मुख्य समाचार

यस्तो छ आगामी तीन दिनको मौसमी जानकारी

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

यसपाली तापक्रमले धेरै ठाउँमा ‘रेकर्ड ब्रेक’गर्दै

काठमाडौँ । २६ जेठ यसपालि नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले ‘रेकर्ड ब्रेक’ गर्ने देखिएको...

गोदावरीको गुरुङे डाँडामा डढेलो (तस्बिरहरू)

गोदावरीको गुरुङे डाँडामा डढेलो लागेको छ । बिहीबार राति ८ बजेदेखि गोदावरी नगरपालिका–४ स्थित...

जिल्ला निर्वाचन कार्यालय खारेज गर्नु हुँदैन : कांग्रेस

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसले जिल्ला निर्वाचन कार्यालय खारेज गर्नु नहुने बताएको छ...

ओलीलाई जनार्दनको धम्की– माओवादीको शक्तिविना तपाइँको सिंहदरबार यात्रा कठिन छ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वअर्थमन्त्री समेत रहेका सांसद जनार्दन शर्माले प्रतिनिधि...

जिल्ला निर्वाचन कार्यालय खरेज नगर्ने प्रधानमन्त्रीको आश्वासन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जिल्ला निर्वाचन कार्यालयहरु खारेज नगरिने आश्वासन दिएका छन् । 

देशमा भ्रष्टाचारको नांगो रूप देखिन थाल्यो : माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली समाजमा भ्रष्टाचारको नांगो रूप...

काम नगर्नेको कम्पनीसँगका ठेक्का धमाधम तोडिँदै

समयमा काम नसक्ने निर्माण कम्पनीसँगका ठेक्का सम्झौता धमाधम तोड्न थालिएको हो ।

मुर्रा राँगा नेपाल पुग्न दुई महिना लाग्ने

भारतले सहयोगस्वरुप दिने भनिएको १५ वटा मुर्रा जातको राँगाबारे देशभर चर्चा छ ।

एसिया कपका लागि नेपाली टिम घोषणा, को-को परे ?

नेपाल क्रिकेट संघले रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।

बुढीगंगामा बेरुजुको चाङ, पाँच वर्षमा २२ करोड ७९ लाख नाघ्यो

विराटनगर । मोरङको बुढिगंगा गाउँपालिकाको बेरुजु पालिकाको झन्डै एक आर्थिक वर्षको आधार बजेट बराबर...

धरानमा पनि ग्रेटर नेपालको नक्सा राखिनेछ : मेयर साम्पाङ

नेपाल कुनै समय पूर्वमा टिस्टादेखि पश्चिममा सतलज नदीसम्म फैलिएको थियो ।

सदन दलको आमसभा होइन, शिष्ट हुनुस्

आफ्ना कुरा सभामुखमार्फत भन्ने हो, सिधै औँला ठड्याएर एकले अर्कोलाई सम्बोधन गर्न हुँदैन ।

बालेनले ग्रेटर नेपालको नक्सा राखेपछि दीपकको कटाक्ष- भुईँको टिप्न नखोजौँ, भएकोलाई जोगाऔँ

अहिलेको सानो नेपाल त राम्रोसँग चलाउन नसकेर यो गति छ । यति ठूलो भा...

यस्तो छ आगामी तीन दिनको मौसमी जानकारी

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान...

नेपाल–चाइना फ्रेण्डसीप ड्रागन बोट रेस फेस्टिभल २०२३ आयोजना हुने

काठमाडाैँ । दक्षिण एसियामा पहिलोपटक ‘नेपाल–चाइना फ्रेण्डसीप ड्रागन बोट रेस फेस्टिभल २०२३’ नेपालमा हुने...

जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय फिर्ता नलिए कानूनी उपचार खोजिने

काठमाडौँ । निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णयबारे शुक्रवार सर्वदलीय छलफल...

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति डा. साहको निधन

हाडजोर्नी सम्बन्धी चर्चित डा. साहको स्वास्थ्यमा समस्या देखिएपछि एक साता अगाडी दिल्ली लगिएको थियो...

एसइई नतिजा नआउँदै कक्षा ११ मा भर्ना सूचना, काठमाडौँ महानगरले गर्‍यो यस्तो परिपत्र

काठमाडौँका निजी विद्यालयले कक्षा ११ मा नयाँ विद्यार्थी भर्ना प्रक्रिया सुरु गरेपछि...

चिनियाँ र नेपाली मिलेर कल बाइपास, ३७०० सिम बरामद

चिनियाँ र नेपाली मिलेर अवैधरूपमा कल बाइपास गरेको फेला परेपछि पक्राउ परेका छन् ।

1 2 326 327 328 974 975