मुख्य समाचार
बजेट निर्माणमा दुई पूर्वअर्थमन्त्रीको सुझाव
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता...
काठमाडौँमा आर्थिक अपराध वृद्धि, मासिक १ हजारभन्दा बढि उजुरी
काठमाडौँमा दिनानुदिन आर्थिक अपराधका घटना वृद्धि हुँदै गएका छन् ।
जनशक्तिको उपयोग गर्न छुट्टै मन्त्रालय चाहिन्छ : विमला राई पौड्याल
काठमाडौँ । राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले जनशक्तिको सही उपयोगका लागि छुट्टै...
चुनौतीपूर्ण अवस्थामा सरकारले हौसिएर बजेट ल्याउन छुट छैन : ज्ञानेन्द्रबहादुर कार्की
काठमाडौँ । नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकारले आगामी आर्थिक वर्षको बजेटको मुख्य...
शरणार्थी काण्डले राष्ट्रलाई नै लज्जित बनाएको सांसदकाे भनाइ
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने सांसदले अहिले चर्चामा रहेको नक्कली भुटानी शरणार्थी प्रकरणलाई...
महिलाले ताने रातो मच्छिन्द्रनाथको रथ
रातो मच्छिन्द्रनाथ र याक मिसाको प्रतिमूर्ति स्थापनापछि उत्पन्न पाँचमहिने लामो विवाद समाधान भई आज...
बागमती प्रदेशसभा सचिवालयमा सर्वदलीय बैठक बस्दै
बागमती प्रदेशसभा सचिवालयमा आज अपराह्न सर्वदलीय बैठक बस्ने भएको छ ।
प्रभावकारी अनुसन्धानका लागि सिविआईलाई जिम्मा लगाउने हो कि ?
नक्कली शरणार्थी प्रकरणसँग जोडिएर नयाँ नयाँ अडियो दिनदिनै आउन थालेका छन् ।
सेनाका लागि हतियार किन्ने निर्णय भएको छैन : रक्षामन्त्री खड्का
उपप्रधानमन्त्री समेत रहेका खड्काले आफ्नो संलग्नता अस्वीकार गरेका हुन् ।
ऐलानी जग्गाको नक्कली लालपुर्जा बनाएर बाँड्ने चार पक्राउ
नक्कली लालपुर्जा दिएर ठगेको आरोपमा चार जना पक्राउ परेका हुन् ।
आजदेखि अव्यवस्थित तार हटाउँदै महानगर (सूचनासहित)
काठमाडौं महानगर भित्रका अव्यवस्थित तार व्यवस्थापन गरिने भएको हो ।
प्रमुख प्रशासकीय अधिकृतमा एकै पटक खटाइए १६ उपसचिव, को कहाँ ? (सूचीसहित)
सरकारले एकैपटक १६ जना उपसचिवलाई सरुवा गरेको छ ।
यस्तो छ आगामी तीन दिनको मौसमी जानकारी
हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
बजेट कस्तो आउँदैछ ?
काठमाडौँ । सरकारले मुलुकको आर्थिक विकासका लागि रोजगारी सिर्जना र सेवा प्रवाहलाई चुस्त र...
सङ्खुवासभाको चैनपुरमा एकै घरका चार बालबालिका अचेत अवस्थामा फेला परे
सङ्खुवासभाको चैनपुर नगरपालिका–९ खाम्लिङमा चार बालबालिका अचेत अवस्थामा फेला परेका छन् ।
राजनीतिक शक्तिहरुले जनताको जीवनस्तर परिवर्नत गर्न सकेनन् : पूर्वप्रम डा भट्टराई
काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पुराना राजनीतिक शक्तिहरुले...
कक्षा १२ को वार्षिक परीक्षाको तयारी अन्तिम चरणमा
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को वार्षिक परीक्षाको तयारी अन्तिम चरणमा पुगेको...
शरणार्थी प्रकरणका गठित समितिको प्रतिवेदन सार्वजनिक गर्न एमालेको माग
काठमाडौँ । राष्ट्रियसभाको आजदेखि सुरु भएको १४औँ अधिवेशनको पहिलो बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले...
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ...
झापामा बस्ने भनिएको एमालेको केन्द्रीय कमिटी बैठक च्यासलमा नै बस्ने
नेकपा एमाले संसदीय दलको बैठकमा पार्टीको नेतृत्वलाई नक्कली भुटानी शरणार्थीलगायत विषयमा सांसदहरूले चासो देखाएका...