मुख्य समाचार
गणतन्त्रलाई लोकप्रिय बनाउनुपर्छ : अध्यक्ष ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्रको सुन्दर प्रणालीलाई मजबुत बनाएर गरिबी...
उपलब्धिलाई रक्षा गर्दै अघि बढ्नु छ : सभामुख घिमिरे
काठमाडौँ । सभामुख देवराज घिमिरेले गणतन्त्र प्राप्ति र त्यसका उपलब्धिलाई रक्षा गर्दै अघि बढ्न...
गणतन्त्रलाई सु-संस्कृत बनाउने जिम्मेवारी हाम्रा काँधमा छ : उपराष्ट्रपति यादव
गणतन्त्र राष्ट्रलाई समुन्नतिको मार्गमा अघि बढाउने उत्कृष्ट व्यवस्था भएको उनको भनाइ छ ।
यस्तो छ आगामी तीन दिनको मौसमी जानकारी
हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव छ ।
दुई करोड बराबरको रक्तचन्दनको तेलसहित ८ जना पक्राउ
दुई करोड रुपैयाँ बराबरको रक्तचन्दनको तेलसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका...
चौध दिनपछि खुल्यो कर्णाली कोरिडोर
कर्णाली करिडोरअन्तर्गत खुलालुको पुल मर्मतका लागि चौध दिन बन्द गरिएको करिडोर खुला गरिएको छ...
संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली पारित
काठमाडौँ । संघीय संसदले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली पारित...
सुनको मूल्य घट्यो
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य घटेको र चाँदीको मूल्य बढेको छ...
बागमती प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै
देश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले...
गणतन्त्र दिवसमा ‘कर्मकाण्डी’मात्रै गर्नुहुँदैन : मन्त्री शर्मा
काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएकी हुन् ।
भारत भ्रमणअघि जानकारहरूसँग परामर्श लिँदै प्रधानमन्त्री
प्रधानमन्त्री प्रचण्ड पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री, पूर्व राजदूतहरू र विज्ञहरूसँग परामर्श लिँदैछन् ।
संसद्मा आर्थिक सर्वेक्षण पेश गर्दै अर्थमन्त्री महत
अर्थमन्त्री महतले ‘आव २०७९/८०को आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची छ ।
जलहरीको तौल र गुणस्तर परीक्षण गर्न आग्रह
काठमाडौँ । पशुपतिनाथ मन्दिरको शिवलिङ्गमा लगाइएको जलहरीको सुनको तौल र गुणस्तर परीक्षण गरेर विवारण...
यस्तो छ आगामी तीन दिनको मौसमी जानकारी
देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ ।
ओलीलाई जोडेर दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो
कोभिड संकटको बेला भित्र्याइएको स्वास्थ्य सामग्रीमा २ अर्बको भ्रष्टाचार र पशुपतिनाथमा जलहरी चढाउँदा सुन...
सुर्खेतबाट पूर्वराजा ज्ञानेन्द्रको आव्हान, ‘राष्ट्रको निम्ति एकसाथ अघि बढौँ’
सुर्खेत । नागरिक अभिनन्दनको लागि सुर्खेत आएका पूर्वराजा ज्ञानेन्द्र शाहले अब देशका लागि के...
घण्टी अराजकताको संकेत हो, मन्दिरमा पूजा गरेर राजतन्त्र आउँदैन : झलनाथ खनाल
पूर्व प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै घण्टी अराजकताको संकेत भएको बताएका...
गण्डकीका मुख्यमन्त्रीले सिडिओलाई भने- ‘मलाई सलामी दिनुपर्दैन, सीमामा लिन आउनु पर्दैन’
तपाईँहरू अनावश्यक रूपमा सीमानामा मलाई लिन जाँदा समय पनि खर्च भयो, उपलब्धि पनि केही...
शरणार्थी नेता टेकनाथ रिजालसँग सडकमै नोकझोंक
बयानमा लगिएका रिजाललाई ‘देश बेचुवा’ भनेपछि सडकमै नोकझोँक भएको हो ।
रविको राहदानी प्रकरणमा सौदाबाजी सरकारलाई कति महँगो भयो ?
रेशम चौधरीको आममाफी तयारीमा जनमोर्चाले रविको राहदानी प्रकरण जोडेको हो ।