

एमाले महासचिवले प्रचण्डलाई दिए ‘नकचरो’को संज्ञा

काठमाडौं । आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह पटक–पटक दिल्ली गएको भनी प्रधानमन्त्री पुष्पकमल...

छात्रालाई शिक्षकको मेसेज–पिल्स खायौ ?

काठमाडौं । ललितपुरको शंखमुलस्थित लिटल फ्लावर पब्लिक स्कुलका शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप...

दुग्ध उत्पादक किसानलाई प्रतिलिटर डेढ रुपैयाँ अनुदान

नगरभित्र रहेका दुग्ध उत्पादक किसानलाई उत्पादनका आधारमा अनुदान रकम प्रदान गरेको हो ।

खर्च गर्न सकेनन् स्थानीय तहले

चालु आर्थिक वर्ष सकिन लाग्दासमेत स्थानीय तहले बजेट खर्च गर्न नसकेका हुन् ।

सत्ता बाहिरको एमालेमा छटपटी

संसद्को दोस्रो ठूलो दल एमालेमा सत्ताको छटपटी देखिन थालेको हो ।

यस्तो छ संसद् बैठकको कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभा बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो ३ बजे...

काठमाडौँमा कांग्रेसको कुनै भ्रातृ संगठन नरहेको बालेनको घोषणा

मेयर बालेनले महानगरभित्र कांग्रेसको कुनै भ्रातृ संगठन नरहेको घोषणा गरेका हुन् ।

बेडरूममै मृत भेटिए चर्चित गायक रोविन तामाङ

६० वर्षीय रोविनकाे बूढानीलकण्ठ नगरपालिका-५ चिस्यानीस्थित निवासमा निधन भएकाे हो ।

आज भारी वर्षा, यी क्षेत्रमा सतर्कता आवश्यक

सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन र दैनिक जनजीवन प्रभावित हुनेछ ।

गगनलाई बालेनको चुनौती-काठमाडौंका विद्यालयमा कांग्रेसका भातृसंस्था छैनन्

काठमाडौं महानगरका मेयर बालेन्द्र शाह बालेनले कांग्रेस महामन्त्री एवम् सांसद गगन थापाले शैक्षिक संस्थालाई...

सुनचाँदी विलासिताको वस्तु भएकाले कर वृद्धि गरिएको हो : सचिव मरासिनी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालका सचिव मधुकुमार मरासिनीले सरकारले सुनचाँदी विलासिताको वस्तु...

हनुमानढोका परिसरभित्र सवारीसाधन लैजान नपाइने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध गरेको छ । सम्पदाको मौलिकता जोगाउन...

रुसी मिसाइल आक्रमणबाट ३७ वर्षीया युक्रेनी लेखिकाको मृत्यु

अभिव्यक्ति स्वतन्त्रता समूह पेनले उनको मृत्यु भएको पुष्टी गरेको हो ।

तिनाउ नदीमा खतरा, सुरक्षित स्थानमा बस्न आग्रह

बुटवलको तिनाउ नदीमा जल सतहले खतराको तह पार गरेको छ ।

नारायणगढ-मुग्लिन सडकका चार विकल्प

हरेक वर्ष दुःख दिँदै आएपछि नारायणगढ-मुग्लिन सडकको विकल्प खोजिन थालिएको छ ।

आज भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कृषि समितिभित्र सिंचाई र जलश्रोतका विषय नसमेटिएको भन्दै सभामुखको ध्यानाकर्षण

काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिभित्र सिंचाई र जलश्रोत मन्त्रालयको विषय आउनुपर्ने...

नाबालिगसँग प्रेमबिहे, घरमा आगजनी र पक्राउ

दलितले आफ्नी बहिनीलाई प्रेमबिहे गरेको निहुँमा एक युवकले घर नै जलाइदिएका हुन् ।

1 2 315 316 317 974 975