मुख्य समाचार
रास्वपा संसदीय दलको नेतामा रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई पार्टी संसदीय दलको नेता चयन...
भ्रष्टाचारको छानविन गर्न उच्चस्तरीय आयोग बनाउँछौँ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगतमा भएका भ्रष्टाचारका घटनाहरूको छानविन गर्न उच्चस्तरीय आयोग...
सरकारको सल्लाहमै महावीर पुन आन्दोलनमा उत्रिनुभएको होः प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन सरकारको सल्लाहमै आन्दोलन...
हरेक पालिकामा श्रमिक डेस्क राख्ने कानुन बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले श्रमिकको समस्या समाधान गरेर जान सरकार तयार...
कानुन र जनप्रशासन सङ्काय पढाउने तयारीमा मधेस विश्वविद्यालय
मधेस विश्वविद्यालयले चालु शैक्षिक सत्रबाट कानुन र समान्य जनप्रशासन सङ्कायको कक्षा सञ्चालन गर्ने तयारी...
श्रमको सम्मान गर्ने शासन नै लोकतन्त्र : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले श्रमको सम्मान गर्ने शासन नै लोकतन्त्र रहेको बताएका छन्...
श्रमिकको समस्या समाधान गर्न सरकारी तवरबाटै श्रम आयोग गठन गर्नुपर्छ : शेखर कोइराला
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नीति निर्माण तहमा श्रमिकको प्रतिनिधित्व हुनुपर्नेमा जोड दिएका...
तमोर जलसायुक्त बिद्युत् सरोकारवालाको टोली सिंहदरबारमा
पाँचथर, ताप्लेजुङ र तेह्रथुम जिल्लामा पर्ने ७५६ मेगावाट क्षमताको राष्ट्रिय गौरवको तमोर जलाशययुक्त जलविद्युत...
पूजाआजा सहित सरकारी निवास सरे गण्डकीका मुख्यमन्त्री
पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सरकारी निवास सरेका छन् । १५ गते मुख्यमन्त्री...
नेपालमा आगामी तीन दिनसम्म वर्षाको अनुमान
वर्षा गराउने प्रणाली नेपालमा सक्रिय भएपछि बिहानैदेखि वर्षा सुरु भएको हो ।
आफूमाथि निरन्तर आक्रमणको प्रयास भए पनि सरकार मुकदर्शक बनेको ओलीकाे गुनासो
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि...
वैशाख १७ लाई बालविवाहविरुद्धको दिवस मनाउने मधेसका मुख्यमन्त्री यादवको घोषणा
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले वैशाख १७ गतेलाई बालविवाहविरुद्धको दिवस मनाउने घोषणा...
वीर अस्पतालको पुरानो भवनको छत खस्दा ४ जना घाइते
काठमाडौँ । वीर अस्पतालको पुरानो भवनको छत भत्किँदा ४ जना घाइते भएका छन् ।...
विवाह गर्न नमानेको भन्दै डाक्टरको घरमा गएर नर्सले गरिन् आत्महत्या
काठमाडौँ । विवाह गर्न नमानेको भन्दै प्रेमीको घरमा गएर प्रेमिकाले आत्महत्या गरेकी छिन् ।...
प्रतिकूल मौसमले हवाई उडान प्रभावित
काठमाडौँ । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको छ ।...
बिदाको दिन रक्सी खाँदै थिए हवलदार, इन्स्पेक्टर कार्यालय बोलाएर पिटे
सल्यानका ३७ वर्षीय हवलदारको बायाँ आँखा, नाक र मुखमा गहिरो चोट लागेको छ ।
जनकपुरमा खुल्यो मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगको कार्यालय
पीडितहरू ७७ जिल्लाकै जिल्ला प्रशासन कार्यालयबाट उजुरी गर्न सक्नेछ ।
बिपी राजमार्गमा कार खस्दा दुई जनाको मृत्यु
दुर्घटनामा एक महिला र एक पुरुषको घटनास्थलमा मृत्यु भएको हो ।
काठमाडौँका विद्यालयको ‘नाम र काम’माथि महानगरको निगरानी
नामबाट नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नुपर्नेछ ।
कपनकी निराको हत्या आरोपित झापाबाट पक्राउ, काठमाडौँ ल्याइँदै
पक्राउ परेका विनोद विक झापाको धुलाबारीका स्थानीय हुन् ।