मुख्य समाचार
जापानमा बिते रूकुमका ३४ वर्षीय अमृत बुढा
इबाराकीको चुकुवा सिटी कानामेमा रूकुमका ३४ वर्षीय अमृत बुढा मृत फेला परेका हुन् ।
मन्त्री सिंहको निधनमा आज शोक बिदा
सवारी दुर्घटनामा निधन भएका सिंहको शोकमा आज सार्वजनिक बिदा दिइएको हो ।
देशभर फैलियो मनसुन, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध छ ।
सुर्तीजन्य पदार्थको कर बढाउने प्रस्ताव मन्त्रिपरिषद्मा लान्छु : मन्त्री बस्नेत
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत सुर्तीजन्य पदार्थको कर बढाउने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा...
धितोपत्र व्यापारीको इजाजत प्रक्रियामा गलत मनसाय राखेको छैन : अध्यक्ष हमाल
काठमाडौँ । धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको इजाजत दिने...
हवाई मार्गका विषयमा भारतसँग छलफल सकारात्मक : मन्त्री किराँती
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले योगलाई धार्मिक शारीरिक, मानसिक स्वास्थ्यलाभसँग...
आलु प्याजमा लगाएको कर संशोधन गर्नुपर्छ : डा. शेखर कोइराला
उनले जुनसुकै वस्तुमा १३ प्रतिशत कर लगाएपछि वस्तुको मूल्य सस्तो नभए महँगो हुने दाबी...
रामबिना नेपाल र सीताबिना भारत अधुरो छ : मन्त्री किराँती
नेपाल भारतबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउन एकअर्कालाई सम्मान गर्नुपर्छ ।
काठमाडौँ महानगरले उठायो आठ अर्ब राजस्व
महानगरले चालु आर्थिक वर्षको ११ महिनामा आठ अर्ब राजस्व सङ्कलन गरेको हो ।
समाजवादी मोर्चा घोषणापछि बाबुराम रुष्ट- ‘सबैलाई सधैँ ठग्न सकिन्न’ भन्ने हेक्का रहोस् !
उनले भनेका छन्- कथित मोर्चालाई बाहिरी शक्तिहरूसँग बार्गेनिङको हतियार बनाउने दुष्कर्म नहोस् ।
प्रदेश निजामती सेवा ऐन आएपछि पहिलो पटक कोशी प्रदेशमा कर्मचारीको तहवृद्धि हुँदै
कोशी प्रदेश सरकारले प्रदेशभित्रका कर्मचारीको तहवृद्धि गर्ने भएको छ ।
१८ औँ रोपाइँ महोत्सव डुम्रीबोटमा
१८ औँ संस्करणको रोपाइँ महोत्सव पोखरा १३ स्थित डुम्रीबोटमा हुने भएको छ ।
बुधबार पहिलो पटक अन्तर्राष्ट्रिय जहान अवतरण हुनेछ पोखरामा
चीनको छेन्दुबाट उडेको सिचुवान एयरलाइन्स पोखरामा अवतरण गर्नेछ ।
कहाँ-कहाँ पुग्यो मनसुन ? यस्तो छ तीन दिनको मौसमी जानकारी
मनसुन प्रवेश गरेपछि नेपालभर फैलिन औसतमा ५ देखि ७ दिन लाग्छ ।
समाजवादी मोर्चा सत्ता टिकाउने मोर्चा मात्रै नबनोस् : नेता खनाल
काठमाडाैँ । पूर्वप्रधानमन्त्री नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले समाजवादी मोर्चालाई सत्ता टिकाउने मोर्चा...
पाँचथरका १२ जनाको नेपाली सेना द्वारा हेलिकप्टरबाट उद्धार
काठमाडौँ । अविरल वर्षाको कारण पाँचथर याङवारक गाउँपालिका १ फेदी स्थित पहिरोमा परि फसेका...
हर्क साम्पाङको निर्देशन- धरानमा ‘आदीपुरुष’को प्रदर्शन रोक्नू
यसअघि काठमाडौँ र पोखरामा प्रदर्शन निषेध गरिएको थियो ।
हेलिकप्टर ल्याण्ड हुन सकेन
अलपत्र १७ जनाको उद्धारको लागी विराटनगरबाट गएको हेलिकप्टर ल्याण्ड हुन नसकेको हो ।
संखुवासभाको बाढीमा बेपत्ता २२ जनाको पहिचान खुल्यो
संखुवासभा । संखुवासभाको हेवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा बेपत्ता हुनेको संख्या २२...
बालेनको कदममा धनराजको साथ, पोखरामा पनि भारतीय चलचित्र प्रदर्शनमा रोक
पोखरा महानगरपालिकाले पनि भारतीय फिल्म प्रदर्शनमा रोक लगाएको छ ।