मुख्य समाचार
विवेकशील साझाले सार्वजनिक गर्यो ऐतिहासिक नेपालको गौरवमय सांस्कृतिक मानचित्र
विवेकशील साझा पार्टीले ऐतिहासिक नेपालको गौरवमय सांस्कृतिक मानचित्र सार्वजनिक गरेको छ ।
हामी कृषिमा अब्बल हुँदा नाकाबन्दीले पनि गलाउन सकेन : ओली
कृषिलाई आत्मनिर्भर बनाउने कुरामा विश्वविद्यालय लाग्नुपर्छ ।
अब काठमाडौँको मनोरम दृश्य कमलादीको ‘स्काइ वाक’बाट
कम्पनीले हाललाई बिहान ८ः०० देखि राति ८ः०० बजेसम्म मात्रै स्काइवाक खुल्ने जानकारी दिएको छ...
अमेरिकी दूतावासनजिकै गोली चल्दा ज्यान गुमाउने ‘सुरक्षागार्ड’ बागलुङका नैनसिंह रहेको खुल्यो
सन् २००१ देखि साउदीमा रहेका नेपाली अमेरिकी वाणिज्य दूतावासका सुरक्षागार्ड हुन् ।
मयलाल परियारको शव आज नेपाल पुग्छ : ज्ञानबहादुर शाही
वैदेशिक रोजगारीका क्रममा मलेसिया गएका उनको असार ८ गते मृत्यु भएको थियो ।
आज असार १५, दही चिउराको महत्त्व र फाइदा
आज असार १५ अर्थात् दही चिउरा खाएर धान दिवस मनाउने दिन।
संकटमा मुख्यमन्त्री कार्कीको पद, यस्तो छ अंकगणित
सत्तारुढ एमाले र राप्रपाबाहेकबाट १ मत पाउन नसके कोशी सरकार ढल्नेछ ।
आज अति भारी वर्षा, यस्तो छ तीन दिनको मौसमी जानकारी
देशका विभिन्न स्थानमा आज अति भारी वर्षासँगै हावाहुरीको सम्भावना रहेको छ ।
राष्ट्रिय प्रसारणमा जोडियो एक सय २६ मेगावाट बिजुली
लमजुङ । लमजुङस्थित दोर्दी कोरिडोरबाट एक सय २६ दशमलव ८४ मेगावाट बिजुली राष्ट्रिय प्रसारण...
निजी विद्यालयलाई बालेनको निर्देशन- सामुदायिक सरहको तलब दिनू
सरकारले तोकिदिएको तलब स्केल नघटाइ तलब दिनुपर्ने भनी उल्लेख गरिएको छ ।
देउवाले तरूण दलमा गरे ४ सय सदस्य मनोनीत (सूची)
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल तरूण दल विस्तार गरेका छन् ।
अमेरिकी वाणिज्य दूतावासनजिक गोली चल्यो, नेपाली सुरक्षागार्डको मृत्यु
एक नेपाली सुरक्षागार्ड र अर्का बन्दुकधारी गरी दुई जनाको मृत्यु भएको छ ।
रास्वपाले तोक्यो ७७ जिल्लाका लागि सम्पर्क सांसद (नाम र नम्बरसहित)
जनतासँग सीधा सम्पर्क गर्न रास्वपाले ७७ वटै जिल्लामा सम्पर्क सांसद तोकेको हो ।
पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने देउवाको विश्वास
नेपालमा सबैलाई आदर र सम्मान गर्ने हाम्रो आफ्नै विशिष्ट परम्परा रहेको उनको भनाई छ...
विविधताभित्रको एकता नै हाम्रो राष्ट्रिय पहिचान हो : प्रधानमन्त्री
विविधतायुक्त विशेषता भएको देश संविधानतः धर्म निरपेक्ष भएको उनले बताएका हुन् ।
बकर इदले राष्ट्रिय एकताको भावनालाई प्रगाढ बनाउन योगदान गर्ने राष्ट्रपतिको विश्वास
धार्मिक सहिष्णुता, सामाजिक सद्भावको वातावरणलाई अझ मजबुत बनाउने विश्वास छ ।
सशक्तीकरणका लागि आगामी दिन थप प्रेरणादायी हुनेछ : सभामुख घिमिरे
बकर इदले भावनात्मक एकता र भाइचारा सम्बन्ध विकास हुने उनको विश्वास छ ।
आज हरिशयनी एकादशी, घरघरमा तुलसीको बिरुवा
सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ ।
नेपाल सामु थाईल्यान्डका ८ खेलाडी शून्यमा आउट
नेपालको बलिङ सामु थाईल्यान्डका ८ खेलाडी शून्यमा आउट भएका छन्।
भ्रष्टाचारविरुद्धको लडाइँ रोकिने छैन : प्रधानमन्त्री दाहाल
काठमाडौँ । धानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचार विरुद्धको लडाइँ नरोकिने बताएका छन् । नक्कली भुटानी...