मुख्य समाचार
पोखराको बेथिति : खानाखाजामा साढे २ करोड, मनपरी आर्थिक सहायता
पोखरा । पोखरा महानगरपालिकाले अघिल्लो आर्थिक वर्षमा खाना, खाजा खर्चमा करिब साढे २ करोड...
नापतौल कार्यालयका अधिकृतको चार करोड बढी गैरकानुनी आम्दानी
एक अधिकृतले मात्र ४ करोडबढी गैरकानुनी रूपमा आम्दानी गरेको खुलेको हो ।
कार दुर्घटनामा उपप्रधानमन्त्री खड्काकी भाइबुहारीको मृत्यु, चालक पनि बिते
कार र बस दुवै तीव्र गतिमा भएका कारण दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुमान छ...
यस्तो छ आगामी तीन दिनको मौसमी जानकारी
हाल देशमा पश्चिमी वायूका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।
भारत भ्रमणमा रक्सौल-वीरगञ्ज नाकाको विकल्पबारे समेत छलफल हुन्छ : मन्त्री साउद
कामठाडौँ । सरकारले नेपाल—भारत जोड्ने रक्सौल—वीरगञ्ज—सिमरा नाकाको वैकल्पिक सम्भाव्यताका लागि भारत सरकारसँग छलफल गर्ने...
सरकारले ल्याएको बजेट कार्यान्वयनको सम्भावना छैन : विष्णु पौडेल
पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट कार्यान्वयनको सम्भावना नभएको बताएका छन् ।
यस्तो छ बजेटप्रति उद्योगी व्यापारीको प्रतिक्रिया
अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार सार्वजनिक गरेको वार्षिक बजेटप्रति विराटनगरका उद्योगी एवम् व्यापारीले मिश्रित...
बालेनको प्रश्न- वडाध्यक्षको काम गर्न सांसद बन्नुपर्छ र ?
मेयर बालेनले सांसदहरु वडाध्यक्षको स्तरमा झरेको टिप्पणी गरेका हुन् ।
बजेटबाट गण्डकीले के पायो ?
बजेट वक्तव्यमा गण्डकी प्रदेशका केही महत्त्वपूर्ण कार्यक्रम समावेश गरिएका छन् ।
अझै महिला सुरक्षित छैनन् : राष्ट्रपति पौडेल
उनले कार्यस्थल, शैक्षिक संस्थान तथा घरमा महिला सुरक्षित नरहेको बताएका हुन् ।
संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक आज
संघीय संसद् सचिवालय, सिंहदरबारमा विशेष समितिको पहिलो बैठक बस्न लागेको हो ।
कुन मन्त्रालयलाई कति बजेट ? गृहमा सबैभन्दा बढी (सूचीसहित)
सरकारले रु १७ खर्ब ५१ अर्ब ३१ करोड बराबरको बजेट बिनियोजन गरेको छ ।
यस्तो छ आगामी तीन दिनको मौसमी जानकारी
हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव छ ।
यी क्षेत्रमा दियो सरकारले कर छुट
सरकारले कर प्रणालीलाई आर्थिक र सामाजिक न्यायको लागि उपयोग गर्ने नीति लिने उल्लेख गरेको...
सडक निर्माण गर्दा स्वदेशी सिमेन्ट प्रयोग अनिवार्य
काठमाडौँ । सरकारले स्वदेशी सिमेन्ट उद्योगहरूको प्रवर्द्धनका लागि सिमेन्टका ढलान सडकहरू निर्माण गर्ने भएको...
रास्वपाले गर्यो पूर्वबजेट छलफल (तस्बिरसहित)
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको कार्यलय सिंहदरबारमा पूर्व बजेट छलफल गरेको छ...
यहाँ राजा होइन राजनीतिक दलबाटै खतरा : शेखर कोइराला
उनले गणतन्त्र राजाबाट नभई राजनीतिक दलहरूबाटै खतरामा रहेको जिकिर गरेका हुन् ।
गणतन्त्र दिवसकै दिन रवीन्द्र मिश्रले लेखे- संसद्को भूमिका भाडमे जाओस् !
उनले व्यङ्ग्य गर्दै आगामी वर्ष गणतन्त्र दिवस आउन नहुने भनेका छन् ।
जनताको प्रतिष्ठा अभिवृद्धि गर्न वर्तमान सरकार क्रियाशील : प्रधानमन्त्री प्रचण्ड
गणतन्त्रको संस्थागत विकासका लागि सहकार्य हुन जरुरी रहेको उनको भनाई छ ।
ऐतिहासिक उपलब्धिको रक्षा गर्न सभापति देउवाको आह्वान
सभापति देउवाले दिवसका अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरे ।