मुख्य समाचार
गुडिरहेको बसबाट खसेर भक्तपुरमा एक महिलाको मृत्यु
गुडिरहेको बसबाट खसेर आज भक्तपुरमा एक महिलाको मृत्यु भएको छ।
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण : के के भए सहमति र सम्झौता ?
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’...
भ्रमणले प्रधानमन्त्री तहमा विश्वासको वातावरण बढाएको छ : परराष्ट्रमन्त्री (अन्तर्वार्ता)
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा छन्...
बचत फिर्ताको माग राख्दै विरोध प्रदर्शन (तस्बिरहरु)
सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समितिले बचत फिर्ताको माग राख्दै काठमाडौँमा विरोध प्रदर्शन गरेको...
भारतबाट ‘एयर रुट’ प्राप्त हुन्छ भन्ने विश्वास लिएका छौँ : अर्थमन्त्री (अन्तर्वार्ता)
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चारदिने औपचारिक भ्रमणमा छन् । भ्रमणमा प्रधानमन्त्रीका साथमा अर्थ,...
हाम्रो प्राथमिकता नगरवासीलाई रोग लाग्न नदिनु हो : सुनिता डंगोल (भिडिओ)
काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौँ महानगरपालिकाको पहिलो प्राथमिकता महानगरवासीलाई रोग लाग्न नदिनु...
हार्यो नेपाल, मलेसियाको रोमाञ्चक जित
यो नतिजासँगै पाँच खेलको सिरिज २-२ को बराबरी अवस्थामा पुगेको छ ।
भारतको सन् १९८१ यताकै सबैभन्दा खराब रेल दुर्घटना
मृतकको सङ्ख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन् ।
फेसबुके विश्लेषणले काम दिँदैन : गिरिराजमणि
म त्यसलाई वस्तुनिष्ठ ढङ्गले मूल्याङ्कन गर्न सबैमा आग्रह गर्न चाहन्छु ।
प्रचण्डको पूजामा बाबुरामको टिप्पणी- देश कता जाँदैछ ?
कम्युनिष्ट नेताले मन्दिरमा पूजा गरेको सन्दर्भमा भट्टराईले यो प्रश्न गरेका हुन् ।
चार दिन भारत बसेर स्वदेश फर्किँदै प्रधानमन्त्री
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार भारत गएका प्रधानमन्त्री प्रचण्ड आज बेलुकी फर्कने तालिका छ...
यस्तो छ आगामी तीन दिनको मौसमी जानकारी
हाल देशमा पश्चिमी वायूका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।
विराटनगरको सगरमाथा बोर्डिङ स्कुलको शौचालयमा राखिएको सी.सी.क्यामेरा महानगरद्वारा जफत
विराटनगर महानगरपालिकामा रहेको एक निजी विद्यालयको शौचालयमा समेत सी.सी. क्यामेरा जडान गरेको फेला परेको...
बडवाइजर बियर उत्पादक राज ब्रुअरीको सोलार रुफटप परियोजना राष्ट्रिय ग्रिडमा जडान
काठमाडाैँ । नेपालको लागि विश्व प्रसिद्ध बडवाइजर बियरको उत्पादक राज ब्रुअरी र सिम्पल इनर्जीले...
सुनको भाउमा दिनहुँ रेकर्ड, आज कतिमा हुँदैछ किनबेच ?
नेपाली बजारमा सुनको मूल्यले दिनप्रति दिन बढ्दै गएको छ ।
ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री प्रचण्ड
नरेन्द्र मोदीसँग तीन पटक भएको ‘वान टु वान’ छलफलबाट यो सहमति भएको हो ।
देश जसपाको एजेण्डामा अगाडि बढिरहेको छ : उपेन्द्र यादव
नागरिकता समस्या समाधान जनता समाजवादी पार्टीले नै गरेको उनको दाबी छ ।
सांसदलाई ५ करोड दिने निर्णयको विपक्षमा रास्वपा, खारेजीको माग गर्दै संकल्प प्रस्ताव दर्ता
रास्वपाले ‘सांसद विकास कोष’ खारेजीको माग गर्दै संकल्प प्रस्ताव दर्ता गरेको हो ।
यस्तो छ आगामी तीन दिनको मौसमी जानकारी
हाल देशमा पश्चिमी वायूका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।