मुख्य समाचार
लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन आह्वान
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको दोस्रो अधिवेशन अर्थात् बजेट आह्वान गरेका छन्...
आरोही हरिबहादुरको अनुभव :‘सगरमाथा खुट्टाले होइन आत्मबलले चढेँ’
सगरमाथा आरोहणसँगै मैले नयाँ कीर्तिमान कायम गरेको छु ।
काठमाडौँ उपत्यकामा भोलि सार्वजनिक बिदा
भोलि काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा हुने भएको छ ।
नागरिकको जीवनस्तरसँग जोडिएका योजना बजेटको प्राथमिकतामा पार्नुपर्छ : प्रकाशमान सिंह
अहिले नागरिकमा चर्को निराशा रहेकाले राजनीतिक स्थिरता र नागरिकका आकांक्षा पूर्ति हुनेगरी सरकारले बजेट...
नीति तथा कार्यक्रम रेस्लिङ जस्तो नबनाउ : ज्ञानबहादुर शाही
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भ्रष्टाचारी र अपराधीहरूलाई कारबाही नगरे आफ्नो पार्टी...
प्रदेश र स्थानीय सरकारलाई केन्द्रले नियन्त्रण गर्ने खोजेका छ : उपेन्द्र यादव
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय योजना आयोग खारेज गर्नुपर्ने बताएका छन् ।
गण्डकी प्रदेशको जनसङ्ख्या २४ लाख ६६ हजार चार सय २७
राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कमा गण्डकी प्रदेशको जनसङ्ख्या २४ लाख ६६ हजार चार सय...
सरकारी कार्यालयहरूमा डिजिटलाईजेशन सिस्टमको व्यवस्था गर्नुपर्छ : विराजभक्त श्रेष्ठ
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले सबै सरकारी कार्यालयहरूमा डिजिटलाईजेशन सिस्टमको व्यवस्था गर्न सरकारसँग...
नागरिकता विधेयक राष्ट्रपतिले तत्काल प्रमाणीकरण गर्नुपर्छ : विमलेन्द्र निधि
नेपाली कांग्रेसका नेता एवं सांसद विमलेन्द्र निधिले राष्ट्रपति कार्यालयमा थन्किएर बसेको नागरिकता विधेयक राष्ट्रपति...
कञ्चनपुरमा हुरी : घर-स्कुलका छाना उडे, विद्युत् अवरुद्ध
हावाहुरीबाट अधिकांश ठाउँमा कच्ची टहरा र स्कुलका छाना भत्काएको छ ।
साथीहरूसँग वनभोज खान गएका दुई युवतीको राप्तीमा डुबेर ज्यान गयो
बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई युवतीको मृत्यु भएको छ ।
प्रहरी अनुसन्धानमाथि शंकर पोखरेलले उठाए प्रश्न
नक्कली शरणार्थी प्रकरणमा प्रहरीले सक्कली संलग्नलाई उन्मुक्ति दिएको उनको आरोप छ ।
बाजुरापछि बझाङमा भूकम्प
पश्चिम नेपाल ठूलो भूकम्पको उच्च जोखिममा रहेको भूगर्भविदहरु बताउँछन् ।
जलन उपचार प्राथमिकतामा नपर्नु दुःखद : डा. चन्द्र भण्डारी
सांसद भण्डारीले जलन उपचार राज्यको प्राथमिकतामा नपरेको गुनासो गरेका हुन् ।
महँगोमा ६ अर्बको सैन्य सामग्री किन्दै नेपाली सेना
नेपाली सेनाले सैन्य सामग्री खरिद गर्दै छ भन्नेबारेमा मलाई जानकारी छैन ।
यस्तो छ आगामी तीन दिनको मौसमी जानकारी
देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ ।
व्यक्तिको कमजोरीलाई देखाएर व्यवस्थाको कमजोरी हो भन्नु गलत : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले व्यक्तिको कमजोरी व्यवस्थाको कमजोरी नभएको बताएका छन् ।
प्रतिनिधिसभामा संसदको स्वर : नीति तथा कार्यक्रम कार्यान्वयनमा सहमति आवश्यक
सांसद सन्तोष चालिसेले वर्तमान आर्थिक सङ्कट समाधानका लागि नीति तथा कार्यक्रम सफल बनाउनुपर्ने र...
मन्त्रिपरिषद् बैठक सुरु
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
नीति कार्यक्रममा अर्थतन्त्रको समस्या समाधान गर्ने कुरा आएन : पृथ्वीसुब्बा गुरुङ
नेकपा एमालेका उपमहासचिव तथा सांसद पृथ्वीसुब्बा गुरुङले सरकारको नीति तथा कार्यक्रममा अर्थतन्त्रको समस्या समाधान...