मुख्य समाचार
आर्थिक वर्षको नीति तथा कार्यक्रम कन्फ्युजनहरुको संगालो हो : राजकिशोर यादव
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका सांसद राजकिशोर यादवले सरकारले ल्याएको आगामी आर्थिक वर्षका...
सम्पती शुद्धीकरण निवारण ऐन चालु अधिवेशनभित्रै टुङ्गो लगाउनुपर्नेमा संसदहरुको जोड
काठमाडौँ । संघीय संसद्को चालु अधिवेशन भित्रै सम्पती शुद्धीकरण निवारण ऐन टुङ्गोमा पुर्याउनुपर्नेमा संसदहरुले...
सम्पती शुद्धीकरण निवारण विधेयक छिट्टै संसदबाट पास गरौं : मन्त्री धनराज गुरुङ
काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले वित्तीय अपराध नियन्त्रणमा नेपालको कानूनलाई...
ललितपुर जिल्लाका सम्पदाहरुमा सरकारको आँखा परेको छैन : तोसिमा कार्की
काठमाडौँ । प्रतिनिधि सभा सदस्य डा.तोसिमा कार्कीले सरकारको नीति तथा कार्यक्रममा ललितपुर जिल्लाका सम्पदाहरुमा...
विद्युत निर्यातका लागि बजार सुनिश्चित हुँदै गएको छ : कुलमान घिसिङ
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् निर्यातका लागि बजार सुनिश्चित...
संघसँग अधिकार माग्न सातै प्रदेशका मुख्यमन्त्रीहरू पोखरामा भेला हुने
गण्डकी प्रदेशको आयोजनामा पोखरामा सातै प्रदेशका मुख्यमन्त्रीहरूको भेला हुने भएको छ ।
गण्डकीको संसद् अधिवेशन अन्त्य
बर्खे अर्थात् बजेट अधिवेशनका लागि सरकारले तयारी गरिरहेको छ ।
सहकारीको रकम हिनामिना गरेको आरोप लागेका ढोरपाटनका मेयर सम्पर्कविहीन
पोखरासमेत कार्यक्षेत्र सहकारीले करोडौँ रकम बचतकर्तालाई फिर्ता गरेको छैन ।
आफै कानुन बनाएर सरकारले ‘यात्री’सँग जरिवाना असुल्न थाल्यो : गगन थापा
उनले उद्यमीहरूलाई निरुत्साहित हुने काम नगर्न सरकारलाई आग्रह गरेका हुन् ।
शरणार्थी प्रकरणका एक अभियुक्त सामूहिक बलात्कारमा पक्राउ परेको खुल्यो
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका एक अभियुक्त यसअघि...
यस्तो छ आगामी तीन दिनको मौसमी जानकारी
देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ ।
बिहे नगरी ‘बिए’ उत्तीर्ण गर्ने किशोरीलाई एक लाख प्रोत्साहन
‘बिहेवारी २० वर्ष पारि’ । बीस वर्षभन्दा कम उमेरमा विवाह गरेमा कानूनले बालविवाह भन्छ...
गणतन्त्र दिवसलाई भव्य बनाउने सरकारको तयारी
सरकारले यो वर्षको गणतन्त्र दिवसलाई भव्य बनाउने तयारी गरेको छ ।
बुद्ध एयरको जहाजमा मुसा भेटियो, उडान स्थगित
काठमाडौँ । जहाजभित्र मुसा देखिएपछि शनिबार जनकपुरमा ग्राउण्डेड गरिएको बुद्ध एयरको नाइन एन–एजेएल जहाजमा...
टिआरसीसँग सम्बन्धित विधेयक चालु अधिवेशनबाटै पारित हुन्छ : रमेश लेखक
काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई चालु अधिवेशनबाट...
संघीयता खारेजीको कुरा निति, कार्यक्रममा आउनुपर्छ : अध्यक्ष केसी
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले संघीयताको खारेज गर्ने कुरा सरकारको...
नेप्से परिसूचक ५.८८ अंकले वृद्धि
साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेकोे छ ।
सुर्खेतमा जेठ १३ गते पूर्वराजा ज्ञानेन्द्रको नागरिक अभिनन्दन गरिने
पूर्वराजा ज्ञानेन्द्र शाहको यही जेठ १३ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा नागरिक अभिनन्दन...
साँखु र बज्रयोगिनी मन्दिरलाई विश्वसम्पदा सूचीमा राख्न पहल थालियोस् : सोविता गौतम
काठमाडौँ । सांसद सोविता गौतमले साँखु र बज्रयोगिनी मन्दिरलाई विश्वसम्पदा सूचीमा राख्न पहल थाल्ने...
सरकारको नीति तथा कार्यक्रममा राष्ट्रिय सभामा मिश्रित प्रतिक्रिया : कसले के भने ?
काठमाडौँ । राष्ट्रिय सभाको बैठकमा सांसदहरुले सरकारले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममा मिश्रित...