मुख्य समाचार
नक्कली शरणार्थी प्रकरणले हामी लज्जित छौँ : शेखर कोइराला
अब नेपाललाई भ्रष्टाचारको जालोबाट उन्मुक्ति दिने समय आएको उनको तर्क छ ।
सोमबारदेखि मेलम्चीको पानी वितरण रोकिने
मेलम्चीको पानी आगामी जेठ १ गतेदेखि केही समय रोकिने भएको छ ।
हर्क साम्पाङले लेखे- खानेपानी पाइपमा आगो लगाइयो
विकास/निर्माणको काम गर्दा उल्टै गाली खानुपरेका उनको गुनासो छ ।
प्रचण्डलाई रविको ढाडस- सरकार ढल्छ कि भन्ने चिन्ता नलिनुस्
भ्रष्टाचार नियन्त्रणको अभियानमा आफ्नो पार्टीको सधैँ साथ रहने उनको भनाई छ
यस्तो छ आगामी तीन दिनको मौसमी जानकारी
बंगालको खाडीमा विकसित भइरहेको ‘मोखा’ चक्रवात अति शक्तिशाली चक्रवातमा परिणत भएको छ ।
जनपदका २२ डिएसपी एसपीका लागि बढुवा सिफारिस (सूचीसहित)
गौतमकुमार केसी एक नम्बरमा एसपी बढुवाका लागि सिफारिस भएका छन् ।
मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक, बैंकदर १ प्रतिशतले घट्यो (पूर्णपाठ)
काठमाडौँ । केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा...
विद्युतीय सवारीमा कर नबढाउन नाडाको माग, यस्ता छन् १२ सुझाव
काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सरकारले विद्युतीय सवारीमा दिँदै आएको छुटलाई निरन्तरता...
शिवेन्द्रबहादुर बस्नेतको नाममा ‘सेयर’ नभएको बुद्ध एयरले दाबी (विज्ञप्तिसहित)
बुद्ध एयरको तत्कालीन कार्यकारी स्व. अध्यक्ष सुरेन्द्र बहादुर बस्नेत हुन् ।
सुन्दरताले भरिपूर्ण ‘बराह ताल’
शान्ता वातावरण र चिरबिर चराचुरुङ्गीको आवाजले धेरैको मन फुरुङ्ग हुन्छ ।
प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै राप्रपा
राप्रपाले आज प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउने भएको हो ।
कांग्रेस, एमाले र माओवादीसहित ८२ दललाई अडिट गर्न निर्देशन
निर्वाचन आयोगकाअनुसार ८२ दलले लेखा परिक्षण गरेका छैनन् ।
प्रहरीलाई गृहमन्त्रीको निर्देशन- चलखेलमा नलागी अनुसन्धान गर्नू, राजनीतिक दबाबको सामना गर्ने म छु
प्रधानमन्त्रीबाट आफूले दह्रो साथ र आडभरोसा पाएको उनको भनाइ छ ।
यस्तो छ आगामी तीन दिनको मौसमी जानकारी
नेपालमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
बागमती सरकाले एक सातामा पूर्णता पाउँछ : मुख्यमन्त्री जमकट्टेल
विदुर । बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जमकट्टेलले एक साताभित्र प्रदेश सरकारले पूर्णता पाउने बताएका...
तस्बिरमा एमाले केन्द्रीय कमिटी बैठक
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटी पाँचौँ बैठक आज देखि सुरु भएको...
दैलेख आगलागीमा घाइते भैरव विकको मृत्यु
उपचारका क्रममा ५५ वर्षीय भैरव विकको मृत्यु भएको अस्पतालले जनाएको छ ।
नेपाल एयरलाइन्सको जहाजमा समस्या आएपछि काठमाडौँ फर्काइयो
ककपिटमा समस्या देखिएपछि उडेको केही समयमा नै जहाज फिर्ता गरिएको छ ।
कक्षा ८ मै पढ्दा गोली लाग्यो, १७ वर्षपछि निधन
०६२/६३ को जनआन्दोलनका घाइते मुकेश कायस्थको निधन भएको छ ।