मुख्य समाचार

बिपी राजमार्गमा कार खस्दा दुई जनाको मृत्यु

दुर्घटनामा एक महिला र एक पुरुषको घटनास्थलमा मृत्यु भएको हो ।

काठमाडौँका विद्यालयको ‘नाम र काम’माथि महानगरको निगरानी

नामबाट नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नुपर्नेछ ।

कपनकी निराको हत्या आरोपित झापाबाट पक्राउ, काठमाडौँ ल्याइँदै

पक्राउ परेका विनोद विक झापाको धुलाबारीका स्थानीय हुन् ।

नेकपा एसले ९ महिनामा जोड्यो ७ करोडभन्दा बढीको सम्पत्ति

राजनीतिक दलहरूले निर्वाचन आयोगमा आम्दानीको विवरण प्रस्तुत गरेका छन् ।

नेपालमा आगामी एक सातासम्म वर्षाको अनुमान

वर्षा गराउने प्रणाली नेपालमा सक्रिय भएपछि बिहानैदेखि वर्षा सुरु भएको हो ।

एमाले धनी, कांग्रेस घाटामा

नेकपा एमाले सबैभन्दा धनी दल हो भने नेपाली कांग्रेस घाटामा चलेको छ ।

जनताले आफ्नो कामका लागि भनसुन गर्न नेताकहाँ धाउनुपर्ने गलत प्रणाली : अध्यक्ष तिमिल्सना

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जनताको आकाङ्क्षा भनेको देशको विकास, समृद्धि र सुशासन रहेको बताए...

काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा

स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले राजधानी काठमाडौँ उपत्यकासहित देशका आधिकांश स्थानमा वर्षा भइरहेको जल...

संविधानले नागरिकलाई शक्तिशाली बनाएको छ : आयुक्त महेन्द्रमान गुरुङ

राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हक नेपाली नागरिकलाई प्राप्त सबैभन्दा...

मिटरब्याजीलाई कानुनको दायरामा ल्याउन लागिपरेको छ : गृहमन्त्री श्रेष्ठ

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरीबलाई दुःख दिने मिटरब्याजीलाई कानुनको दायरामा ल्याउन सरकार सक्रियतापूर्वक...

वर्षाले नेपाल र कुवेतबीचको खेल पुनः रोकियो

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपाल र कुवेतविरुद्धको खेल वर्षाका कारण पुनः...

विकासका लागि सबै पार्टी एक ठाउँमा आउनुपर्छ : परराष्ट्रमन्त्री साउँद

परराष्ट्रमन्त्री नारायणप्रकाश साउँदले विकासका लागि राजनीति गरिएकाले पार्टीको हित मात्रै नभई साझा रुपमा अघि...

स्थानीय तहमा प्रभावकारी काम गर्न उपत्यकाभित्रका उपप्रमुखको सक्रियता

काठमाडौँ उपत्यकास्तरीय उपप्रमुख÷उपाध्यक्ष सञ्जालको दोस्रो बैठक सम्पन्न भएको छ ।

जानकी नवमी धुमधामका साथ मनाइँदै

आदर्श नारी सीताको जन्म भएको दिन आज जनकपुरधाममा जानकी नवमी धुमधामका साथ मनाइँदै छ...

सिकलसेल एनिमियाका बारेमा राष्ट्र सङ्घले सोच्नुपर्छ : अध्यक्ष मगर

आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले नेपालका आदिवासी थारु समुदायमा देखिएको ‘सिकलसेल एनिमिया’...

अनसनरत नुवाकोटका किसान श्रीराम घिमिरेको माग सम्बोधन गर्न प्रधानमन्त्रीको पहल

प्रधानमन्त्रीले घिमिरेले उठाएका जायज माग पूरा गर्न निर्देशन दिएका हुन् ।

पोखरा-१८ को मतगणना नगर्न सर्वोच्चको अन्तरिम आदेश

वैशाख ३० गतेको निर्वाचनमा एमालेका पुस्कल थापा जम्मा ३ मतले पराजित भएका थिए ।

एक्लै चुनाव लड्ने कांग्रेस बनाउनुपर्छ : शेखर कोइराला

आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्नेगरी पार्टी निर्माण गर्नुपर्ने उनको भनाई छ ।

जटिल अवस्थामा अर्थतन्त्र, साढे ३१ अर्ब अनुदान कटौती

अनुदानअन्तर्गत अन्तिम किस्ताको ५० प्रतिशत अनुदान कटौती गरिएको हो ।

वैशाख १६ गते : कुन-कुन प्रदेशमा छ बदली र वर्षाको सम्भावना ?

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ ।

1 2 349 350 351 975 976