मुख्य समाचार

१९ वर्षपछि अध्यापन पेशामा फर्किए डा. मिनेन्द्र रिजाल (तस्बिरहरु)

'सुखद अनुभव, १९ वर्ष पछि नियमित रूपमा पढाउन थालेँ,' रिजालले भनका छन् । 

आफ्ना नागरिकलाई प्रतिसदस्य ७ हजार डलर दिएर गाउँ फर्काउँदै जापान

ग्रामीण क्षेत्रमा बसाइँ सर्ने परिवार कम्तीमा आउँदो पाँच वर्ष सहरी क्षेत्रमा बसाइँ सर्न पाउने...

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुस् आजको विनिमय दर

नेपाल राष्ट्र बैकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

गेटालाई विश्वविद्यालय बनाउन माग गर्दै आन्दोलन

कैलाली । गेटा मेडिकल कलेजलाई राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय कार्यान्वयनको माग गर्दै...

राजनीति सफा नगरी देश परिवर्तन सम्भव छैन : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिलाई सफा नगरीकन देश परिवर्तन गर्न नसकिने...

दुई स्कुटरमा सवार थियो चन्द परिवार, भारतमा कारले ठक्कर दिँदा चारै जना बिते 

उनीहरू खटिमाको गोयल कलिनी, मुडेली बस्दै आएका थिए । 

पुरै मन्त्रिमण्डल एकैसाथ धार्मिकस्थलमा जाँदा प्रश्न उठ्छ

प्रचण्ड पशुपतिको दर्शन गर्न पुगेपछि उनीविरुद्ध टिप्पणी गर्ने क्रम झन् बढेको छ ।

पर्यटनमन्त्रीको खुलासा- प्रधानमन्त्री महाकालेश्वरबाट ल्याएको जल चढाउन पशुपतिनाथ पुगेका हुन्

प्रधानमन्त्री प्रचण्ड पशुपतिनाथ जानैपर्ने थियो, यसले नराम्रो गरेको छैन राम्रो गरेको छ ।

‘फेवाताल पुर्ने मतियार बन्यो पोखरा महानगर’

सिमसारलाई आवासमा वर्गीकरण गरेपछि किसानहरू आक्रोशित भएका हुन् ।

शुभकालिकामा मध्यराति जिप पल्टिदा तीन जनाको घटनास्थलमै मृत्यु

घटना मध्यराति भएकाले दुर्घटनाको कारण खुल्न सकेको छैन् ।

भावुक सोबिता : भन्छिन्- बुवाले ‘तेरो आमा मरी भने मलाई थाहा छैन के हुन्छ ?’ भन्नुभयो…

सांसद सोबिता गौतमले सामाजिक प्लेटफर्म ट्विटर छाडेकी छिन् ।

यस्तो छ आगामी तीन दिनको मौसमी जानकारी

देशका तराईका भू-भागहरूको अधिकतम तापक्रम नबढ्ने देखिन्छ ।

सुनकोशीमा बेपत्ता सिटिइभिटीका कर्मचारीको शव फेला

सुनकोशीमा बेपत्ता  सिटिइभिटीका कर्मचारीको शव फेला परेको छ।

इतिहासमा पहिलोपटक देशको शीर ठाडो पारेर फर्किएको छु : प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले देश र जनताको हितमा एकपछि अर्को काम गर्न...

प्रचण्डले देशका नदीनालाहरु भारतलाई सुम्पे : राजेन्द्र लिङदेन (भिडिओ)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहालले देशका नदीनालाहरु भारतलाई...

एकतावद्ध भएर अघि बढ्न काँग्रेस सभापति देउवाको निर्देशन

नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता, कार्यकर्तालाई एकतावद्ध भएर अघि...

सुर्खेत उद्योग वायिाज्य संघका महासचिव भण्डारी ५ दिनदेखि सम्पर्कविहीन

सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भद्र भण्डारी ५ दिनदेखि सम्पर्कविहीन भएका छन्...

कहिले घट्छ गर्मी ?

उखरमाउलो गर्मीका कारण केही दिनयता देशभर जनजीवन प्रभावित छ ।

म विकासमा यो दल, त्यो दल भन्दैन : विनोद चौधरी

उनले विकास निर्माणको कामलाई राजनीतिक आँखाबाट हेर्न नहुने बताएका हुन् ।

करेन्ट लगाएर माछा मार्न खोज्दा युवक बिते

खोलामा माछा मार्न करेन्ट लगाउँदा माछा मार्ने युवकलाई नै करेन्ट लागेर मुत्यु भएको छ...

1 2 325 326 327 974 975