मुख्य समाचार

सुर्खेतमा जेठ १३ गते पूर्वराजा ज्ञानेन्द्रको नागरिक अभिनन्दन गरिने

पूर्वराजा ज्ञानेन्द्र शाहको यही जेठ १३ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा नागरिक अभिनन्दन...

साँखु र बज्रयोगिनी मन्दिरलाई विश्वसम्पदा सूचीमा राख्न पहल थालियोस् : सोविता गौतम

काठमाडौँ । सांसद सोविता गौतमले साँखु र बज्रयोगिनी मन्दिरलाई विश्वसम्पदा सूचीमा राख्न पहल थाल्ने...

सरकारको नीति तथा कार्यक्रममा राष्ट्रिय सभामा मिश्रित प्रतिक्रिया : कसले के भने ?

काठमाडौँ । राष्ट्रिय सभाको बैठकमा सांसदहरुले सरकारले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममा मिश्रित...

सरकारी स्वास्थ्य संस्थाहरुमा निःशुल्क उपचारको व्यवस्था ल्याउनुपर्छ : सांसद घिमिरे

नेपाली काँग्रेसका सांसद श्याम घिमिरेले सरकारी स्वास्थ्य संस्थाहरुमा निःशुल्क उपचारको व्यवस्था ल्याउनुपर्ने बताएका छन्...

कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष डिल्लीराम उप्रेतीले लिए शपथ

नव नियुक्त कोसी प्रदेश योजना आयोगका उपाध्यक्ष डिल्लीराम उप्रेतीले पद तथा गोपनीयताको शपथ लिएका...

राष्ट्रिय जनमोर्चाको मेचीकाली अभियान

जनमोर्चा सुर्खेत जिल्ला शाखाद्वारा आज वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटघाटमा उनले सो कुरा बताएका हुन्...

बाल यौन दुरव्यवहार घटनाको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक

काठमाडौँ । खोटाङको दिक्तेलस्थित रुपाकोटा मजुवागढी नग्रपालिका २ मा रहेको मदन (शुभम) फाउण्डेशनमा भएको...

बेरुजु लेखापरीक्षकले निकाल्ने काम हो भन्ने रुपमा मात्रै हेर्न थालियो : महालेखापरीक्षक शर्मा

काठमाडौँ । महालेखापरीक्षक टंकमणि शर्मा दंगालले बेरुजु लेखापरीक्षकले निकाल्ने काम हो भन्ने रुपमा मात्रै...

आउने बजेटले व्यवसायीको समस्या समाधान हुन्छ : उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहायप्रसाद यादवले व्यवसायीको समस्या समाधान गर्न सरकार लाग्ने बताएका छन् ।

श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रामिक ३४ हजार बनाउन सिफारिस

न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रामिक रु ३४ हजार एक सय २५...

युवराज सफलको उजुरीमा निर्वाचन आयोगको ‘एक्सन’

प्राध्यापकलाई राजनीतिक दलको जिम्मेवारी दिइएकोमा पत्राचार गरिएको छ ।

विष्णु रिमालले भने- म आलोचना स्वीकार्छु

उनले धरानका मेयर हर्क साम्पाङलाई बहुला पाराले काम गरेको बताएका थिए ।

स्वास्थ्य चौकीमा आगलागी

गोरखाको शहीद लखनस्थित बुंकोट स्वास्थ्य चौकीमा आगलागी भएको छ ।

रुकुम पूर्व केन्द्रबिन्दु भएर भूकम्प

लुम्बिनी र कर्णाली प्रदेशका भूभागमा उक्त भूकम्पको धक्का महसुस गरिएको छ ।

डाक्टर मृत भेटिएको घटनामा दुई युवक प्रहरी नियन्त्रणमा

धनगढीकी २६ वर्षीया डाक्टर प्रशन्ना शाह मायामेट्रो अस्पतालमा कार्यरत थिइन् ।

नक्कली शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन तयार

प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी भएको छ ।

यस्तो छ आगामी तीन दिनको मौसमी जानकारी

देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा अरु पार्टीले जति गल्ती माओवादीले गरेको छैन : शर्मा (भिडिओ)

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैले कसैलाई पनि बचाऊ...

संविधानको पुनर्मूल्यांकन गर्ने बेला भएको छैन : प्रथम राष्ट्रपति यादव

कानूनको शासन जुन छ, यसलाई अघि बढाउँदै लगे हाम्रो देश सफल हुन्छ ।

हरेक शुक्रबार विद्यार्थीसँगै बसेर सिक्ने गरेको छु : बालेन शाह

विद्यार्थीलाई भविष्यको लागि तयार गर्न यसले पार्ने प्रभावको बारेमा बुझ्ने मौका समेत पाएँ ।

1 2 338 339 340 975 976