मुख्य समाचार

चिनियाँ र नेपाली मिलेर कल बाइपास, ३७०० सिम बरामद

चिनियाँ र नेपाली मिलेर अवैधरूपमा कल बाइपास गरेको फेला परेपछि पक्राउ परेका छन् ।

मुर्रा राँगा नेपाल भित्र्याइँदा कति लाभदायक ?

अहिले चर्चामा रहेको मुर्रा राँगो यसअघि पनि भारतबाट ल्याइएको थियो ।

यस्तो छ आगामी तीन दिनको मौसमी जानकारी

अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने महाशाखाले जनाएको छ ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरद्वारा इन्टरपोललाई झण्डा हस्तान्तरण

इन्टरपोल महासचिवालयको आयोजनामा इन्टरपोल सदस्य राष्ट्रहरूका प्रमुखहरूबीच बुधबारदेखि सिंगापुरमा सुरू भएको १८औं हेड अफ...

सुर्खेतका निजी विद्यालयमा एक साता गर्मी बिदा

सुर्खेत । सुर्खेतका निजी तथा आवासीय विद्यालयमा एक साता गर्मी बिदा हुने भएको छ...

प्रदर्शनीमा ललितकला (तस्बिरहरू)

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान नक्सालमा राष्ट्रिय ललितकला प्रदर्शनी–२०८० जारी रहेकाे छ ।

परीक्षा दिएर फर्किँदै गरेका शिक्षक दम्पती थानकोटमा अस्ताए

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा धादिङका शिक्षक दम्पतीको मृत्यु भएको हो ।

युक्रेनको बाँधमा भएका हमला कति खतरनाक ?

बाँध भत्किंदा ८० सहरका मानिस प्रभावित हुनसक्ने अनुमान छ ।

हर्क साम्पाङ लेख्छन्- दिनेले ढुङ्गा दिए नि लिनपर्छ, यो त मुर्रा हो मुर्रा !

उनले भनेका छन्- दिनेले दिए पछि ढुङ्गा भए नि लिनपर्छ, यो त मुर्रा हो...

यस्तो छ आगामी तीन दिनको मौसमी जानकारी

अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने महाशाखाले जनाएको छ ।

चर्च ब्वाईज पहिलो सिजनमै च्याम्पियन

साबिक विजेता मच्छिन्द्र फुटबल क्लबलाई हेड टु हेडमा पछि पार्दै यसै सिजन बढुवा भएको...

उपलब्धिजनक सम्झौता नहुने भएरै भारत भ्रमण गइनँ : सुदन किराँती

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले दुई देशबीचमा उपलब्धिजनक सम्झौता नहुने भएकै कारण...

कोशी प्रदेश सभाको बैठक अनिश्चित

विराटनगर । कोशी प्रदेश सभाको बैठक अनिश्चित बनेको छ। कोशी प्रदेश सरकारमा देखिएको सत्ता...

ज्ञानबहादुर र रामहरिको प्रश्न: बजेट निर्माणमा अनाधिकृत रामकृष्णलाई कसरी सहभागी गरियो?

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले पनि बजेट निर्माणमा अनाधिकृत व्यक्ति रामकृष्ण श्रेष्ठलाई कसरी...

वर्षैपिच्छे करका दर परिवर्तन गर्दा लगानी वृद्धि हुँदैन : अध्यक्ष ढकाल

काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटमार्फत हरेक वर्ष करका दर...

छात्रवृत्ति नदिने ३४२ विद्यालयको अनुमति खारेज गर्ने बालेनको चेतावनी

महानगरले छात्रवृत्ति वितरण नगर्ने विद्यालयको सूची सार्वजनिक गर्दै यस्तो चेतावनी दिएको हो ।

प्रधानमन्त्री डाक्टर सञ्जुको श्रद्धाञ्जली सभामा सहभागी

उनी सुर्खेतबाट प्रसिद्ध धार्मिक पर्यटकीयस्थल खप्तड लाग्ने कार्यक्रम रहेको छ ।

अचाक्ली गर्मी बढेपछि धमाधम स्कुल बन्द

अत्याधिक गर्मी बढेपछि सबै विद्यालय पाँच दिन बन्द गर्ने निर्णय गरेको हो ।

पोखराका मुख्य चोकमा ट्राफिक लाइट जडान गरिँदै

पोखरा । पोखराका प्रमुख चोकहरूमा ट्राफिक लाइट जडान गरिने भएको छ । यातायातको चाप...

शिक्षा मन्त्रालयमा बजेटको ७५ प्रतिशत तलबभत्तामा खर्च

तलबमा अत्यधिक खर्च हुने भएकोले शिक्षामा विकास गर्न समस्या हुने देखिएको छ ।

1 2 327 328 329 974 975