मुख्य समाचार

पोखरा-१८ को मतगणना नगर्न सर्वोच्चको अन्तरिम आदेश

वैशाख ३० गतेको निर्वाचनमा एमालेका पुस्कल थापा जम्मा ३ मतले पराजित भएका थिए ।

एक्लै चुनाव लड्ने कांग्रेस बनाउनुपर्छ : शेखर कोइराला

आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्नेगरी पार्टी निर्माण गर्नुपर्ने उनको भनाई छ ।

जटिल अवस्थामा अर्थतन्त्र, साढे ३१ अर्ब अनुदान कटौती

अनुदानअन्तर्गत अन्तिम किस्ताको ५० प्रतिशत अनुदान कटौती गरिएको हो ।

वैशाख १६ गते : कुन-कुन प्रदेशमा छ बदली र वर्षाको सम्भावना ?

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ ।

प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र कुकुरको बिगबिगी

कुकुरले कतिपय मन्त्रालयका भर्याङमा दिसा गर्ने गरेका छन् ।

सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छ : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारको निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनुपर्ने...

उपचुनावको नतिजाबाट कांग्रेसले आत्तिनुनपर्ने अवस्था छैन : आरजु राणा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा आरजु राणा देउवाले हालै सम्पन्न प्रतिनिधिसभाको उपचुनावको...

प्रधानमन्त्री प्रचण्डले अस्थिरतामाथि खेल्ने प्रयास गर्नुभयो : एमाले

काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले अस्थिरतामाथि खेल्ने प्रयास गरेको आरोप लगाएको छ...

विधायन व्यवस्थापन समितिको सभापति चयन वैशाख २५ मा हुने

विधायन व्यवस्थापन समितिको सभापति चयन वैशाख २५ हुने भएको छ । 

विद्यमान अर्थतन्त्रको समस्या समाधानका लागि परिसंघ र महासंघको ऐक्यवद्धता

काठमाडौं । नेपाल उद्योग परिसंघले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा स्वागत...

सबैलाई न्याय हुने गरी पारिश्रमिक निर्धारण गरिनुपर्नेमा जोड

काठमाडौं । श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गर्दा निजी क्षेत्रको सक्षमता र उद्यमशीलता, देशको आर्थिक...

प्रारम्भिक अध्ययनमा हेटौँडामा ६३ बाल श्रमिक भेटिए

हेटौँडा उपमहानगरपालिकामा ६३ जना बालश्रमिक रहेको पाइएको छ । उपमहानगरका सामाजिक विकास महाशाखा प्रमुख...

अयोग्य लडाकुलाई २ लाख दिने कुरा बजेट वक्तव्यमा व्यवस्था भएको छ : माधव सापकोटा

नेकपा माओवादी केन्द्र का सांसद माधव सापकोटाले अयोग्य लडाकुलाई २ लाख रुपैयाँ दिने कुरा...

प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसदहरु, कसले के भने ?

काठमाडौँ । प्रतिनिधि सभा सदस्य विराजभक्त श्रेष्ठले शैक्षिक संस्थामा राजनीतिक दलका भ्रातृ संगठनको गतिविधि...

शान्ति सुरक्षाको व्यवस्था चुस्त बनाउन एमालेको माग

काठमाडौँ । नेकपा (एमाले) का नेता एवं प्रतिनिधिसभा सदस्य विष्णुप्रसाद पौडेलले मुलुकमा शान्ति सुरक्षा...

सातै प्रदेशमा नमूना अस्पताल निर्माण गर्नुपर्छ : अमनलाल मोदी

सङ्घीय मामिला तथा सामान्य प्रधानमन्त्री अमनलाल मोदीले देशको सातै प्रदेशमा निजामती कर्मचारी अस्पतालजस्तै नमूना...

संसद भद्रगोल छ, जुनकुनै अवस्थामा जे पनि हुनसक्छ : पशुपति शमशेर

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबराले राष्ट्रिय स्वतन्त्र पार्टीसँग सामना गर्न राप्रपा तयार...

कार्यवाहक राष्ट्रपतिसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेस

निर्वाचन आयोगले कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवसमक्ष यही वैशाख १० मा सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन,...

अयोग्य लडाकुलाई दुई लाख दिने सरकारको निर्णयविरुद्ध अर्थमन्त्रीलाई ज्ञापनपत्र

राष्ट्रिय युवासंघले अयोग्य लडाकुलाई दुई लाख दिने सरकारको निर्णयविरुद्ध अर्थमन्त्री डा.प्रकाशशरण महतलाई ज्ञापनपत्र बुझाएको...

निजामती अस्पताल नेपाल र चीनबीचको घनिष्ट सम्बन्धको प्रतीक : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल र चीनबीचको मैत्रीपूर्ण एवं जनस्तरको सहयोगी...

1 2 350 351 352 976 977