मुख्य समाचार

सङ्घीय निजामती सेवा ऐनको मस्यौदा संसदमा छिट्टै पेश हुन्छ : मन्त्री मोदी

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीय निजामती सेवा ऐनको मस्यौदा...

मादीका नागरिक गाउँ फर्किए १ लाख अनुदान, एकल पुरुषलाई भत्ता

कास्कीको मादी गाउँपालिकाले आगामी आर्थिक वर्ष गाउँ फर्किने नागरिकलाई घर बनाउन १ लाख अनुदान...

को-को पुगे विश्वकप क्वालिफायरको सुपर सिक्समा ?

क्रिकेट विश्वकप क्वालिफायरको सुपर सिक्समा पुग्ने ६ देशको टुंगो लागेको छ ।

ठूला दरका भारतीय नोटलाई वैधानिकता दिन पोखरेली व्यवसायीको माग

पोखरा । पोखराका उद्योगी व्यवसायीले ठूलो दरका भारतीय नोट प्रचलनमा ल्याउन दिनुपर्ने बताएका छन्...

अख्तियारले जोख्यो पशुपतिनाथको जलहरी, २२ क्यारेट सुन

सु्नको गुणस्तर परीक्षणमा २२ क्यारेटको सुन जलहरीमा प्रयोग भएको पाइएको छ ।

यी स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह (तीन दिनको पूर्वानुमान)

सम्भावित जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

सांसद गौतम ‘वन योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्डको सर्टलिस्टमा

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्डको सर्टलिस्टमा...

नेकपा विभाजनको यथार्थ विश्लेषण हुनुपर्छ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा विभाजनको यथार्थ विश्लेषण गर्नुपर्ने बताएका...

स्कर्पियो दुर्घटनामा ज्यान गुमाएका पूर्वमेयर गिरीका परिवारले दिए चालकविरुद्ध जाहेरी

चालकले निदाएको भनेपनि दुर्घटनाको केही मिनेटअघि परिवारलाई फोन गरेको पुष्टि भएको छ । 

गृहमन्त्री नारायणकाजी श्रेष्ठ किन जाँदैछन् चीन ?

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा निस्कने भएका हुन् ।

देशभरबाट १९७ उत्कृष्ट सामुदायिक विद्यालय छनोट, पाउने छन् ५ लाख सहायता

छनोटमा परेका विद्यालयलाई ५ लाखका दरले आर्थिक सहायता उपलब्ध गराउने छ ।

चट्याङले लियो चित्रबहादुरका ६ वर्षीय छोरा र ९ वर्षीया छोरीको ज्यान

बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।

अति भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

सांसद कल्याणी खड्का चढेको गाडी दुर्घटना

कर्णाली प्रदेश सभा सांसद कल्याणी खड्का चढेको गाडी दुर्घटनामा परेको छ।

दुइटा सहर कब्जा गरी मस्कोतर्फ बढ्दै रूसको विद्रोही सेना

रूसको निजी सैन्य कम्पनी 'वागनर समूह' रूसका दुइटा सहर कब्जा गरी मस्कोतर्फ अघि बढिरहेको...

प्रचण्डको नेतृत्वले मात्र देशले समृद्धिको जग हाल्न सक्छ : मन्त्री किराँती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले प्रधानमन्त्री पुष्पकमल दाहालकै नेतृत्वमा देशले समृद्धिको...

युग अनुसारको संस्कृतिको निर्माण गर्नुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय समानुपातिक गणतान्त्रिक युग अनुसारको संस्कृतिको निर्माण आजको आवश्यकता भएको बताएका...

चित्त बुझेन भने गठबन्धन फेरिन्छ : गगन थापा

गठबन्धन ठिक ढंगले चलने वा चित्त बुझेन भने गठबन्धन फेर्नेकुरा नौलो होइन ।

लयमा फर्कियो पोखराको पर्यटन व्यवसाय, व्यवसायी हर्षित

पोखराको पर्यटन व्यवसाय लयमा फर्किएसँगै व्यवसायीहरू खुसी भएका हुन् ।

बुहारी विष्णुमाया कुटाइले सासू शुकमायाको ज्यान गयो

साँगुरीगढी ४ फाक्सिबमा आफ्नै सासूलाई कुटपिट गरी हत्या गरेपछि बुहारी पक्राउ परेकी छिन् ।

1 2 319 320 321 974 975