मुख्य समाचार

नक्कली शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन तयार

प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी भएको छ ।

यस्तो छ आगामी तीन दिनको मौसमी जानकारी

देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा अरु पार्टीले जति गल्ती माओवादीले गरेको छैन : शर्मा (भिडिओ)

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैले कसैलाई पनि बचाऊ...

संविधानको पुनर्मूल्यांकन गर्ने बेला भएको छैन : प्रथम राष्ट्रपति यादव

कानूनको शासन जुन छ, यसलाई अघि बढाउँदै लगे हाम्रो देश सफल हुन्छ ।

हरेक शुक्रबार विद्यार्थीसँगै बसेर सिक्ने गरेको छु : बालेन शाह

विद्यार्थीलाई भविष्यको लागि तयार गर्न यसले पार्ने प्रभावको बारेमा बुझ्ने मौका समेत पाएँ ।

परिवर्तनको रक्षाको संकल्पसहित म प्रधानमन्त्रीको जिम्मेवारीमा छु : प्रचण्ड

सरकार सुशासन, विकास र समृद्धिको नयाँ संकल्पसहित अगाडि बढेको छ ।

सय दिनको बाचा ३० दिन नपुग्दै पूरा भयो : रवि लामिछाने 

बजेट अधिवेशनलगत्तै हामी मैदानमा देखिनेछौ, फरक शैली र जिम्मेवार ढङ्गमा । 

कांग्रेस नेतामाथि आठ करोड बढी ठगीको आरोप, प्रहरीले गर्‍यो पक्राउ

गुरुङमाथि विभिन्न व्यक्तिलाई रकम लिने र नतिर्ने गरी करोडौँ ठगी गरेको आरोप छ ।...

यस्तो छ आगामी तीन दिनको मौसमी जानकारी

देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ ।

२००० रूपैयाँका नोट प्रतिबन्ध लगाउने भारतको घोषणा

भारतले २००० रूपैयाँको नोटलाई प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

खुद्रा बजेट नपठाउन गण्डकी प्रदेशलाई पालिकाको पत्र

पोखरा । गण्डकी प्रदेशको गाउँपालिका महासंघले खुद्रा बजेट नपठाउन प्रदेश सरकारलाई आग्रह गरेको छ...

ढुंगाले लागेर यार्सागुम्बा संकलकको ज्यान गयो

माथिबाट खसेको ढुङ्गाले उनको टाउकोमा चोट लागेको थियो ।

देउखुरीमा बस जुध्दा एक जनाको मृत्यु, दर्जनबढी घाइते

घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।

घरमै मृत भेटिइन् २६ वर्षीया डाक्टर प्रसन्ना शाह

डा. शाह धनगढीस्थित माया मेट्रो अस्पतालमा कार्यरत थिइन् ।

यस्तो छ आगामी तीन दिनको मौसमी जानकारी

देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ ।

पुलबाट तामाकोशीमा हामफाली आत्महत्या प्रयास गरेका व्यक्तिकाे सशस्त्रले गर्‍यो जिवितै उद्धार

पुलबाट हामफालेर आत्महत्याको प्रयास गरेका एक युवकको सशस्त्र प्रहरीले जिवितै उद्धार गरेको छ।

पोखराबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुने

काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुने भएका छन् ।...

समयमै मल उपलब्ध गराउन भारत सरकारसँग मल खरिदको सम्झौता भइसकेको छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले समयमै मल उपलब्ध गराउन भारत सरकारसँग मल खरिदको सम्झौता...

‘आगो बाल्ने’ अभिव्यक्तिले विवादित एलिजा

उनको अभिव्यक्ति राजनीतिक अज्ञानताको पराकाष्ठा भएको टिप्पणी छ ।

गण्डकीको आर्थिक वृद्धिदर देशमै सबैभन्दा बढी

गण्डकीमा यो वर्ष सबैभन्दा आर्थिक वृद्धिदर अनुमान गरिएको छ ।

1 2 339 340 341 975 976