मुख्य समाचार

पोखराका मुख्य चोकमा ट्राफिक लाइट जडान गरिँदै

पोखरा । पोखराका प्रमुख चोकहरूमा ट्राफिक लाइट जडान गरिने भएको छ । यातायातको चाप...

शिक्षा मन्त्रालयमा बजेटको ७५ प्रतिशत तलबभत्तामा खर्च

तलबमा अत्यधिक खर्च हुने भएकोले शिक्षामा विकास गर्न समस्या हुने देखिएको छ ।

यस्तो छ आगामी तीन दिनको मौसमी जानकारी

हाल देशमा पश्चिमी वायूका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

प्रहरी महानिरीक्षक कुँवर सिंगापुर प्रस्थान, टेकप्रसाद राईलाई कार्यबाहक

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा सिंगापुरमा सञ्चालन हुने ‘हेड अफ एनसिबी कन्फ्रेन्स’मा...

तीन देशका लागि गैरआवासीय राजदूत नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ३ देशका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन् ।...

नेपाली ट्राभल कम्पनीका वेबसाइट ‘ह्याक’ गरी करोडौँ ठगी

प्रत्येक कम्पनीबाट ६० देखि ८० लाखको टिकट विदेशी ह्याकरले ‘इस्यु’ गरेको देखिन्छ ।

जन्मदिनमा बिरुवा रोपौँ, देश हराभरा बनाऔँ : वनमन्त्री महतो

काठमाडौँ । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले वातावरणलाई मैत्रीपूर्ण बनाउन आफैँबाट सुधार गर्न...

स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउने प्रण : राष्ट्रपति पौडेल

शुभकामना सन्देशमा भनेका छन्- विकासलाई वातावरणमैत्री बनाउन आवश्यक छ ।

अर्काको मृत्यु कुरेर बसिरहेछन् मृगौला पीडित

गण्डकी प्रदेशमा हाल ९ सय जना भन्दा बढी मृगौला पीडित छन् ।

मकै गोड्दै गरेकी किशोरीलाई सिकारीको गोली लाग्यो, गम्भीर बनेकी उनको उपचारका क्रममा मृत्यु

कालीकोटको नरहरिनाथकी १७ वर्षीया यलिसा सहकारीको मृत्यु भएको हो ।

पाल्पा दुर्घटनाका मृतक चारै जनाको पहिचान खुल्यो

पाल्पाको रैना देवीछहरामा भएको जीप दुर्घटनामा मृतकको संख्या चार पुगेको छ ।

यस्तो छ आगामी तीन दिनको मौसमी जानकारी

हाल देशमा पश्चिमी वायूका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

पाल्पामा जीप दुर्घटना, ३ जनाको मृत्यु

पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

ब्रुनाइसहित ६ देशका लागि गैरआवासीय राजदूत नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ब्रुनाइसहित विभिन्न ६ देशका लागि गैरआवासीय राजदूत नियूक्त गरेका...

ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । सुनको भाउ आज १ हजार ७ सय रुपैयाँले घटेको छ । लगातार...

ओडिशामा कसरी भयो यस शताब्दीकै सबैभन्दा खराब रेल दुर्घटना ?

घातक रेल दुर्घटनाका दोषीलाई कारबाही गर्ने प्रधानमन्त्री मोदीले बाचा गरेका हुन् ।

नागरिकता विधेयकविरुद्ध संसद् भवनमा धर्ना दिँदै नेमकिपा

धर्नामा पार्टीका केन्द्रीय नेताहरूबाट सम्बोधन हुनेछ ।

राष्ट्रपति पौडेलको जनकपुरधाममा नागरिक अभिनन्दन हुने

राष्ट्रपति रामचन्द्र पौडेलको जनकपुरधाममा नागरिक अभिनन्दन हुने भएको छ ।

१० महिनाको फरकमा दुई छोरीको मृत्यु, गुरुङ दम्पती शोकमा

भाडाको घरबाट खसेकी रोशनीको उपचारको क्रममा मृत्यु भएको हो । 

यस्तो छ आगामी तीन दिनको मौसमी जानकारी

हाल देशमा पश्चिमी वायूका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

1 2 328 329 330 974 975