मुख्य समाचार

जलहरीमा सुन कि पित्तल ?

विवाद जलहरीको परिणाम नभई सुन वा पित्तल प्रयोग भन्नेमा केन्द्रित छ ।

यस्तो छ आगामी तीन दिनको मौसमी जानकारी

देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ ।

सभामुखले मन्त्रीलाई जवाफ दिन रुलिङ गरेको भए बैठक चल्ने थियो : रामहरी खतिवडा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले सभामुखले प्रतिनिधि सभा बैठकमा मन्त्रीलाई जवाफ दिन...

एकअर्कालाई हिलो छ्यापेर भन्दा आधारसाथ बोल्नुपर्छ : विराजभक्त श्रेष्ठ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले संसदमा आधार र प्रमाणका आधारमा बोल्नुपर्ने बताएका छन्...

मानव अधिकार आयोगका सिफारिस कार्यान्वयन गर्न काम भइरहेको छ : प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय मानव अधिकार आयोगका सिफारिसहरू कार्यान्वयनका लागि सहसचिव स्तरीय...

पशुपतिको जलहरी प्रकरणबारे आजै छानबिन समिति गठन गर्नपर्छ : ज्ञानबहादुर शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले पशुपतिको जलहरी प्रकरणको छानबिन गर्न...

स्थानीय तहका जनप्रतिनिधिका लागि एमालेको अनुशिक्षण

नेकपा एमालेले पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिका लागि आजदेखि दुईदिने अनुशिक्षण कार्यक्रम सञ्चालन गरेको...

एमालेको अवरोधपछि स्थगित प्रतिनिधिसभा बैठक ३ बजे बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवरोध गरेपछि शुक्रबार दिउसो पौने १ बजे २०...

नागढुङ्गा सुरुङमार्गबाट कहिले गुड्छन् गाडी ?

काठमाडौँ । राजधानी काठमाडौँ छिर्ने नाका नागढुङ्गा सुरुङमार्ग निर्माण अहिले तीव्र गतिमा भइरहेको छ...

जनमत पार्टीको केन्द्रीय समिति बैठक सुरु

डा. चन्द्रकान्त राउत (सिके राउत) ले नेतृत्व गरेको जनमत पार्टीको केन्द्रीय समितिको बैठक काठमाडौँमा...

अब वर्षाका कारण उपत्यकाको फोहर लैजान नरोकिने

काठमाडौँ । अब वर्षाको समयमा सडककै कारण काठमाडौँ उपत्यकाको फोहर बञ्चरेडाँडास्थित फोहरमैला प्रशोधन केन्द्र...

वडाअध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचारकाे मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदै गरेका अवस्थामा जनकपुरधाम उपमहानगरपालिका–११ का वडाअध्यक्ष र सचिवविरुद्ध...

नक्कली शरणार्थी प्रकरण : पक्राउ परेका १६ जनाको बयान शुरु

काठमाडौँ । नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जना प्रतिवादीहरूको बयान लिन सुरु...

विद्यालयको लापरबाहीले ११ हजार भोल्टको तारमा करेन्ट लागेर कक्षा १० विद्यार्थीको मृत्यु 

सप्तरीको राजविराजस्थित शिव इन्टरनेशनल बोर्डिङ सेकेन्डरी स्कुलको कक्षा १० मा अध्ययनरत एक विद्यार्थीको करेन्ट...

आ-आफ्नो जिम्मेवारी पूरा गर्नसके मानवअधिकार उल्लङ्घन हुँदैन : मुख्यमन्त्री जम्कट्टेल

बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सबैले आ-आफ्नो जिम्मेवारी पूरा गर्नसके मानवअधिकार उल्लङ्घन नहुने...

बागमतीमा घट्यो सार्वजनिक यातायातको भाडा (सूचीसहित)

काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा चल्ने यातायातको भाडा घटेको हो ।

विशिष्ट अतिथि बन्न माधव नेपालको न्यूजिल्याण्ड सफर

एक साता लामो सफरका का क्रममा उनी अस्ट्रेलियाको सिड्नी पनि पुग्नेछन् ।

गण्डकीको बजेट अधिवेशन आजदेखि

आज सरकारले आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता संसद्मा पेश गर्नेछ ।

मुलुक संविधान बन्नुअघिको दशक जस्तै गोल-चक्करमा फस्दैछ : विष्णु रिमाल 

जनमत खण्डित हुँदा राजनीतिक अस्थिरता हुने गरेको उनको तर्क छ ।

मलेसियाविरुद्ध खेल्ने महिला क्रिकेट टिमको घोषणा, को-को परे ? (सूचीसहित)

मलेसियामा हुने सिरिजका लागि १४ सदस्यीय टिमको घोषणा गरेको हो ।

1 2 333 334 335 974 975