मुख्य समाचार
दशगजा खाली गराउन नेपाल–भारतका सीमावर्ती प्रशासकहरू सहमत
भारतसँग सीमा जोडिएको झापा र मोरङ जिल्लाको दशगजा क्षेत्रलाई खाली गराउन र ढलेका सीमास्तम्भहरू...
कांग्रेस सांसद सुनिलकुमार शर्माले प्रतिनिधि सभामा राखे ३ वटा माग
काठमाडौँ । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले इनरुवादेखि काँकडभिट्टासम्म रेलमार्ग निर्माणका लागि वर्षौ अघिदेखि...
निगुरो टिप्न पारी जान खोज्दा नारायणीमा डुबेर दम्पतीको मृत्यु
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित नारायणी नदीमा डुबेर दम्पतीको मृत्यु भएको छ ।...
महेश बस्नेतले लेखे- पार्टीको आदेश पालना गर्दै टोपबहादुर प्रहरीसामु पुग्नुभयो
उनले टोपबहादुर रायमाझी प्रहरीसामु पुगेको बताएका हुन् ।
भुम्लुवासी किन भए ४८ वर्षदेखि लालपुर्जाविहीन ?
जग्गाधनीबीच मेल नहुँदा छानबिनमा सकस भएको जनाइँदै आइएको थियो ।
आजबाट राप्रपा केन्द्रिय समिति बैठक
धुम्बाराहीमा आजबाट सुरु हुने केन्द्रीय समिति बैठक जेठ ३ सम्म चल्नेछ ।
यस्तो छ आगामी तीन दिनको मौसमी जानकारी
बंगालको खाडीमा विकसित ‘मोखा’ चक्रवात अति शक्तिशाली बनेको हो ।
काेशीमा यो वर्ष रासायनिक मल अभाव नहुने, २६ हजार ५ सय मेट्रिकटन भित्रियो
विराटनगर । कोशी प्रदेशमा यस वर्ष किसानलाई रासायनिक मलको अभाव नहुने साल्ट ट्रेडिङ कर्पोरेसन...
सप्तरीमा हत्या गरिएको अवस्थामा युवकको शव फेला
प्रहरीका अनुसार हत्या कसले गरेको भन्नेबारे केही खुल्न सकेको छैन ।
निर्माणको माग राख्दै सांसद सञ्जय गौतम भत्किएको पुलमुनि आमरण अनशनमा
बर्दिया-१ बाट निर्वाचित संघीय सांसद गौतमले आमरण अनशन थालेका हुन् ।
कर्नाटक विधान सभामा कांग्रेसलाई स्पष्ट बहुमत, बीजेपी मुख्यमन्त्रीले दिए राजिनामा
कर्नाटकका मतदाताले कांग्रेसलाई स्पष्ट बहुमत दिएका छन् ।
पाँच वर्षमुनिका बालबालिकालाई आज खोप लगाइँदै
नियमित खोप छुटेका पाँच वर्षमुनिका सबै बालबालिकालाई नियमित खोप दिइँदैछ ।
भारतमा शक्तिशाली चक्रवात, नेपालमा असर पर्छ ?
बंगालको खाडीमा विकसित ‘मोखा’ चक्रवात अति शक्तिशाली बनेको हो ।
नक्कली शरणार्थी प्रकरणमा बोले बालेन- नेतालाई सिधै बागमतीमा चोपल्नुस्
यत्रो भोट दिएर नेता बनाएको आन्दोलन गर्नलाई हैन, सिधै कारबाही गर्नलाई हो ।
यस्तो छ आगामी तीन दिनको मौसमी जानकारी
बंगालको खाडीमा विकसित भइरहेको ‘मोखा’ अति शक्तिशाली चक्रवातमा परिणत भएको छ ।
एमालेले छोराछोरी अभियान चलाउने
बिहीबारदेखि सुरू भएको केन्द्रीय कमिटी बैठक शनिबार सकिएको छ। उक्त बैठकमा बोल्ने अधिकांश सदस्यले...
मौद्रिक नीतिको समीक्षा सकारात्मक तर समस्या तत्काल समाधान गर्न कठिनाइ : अध्यक्ष गोल्यान (भिडिओ)
बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवनकुमार गोल्यानले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सकारात्मक...
स्थिर सरकार नभएकाले छानबिनमा आशंका छ : बाबुराम भट्टराई
नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बहुमतको स्थिर सरकार नभएका...
मोरङको बुढीगंगाका भठालुको हठ, अनियमितता रोक्न माग राख्दै ७ घण्टादेखि हाईटेन्सनको टुप्पोमा
अहिले विकास निर्माणको काममा गुणस्तर हीन काम भएको तथा पालिकाको भ्रटाचारलाई रोक्नु पर्ने माग...
टी-२० विश्वकप एसिया क्षेत्रको छनोट नेपालमा
नेपालले टी-२० विश्वकपको एसिया क्षेत्रको छनोट आयोजना गर्ने भएको हो ।