मुख्य समाचार
नाबालिगसँग प्रेमबिहे, घरमा आगजनी र पक्राउ
दलितले आफ्नी बहिनीलाई प्रेमबिहे गरेको निहुँमा एक युवकले घर नै जलाइदिएका हुन् ।
नारायणगढ-मुग्लिन सडकमा दुईतर्फी सवारी सञ्चालन
पहिरो पन्छाएपछि सडक दुईतर्फी सवारीसाधन सञ्चालन गर्न मिल्नेगरी खुलेको छ ।
डेंगु संक्रमित इन्जिनियरको मृत्यु, रत्नहरी अस्पतालमा तालाबन्दी
घर नक्सा शाखामा कार्यरत इन्जिनियर कमलप्रसाद शर्माको निधन भएपछि तालाबन्दी गरिएको हो ।
नेपाल आयल निगम पाक्षिक १ अर्ब ६० करोड नाफामा
२० अर्बभन्दा बढी बक्यौता रहेको निगमले क्रमशः नाफाबाट सबै चुक्ता गरेको हो ।
स्वास्थ्य संयोजककी श्रीमती नक्कली स्वास्थ्यकर्मी, सुई लगाउँदै गर्दा पक्राउ
बिरामीलाई सुई लगाउँदा लगाउँदै प्रहरीले श्यामा साहलाई पक्राउ गरेको हो ।
कहाँ-कहाँ छ भारी वर्षा ? तीन दिनको पूर्वानुमान
सातवटै प्रदेशमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।...
नारायणगढ–मुग्लिन सडक : पहिरो पन्छाउन समय लाग्ने
चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाउन अझै समय लाग्ने भएको छ ।...
राजनीतिक क्रान्तिको काम सकियो, अब जनताको जीवनमा आमूल परिवर्तन गर्न बाँकी : माधव नेपाल
प्रधानमन्त्रीले देशलाई कसरी अघि बढाउने भन्नेबारे गम्भीर चिन्तन गर्नुपर्ने उनको भनाई छ ।
स्वदेश फर्किए उपप्रधानमन्त्री श्रेष्ठ
छेन्दु । चीनको पाँचदिने भ्रमण सकेर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज आइतबार स्वदेश...
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित गर्ने तयारी
प्रतिनिधिसभा बैठक बिहान ११ बजे संघीय संसद भवनमा बस्ने गरी बोलाइएको हो ।
विमानमा समस्या आउन थालेपछि श्री एअरलाइन्सका उडान स्थगित
शनिबारमात्र काठमाडौँबाट धनगढीका लागि उडेको विमानमा प्राविधिक समस्या आएको थियो ।
आज भारी वर्षा, यस्तो छ तीन दिनको पूर्वानुमान
आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
सञ्चार क्षेत्रका विकृतिहरुलाई नियन्त्रण गर्नुपर्छ : सभामुख घिमिरे (भिडिओ)
सभामुख देवराज घिमिरेले सञ्चार क्षेत्रलाई कुण्ठित गर्नु नहुने बताएका छन् । शनिवार काठमाडौँमा संसदीय...
पत्रकारिता समाजको ऐना हो : उपसभामुख राना (भिडिओ)
उपसभामुख इन्दिरा रानाले पत्रकारिता समाजको ऐना भएको बताएकी छिन् । शनिवार काठमाडौँमा संसदीय मामिला...
श्रीमती आँगनमा र २ वर्षकी छोरी झुन्डिएको अवस्थामा मृत फेला, श्रीमान सम्पर्कविहीन
रौतहटको मौलापुरमा आमा-छोरीको हत्या भएको अवस्थामा शव फेला परेको छ ।
तिनाउमा जल सतहले खतराको तह पार गर्यो
नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
तीन किलोमा पहिरो, नारायणगढ-मुग्लिन सडक पुनः अवरुद्ध
इच्छाकामना-५ तीन किलोमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
नेताज्यूहरू, वर्षभरि नै धान रोपे ‘भारतको गुलाम’ हुनुपर्दैन : बालेन
शुक्रबार धान दिवसको अवसर पारेर नेताहरूले किसानको खेतमा गएर धान रोपेका थिए ।
अदालतकी कर्मचारी कुट्ने वकिलविरुद्ध अवहेलना मुद्दा
ललितपुर जिल्ला अदालतकी कर्मचारी प्रेमिका तामाङलाई हातपात गर्ने कानुन व्यवसायीविरुद्ध अवहेलना मुद्दा दर्ता भएको...
विवेकशील साझाले सार्वजनिक गर्यो ऐतिहासिक नेपालको गौरवमय सांस्कृतिक मानचित्र
विवेकशील साझा पार्टीले ऐतिहासिक नेपालको गौरवमय सांस्कृतिक मानचित्र सार्वजनिक गरेको छ ।