मुख्य समाचार
गगन थापाले गरे अनलाइनबाटै कांग्रेसको सदस्य बन्न आग्रह
उनले पदाधिकारी, नेता-कार्यकर्तालाई यो विषयमा सहजीकरण गर्दिनुहुन आग्रह गरे ।
कारोबार र यथार्थ स्थितिबारे जानकारी गराउन सहकारीहरुलाई बालेनको निर्देशन
शेयर सदस्य र सञ्चालकहरुले दिने गरेका लिखित र मौखिक उजुरीको चापबाट अवस्था देखिन्छ ।
नारायणकाजी श्रेष्ठ चीन प्रस्थान, ५ दिन उतै रहने
उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठ पाँच दिने भ्रमणका लागि चीन प्रस्थान गरेका छन् ।
मयलालको मृत्युपछि रवि भन्छन्- ‘तपाईँको छातीको ट्याटुले मेरो छाती छियाछिया भएको छ’
ममाथि देखाउनु भएको माया तपाईँकी ११ वर्षीया छोरीले महसुस गर्ने गरी सेवा गर्नेछु ।
यी स्थानमा भारी वर्षासँगै हावाहुरीको सम्भावना, होसियारी आवश्यक (तीन दिनको पूर्वानुमान)
देशका विभिन्न स्थानमा आज पनि भारी वर्षासँगै हावाहुरीको सम्भावना रहेको छ ।
दाइजोको निहुँमा बिहे रद्द गर्न खोज्दा बेहुला काठमाडाैंको पार्टी प्यालेसबाट पक्राउ
काठमाडौंको नक्सालबाट प्रहरीले एक जना बेहुलालाई पक्राउ गरेको छ।
नारी शक्तिको जागरण गराउने भनी ठगी गर्ने धर्म गुरु पक्राउ
नारी शक्तिको जागरण गराउने भन्दै पीडितहरुबाट करिब ५ करोड रुपैयाँ र १ सय तोलाभन्दा...
काठमाडौँका स्वबासीहरुलाई लालपुर्जा दिन प्रक्रिया अघि बढाइएको छ : मन्त्री श्रेष्ठ
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले काठमाडौँका स्वबासीहरुलाई जग्गाधनी पुर्जा...
दुग्ध विकास बोर्ड खारेज गर्ने निर्णय तत्काल फिर्ता लिनुपर्छ : एमाले संसद बस्नेत
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद महेश बस्नेतले दुग्ध विकास बोर्ड खारेज...
निर्वाचन कार्यालय खारेजीको निर्णयबाट पछि हट्यो सरकार, अब यथावत् रहने
काठमाडौँ । सरकार जिल्ला निर्वाचन कार्यालय खारेजीको निर्णयबाट पछि हटेको छ । जिल्ला निर्वाचन...
बोतल हान्नेलाई प्रकाशले सम्झाए, माफी पनि दिए (भिडिओ)
उनको भविष्य नराम्रो नहोस् भनेर आफ्नो तर्फबाट माफी दिएको प्रकाशले बताएका छन् ।
बालकोटबाट ओली लेख्छन्- ‘काठमाडौँ विश्वको प्रदूषित सहरमा पर्नु चिन्ताको विषय हो’
विश्वका प्रदूषित शहरको सूचीको पहिलो नम्बरमा हाम्रो काठमाडौँको नाम थियो ।
सहकारीको १४ अर्ब रुपैयाँ हिनामिनाको आरोप लागेका शर्मालाई सीआईबीले मुम्बईबाट समात्यो
उनकी श्रीमती गितालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो ।
पोखराको निषेधित क्षेत्रमा व्यापार गरे सामान जफत, अण्डरग्राउण्डमा व्यापार गरे १० हजार जरिवाना
पोखरा । पोखरा महानगरपालिकाले प्रतिबन्धित क्षेत्रमा व्यापार गरे सामान नै जफत गर्ने भएको छ...
पशुपतिनाथबाट निकालिएको जलहरी रुद्रगारेश्वरमा, कसरी हुँदैछ सुरक्षा ?
जलहरी नापतौल र परीक्षणपछि रुद्रगारेश्वरमा राखिएको छ ।
सुपर ओभरमा गएको खेलमा नेदरल्याण्डसले वेस्टइन्डिजलाई हरायो
विश्वकप छनोट क्रिकेटमा नेदरल्यान्ड्सले वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक जित हात पारेको छ ।
यी स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह (तीन दिनको पूर्वानुमान)
जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।
विश्वकप छनोटमा सबैभन्दा फराकिलो हार व्यहोर्यो अमेरिकाले, जिम्बावे सबै खेलमा विजयी
आईसीसी एकदिवसीय विश्व कप छनोटमा जिम्बावेले अमेरिकालाई ३ सय ४ रनको फराकिलो अन्तरले हराएको...
बजेट संशोधन नभइकन पास हुन्छः अर्थमन्त्री
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट संशोधन नभईकन...
सङ्घीय निजामती सेवा ऐनको मस्यौदा संसदमा छिट्टै पेश हुन्छ : मन्त्री मोदी
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीय निजामती सेवा ऐनको मस्यौदा...