मुख्य समाचार

पोखरेली घरभेटीलाई ५० प्रतिशत घरभाडा घटाउन सार्वजनिक आह्वान

आर्थिक मन्दी बढेको भन्दै घरभाडामा छुट दिन घरधनी समक्ष माग गरिएको हो ।

आरजुपछि देउवा पुगे सिंगापुर

स्वास्थ्य उपचारका लागि मंगलबार मध्यराति पूर्व प्रधानमन्त्री देउवा सिंगापुर पुगेका हुन् ।

मृत घोषणा गरेकी महिलाले अन्तिम संस्कारमा सास फेरेपछि…

अन्तिम संस्कारका बेला सास फेर्दै गरेको देखेर मानिसहरू अक्क न बक्क भए...

यी क्षेत्रमा वर्षाको सम्भावना, यस्तो छ तीन दिनको मौसमी जानकारी

नेपालमा अहिले बिहारमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

आज कति छ विदेशी मुद्राको विनिमय दर ? (सूचीसहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।...

देउवाले १० महिनापछि महिलासंघमा ५२ जना मनोनित गरे (सूचीसहित)

अध्यक्ष मनोनित गरेको १० महिनापछि नेपाली कांग्रेसको भातृ संगठन महिला संघ विस्तार भएको छ।...

लेखकहरूले पाउने पुरस्कारमा राज्यले कर लगाउन हुँदैन : बैरागी काँइला

काठमाडौँ । कवि एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काँइला (तिलविक्रम नेम्वाङ सुब्बा) ले...

गगनले दोहोर्‍याए- कांग्रेसले सरकार छाड्छ तर आगामी चुनावमा कसैसँग तालमेल गर्दैन

पार्टीले जनताको भावनामा आँच नआउने गरी काम गर्ने दृढता व्यक्त गरे ।

पाकिस्तानसँग ९ रनले हार्‍यो नेपाल

नेपालले अब बिहीबार समूहको दोस्रो खेलमा भारत ए को सामना गर्नेछ ।

फलोअपका लागि सिंगापुर जाँदै देउवा, आरजु पनि साथमा

उनी आज राति ११ बजे सिंगापुर एयरलाइन्समार्फत् त्यता जान लागेका हुन् ।

पर्यटन बोर्डका कर्मचारीलाई कारबाही माग गर्दै पोखराका डेढ दर्जन संस्था प्रमुखले दिए उजुरी

पोखरा । नेपाल पर्यटन बोर्डको पोखरा कार्यालयका कर्मचारीले काम नगरेका भन्दै गण्डकीमा क्रियाशील डेढ...

गण्डकीका ३ जिल्ला बाढी पहिरोको उच्च जोखिममा

पोखरा । गण्डकी प्रदेशका ३ वटा जिल्ला बाढी र पहिरोको उच्च जोखिममा परेका छन्...

स्वास्थ्य चौकी इन्चार्ज र अनमी दलित, त्यसमाथि सुत्केरीले चलाउने पानी दिँदा मुहान सुक्छ भनेर पानी दिइएन

मन्दिर जाने खानेपानीको पाइपबाट स्वास्थ्य चौकीले पानी भर्न नपाउँदा प्रसूति सेवा बन्द भएको छ...

वर्षा सुरु, यस्तो छ तीन दिनको मौसमी जानकारी

काठमाडौँ । नेपालमा अहिले पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक...

प्युठान दुर्घटनामा मृत्यु हुनेप्रति प्रधानमन्त्रीको समवेदना

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्युुठानमा आज दिउँसो भएको कार दुर्घटना प्रति दुख व्यक्त...

जिल्ला निर्वाचन कार्यालय हटाउने निर्णय तत्काल सच्याउनु पर्छ : प्रमुख आयुक्त थपलिया

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सरकारले जिल्ला निर्वाचन कार्यालय हटाउने निर्णय तत्काल...

चर्पी बनाउन पठाएको रकम प्रधानाध्यापकको खल्तीमा, अख्तियारले हाल्यो अदालतमा मुद्दा

प्रधानाध्यापक विरुद्ध अख्तियार दुरुपयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

१९ वर्षपछि अध्यापन पेशामा फर्किए डा. मिनेन्द्र रिजाल (तस्बिरहरु)

'सुखद अनुभव, १९ वर्ष पछि नियमित रूपमा पढाउन थालेँ,' रिजालले भनका छन् । 

आफ्ना नागरिकलाई प्रतिसदस्य ७ हजार डलर दिएर गाउँ फर्काउँदै जापान

ग्रामीण क्षेत्रमा बसाइँ सर्ने परिवार कम्तीमा आउँदो पाँच वर्ष सहरी क्षेत्रमा बसाइँ सर्न पाउने...

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुस् आजको विनिमय दर

नेपाल राष्ट्र बैकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

1 2 324 325 326 974 975